default_image

10 years ago

February 28, 2016

ह्याट्रीक गरे तर गोल गरेनन कर्ण लिम्बूले

171 views

0 Bookmark

बिराटनगरमा सम्पन्न बिराट गोल्ड कपमा सनिबार सम्पन्न फाइनलमा नेपाल पुलिसले झापा ११ लाई १-० ले हराउदै उपाधिमा आफ्नो कब्जा जमायो ।
Karna Limbu
सोही प्रतियोगिताको उत्कृष्ट फोर्वार्ड तथा ३ गोल गर्दै संयुक्त रुपमा सबै भन्दा धेरै गोल गर्ने खेलाडी भए कर्ण लिम्बू ।
त्यस्तै फाइनलमा गोल गर्न नसके पनि उनी गोलको ह्याट्रीक बाट चुके। गोलको ह्याट्रीकबाट चुके पनि उनको प्रहार ३ पल्ट पोस्टमा लागेर फर्कियो । ती तिनै प्रहार उत्कृस्ट थिये तर दुर्भाग्य के भने ती तिनै प्रहारलाइ बिफल पार्न गोल्पोस्टको योगदान रह्यो ।
पहिलो हाल्फको इन्जुरी समयमा उनको प्रहार पोस्टको भित्री भागमा लागेर बहिरियो भने दोस्रो हाल्फ को ५९ र ७१ मिनेटमा पोस्टमा प्रहार गर्दै उनको एकै खेलमा तीन प्रहार गोल पोस्टले बिफल पार्यो ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.