default_image

फुटबल

Ananta

February 27, 2016

अनन्त तामङ मनाङबाट खेल्ने

धरानमा हुने बुडासुब्बा गोल्ड कपमा राष्ट्रिय टोलिका सेन्टर ब्याक अनन्त तामङ मनाङबाट खेल्ने छन । स्पेनमा ट्राएल दिनु अघि तामङले मनाङबाट उक्त प्रतियोगिता खेल हिजो काठमाडौबाट धरान आएर टिम सङ जोडिएका हुन । मनाङ आज भुटान ११ सङ खेल्दै छ।

February 27, 2016

बिमल पुलिसबाट खेल्ने

राष्ट्रिय टोलिका स्ट्राइकर बिमल घर्ती मगर बिराटनगरमा जारी बिराट गोल्ड कपको फाइनल नेपाल पुलिस क्लबबाट खेल्ने भएका छन । नेपाल पुलिस क्लब र झापा ११ आज बिराट गोल्ड कपको फाइनलमा भिड्दै छन । पुलिस सुरुवाती ११ – जुमानु, बिमल , हेमन , भोला , हेम , अजित , रबिन , सुरज , सुमन , विशाल […]

February 27, 2016

[प्रत्यक्ष] बिराट गोल्ड कप फाइनल: झापा एघार विरुद्ध नेपाल पुलिस क्लब

बिराट गोल्ड कपको फाइनल खेलमा नेपाल पुलिस क्लब र झापा एघार भिड्दै छन्| बिराटनगर स्थित सहिद रंगशालामा खेलिने फाइनल खेलको प्रत्यक्ष अपडेट हाम्रो खेलकुदको ट्वीटर ह्यान्डलबाट पनि हेर्न सक्नुहुनेछ| Tweets by @HamroKhelkud  

Anjan-and-Ananta-Sikkim-reject copy

February 26, 2016

अन्जन र अनन्त स्पेनिस क्लबमा ट्राएल दिने

राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन बिस्ट र डिफेन्डर अनन्त तामाङ स्पेनको क्लब मार्बेला युनाइटेड एफ.सिमा ट्राएल दिने भएका छन । अखिल नेपाल फुट्बल संघको आधिकारीक वेबसाइटले जनाए अनुसार बिमल घर्ती मगरले स्पेन गएर उक्त क्लब सँग खेल्ने छन भने अन्जन र अनन्तले भने प्रशिक्षण लिनेछन । मार्च ५ देखी अप्रिल ३० सम्म हुने प्रशिक्षणमा प्रभावित गर्न सके उनिहरुको प्रशिक्षण व्यावसायिक […]

February 26, 2016

बिमल स्पेनमा व्यावसायिक फुटबल खेल्ने

नेपाल यु१९ टोलिका कप्तान तथा राष्ट्रिय टोलीका भर्पर्दो स्ट्राइकर बिमल घर्ती मगरले स्पेनको क्लब मार्बेला युनाइटेड एफ.सिमा व्यावसायिक फुटबल खेल्नेभएका छन , अखिल नेपाल फुट्बल संघको आधिकारीक वेबसाइटले जनाएको छ । बेल्जियमको एफ-सि ट्व्नेटी र अन्डेर्ले जस्तो पहिलो डिभिजनको क्लबमा ट्राइल मा खेलेका बिमलले स्पेन पुग्न साथ सम्झौतामा हस्ताक्षर गर्ने जानकारी एन्फाको वेबसाइटमा छ।

Morang

February 25, 2016

बिराट गोल्ड कप – सेमी फाइनलमा पुलिस र मोरङ भिड्दै

बिराटनगरमा जारी बिराट गोल्ड कपको दोस्रो सेमी फाइनलमा मोरङ र नेपाल पुलिस क्लब भिड्दै छन । आजको बिजेताले शनिबार हुने फाइनल मा झापा ११ सँग उपाधिको लागि भिड्ने छ । यस अघिको पहिलो सेमी फाइनलमा  झापा ११ले एपीएफ लाई २-१ को गोल अन्तरले हराउदै फाइनल प्रवेश गरेको थियो।

February 23, 2016

अन्जन र अनन्त सिक्किमबाट फर्किए

१२औं साग अन्तर्गत फुटबलमा नेपाललाई स्वर्ण पदक दिलाएकाडिफेन्डर अनन्त तामाङ्ग र फरवार्ड अन्जन बिस्ट सिक्किमबाट फर्केका छन्| साग सकिएलगत्तै भारतको गुहावटिबाटै सिक्किम तर्फ लागेका खेलाडीहरु गान्तोकको सिक्किम हिमालयन स्पोर्टिंग क्लबमा ट्रयालमा खेल्न गएका थिए| तर क्लबसँग सहमति हुन नसकेपछि खेलाडीहरु नेपाल फर्किएका हुन्| अन्जन र अनन्त साफ यु-१९ विजेता टोली र बंगबंधु गोल्डकप विजेता टोलीमा […]

police mmc

February 23, 2016

बिराट गोल्ड कप – मनाङलाई हराउदै पुलिस सेमी फाइनलमा

लक्ष्मी ह्युन्डाइ मनाङ मर्स्याङ्डी क्लबलाई पेनल्टी किकमा हराउदै नेपाल पुलिस क्लब जारी बिराट गोल्ड कपको सेमी फाइलन प्रवेश गरेको छ  । निर्धारित ९० मिनेट १-१ को बराबारीमा रोकिएपछी थप ३० मिनेट को समय मा दुबै टिमबाट गोल हुन नसकेपछी खेल पेनाल्टी सुट बाट तय भएको थियो । खेल को ७० औ मिनेट मा बिनोद कार्की ले […]

Nepal starting sri lanka

February 23, 2016

अर्को महिना नेपाल र मलेसियाबीच मैत्रीपूर्ण फुटबल

काठमाडौं– नेपालको राष्ट्रिय फुटबल टोलीले अर्को महिना मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको छ । मलेसिया फुटबल संघको अनुरोधमा दुई देशबीच चैत १६ गते मलेसियाको क्वालालम्पुरमा मैत्रीपूर्ण खेल तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार जनाएको छ । नेपालले पछिल्लो एक महिनामा लगातार दुई उपाधि जितेको थियो । नेपाली राष्ट्रिय टोलीले माघमा बंगलादेशमा बंगबन्धु […]

February 22, 2016

नेपालले अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने होइन, खेल्न नपर्ने

दिपेश तिमल्सिना  काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले आउने दुई बर्ष कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने भन्ने विभिन्नअनलाईनको समाचारले सोमबार पाठकमाझ भ्रम सृजना गराएको छ । तर, त्यो समाचारमा कुनै सत्यता भने छैन । खासमा नेपालले दुई बर्ष प्रतियोगिता खेल्न नपाउने नभइ, नेपालको राष्ट्रिय टोलीले खेल्नु पर्ने कुनै पनि प्रतियोगिता अब लामो समय छैनन् […]

Success

Thank you for your time.