default_image

फुटबल

January 22, 2016

नेपाल बाङ्ग्लाबन्धु गोल कपको बिजेता

माघ 8 गते, काठमाडौं नेपालले बहाराईन लाई ३ -० ले पराजित गर्दै बाङ्ग्लाबन्धु गोल्डकपको उपाधी जितेको छ । नेपालको तर्फबाट बिमल घर्ती मगर  नवयुग र बिशाल राईले गोल गरेका थिए । २३ बर्ष आगाडी नेपालले जित्दा खेलाडिको भूमिकामा रहेका बल गोपाल महर्जनले कोचको रुपमा नेपाललाई त्यस्पछीको महत्वपूर्ण उपाधी जिताएका छन, बिमल ले चौथो मिनटमा गोल गरेका […]

January 22, 2016

जाउलाखेललाई पन्छाउदै आर्मी आहा राराको क्वाटरफाईनलमा प्रबेस

दिनानाथ बराल पोखरा, ७ माघ विभागिय टोली त्रिभुवन आर्मी क्लव जाउला खेल युथ क्लवलाई पन्छाउदै पोखरामा जारी १४ औं संस्करणको आहा ! रारा गोल्ड कपको क्वाटरफाईनलमा प्रबेस गरेको छ । पोखरा रंगशालामा विहिबार भएको तेश्रो प्रि–क्वाटर फाईनल खेलमा आर्मीले जाउला खेल युथ क्लवलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थाप पक्का गरेको हो । आर्मीको जितमा जितेन्द्र कार्की र दिपक […]

January 21, 2016

बंगबंधु कपको फाइनलमा नेपाल र बहराइन यु-२३ भिड्दै

बंगबंधु गोल्ड कप २०१६को फाइनल खेलमा भोलि नेपाल र बहराइन यु-२३ भिड्दै छन्| ढाकास्थित बंगबंधु राष्ट्रिय रंगशालामा खेलिने खेल नेपाली समयअनुसार साँझ ४:४५मा सुरु हुनेछ| खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमले पनि गर्नेछ| सेमिफाइनलमा माल्दिभ्सलाई ४-१को फराकिलो जित हात परेको नेपालले घरेलु टोलि बंगलादेशलाई १-०ले हराएको बहराइन यु-२३को सामना गर्नेछ| समूह चरणमा एक मात्र गोल […]

Nawyug

January 19, 2016

नव्युगको ह्याट्रीक – [भिडियो]

माल्दिव्स बिरुद्ध निकै नै उल्लेखनीय प्रदर्शन देखाउदै नेपाल बङ्गबन्धु कप को फाइनल प्रवेश गरेको छ । फाइनलमा नेपालले बहराइन यु -२३ सँग भिड्ने छ ।

January 19, 2016

नव्युगको ह्याट्रीकमा नेपाल बङ्गबन्धु कपको फाइनलमा

माल्दिव्स बिरुद्ध निकै नै उल्लेखनीय प्रदर्शन देखाउदै नेपाल बङ्गबन्धु कपको फाइनल प्रवेश गरेको छ । फाइनलमा नेपालले बहराइन यु -२३ सँग भिड्ने छ । निलो जर्शीमा मैदानमा उत्रीएको नेपाल खेलको सुरुवात देखीनै खेलामा हावी रह्यो । फल स्वरुप ३१ औ मिनेटमा बिमलले गरेको प्रहार पोस्टमा लागेर फर्किए पछी रिबाउण्डलाई जाली चुमाउदै नेपाललाई नव्युगले अग्रता दिलाए । […]

Nawyug

January 19, 2016

गोलको संयोग

काठमाडौं नवयुग श्रेष्ठको ‘डेब्यू’ गोलमा नेपालले बंगबन्ध गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा माल्दिभ्सविरुद्ध अग्रता लिएको छ । त्रिभुवन आर्मी क्लबका फरवार्ड नवयुगले ३२ औं मिनेटमा गोल गरेका थिए । साफ च्याम्पियनसिपमा नेपालले भारतविरुद्ध १ मात्र गोल गरेको थियो । त्यो गोल विमल घर्ती मगरले गरेका थिए । त्यसमा नवयुगको भूमिका थियो । नवयुगको आक्रमण भारतको पोष्टमा […]

January 19, 2016

सहारा आहा राराको क्वाटरफाईनलमा प्रबेस

‘१३ औं साग पोखरामा वेस बनाएर गर्न अहिले देखि तयारी गर्नुहोस सदस्य सचिव विष्ट’ पोखरा – नव जन जागृति युवा क्लव, सिमरालाई आयोजक सहारा क्लवले वदला लिदा सहारा मंगलबार देखि पोखरामा सुरु भएको १४ औं संस्स्करणको आहा ! रारा गोल्ड कपको क्वाटरफाईनलमा प्रबेस गरेको छ । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा सहाराले नव जन जागृतिलाई ३–० ले पराजित गर्दै […]

January 19, 2016

माल्दिव्स बिरुद्ध को सुरुवाती एघार्

माल्दिव्स बिरुद्धको सेमिफाइनलमा घाइते मानिएका आदित्य अनन्त तामाङ सँग डिफेन्सम साझेदारी गर्ने छन । त्यसै गरी चोटबाट पुरा रिकभर गर्न नसकेका जग्जित बेन्चमा छन । बिकेस (ग्): बिराज(क), अनन्त, आदित्य, रबिन: बिशाल, बिक्रम, हेमन: अन्जन, बिमल, नवयुग

January 19, 2016

समयसंगै निखारिएका अन्जन

सुबोध श्रेष्ठ, काठमाडौँ नेपालले बंगलादेशमा जारी बंगबन्धु गोल्डकपमा १३ खेल सम्मको जित विहिन यात्रालाई टुङ्ग्याउदै श्रीलंकामाथि १–० नतिजा आत्मसाथ गरेको छ । विमलको एकमात्र गोलले जित सुनिश्चित गरेको सो खेलमा अन्जन बिष्टको प्रदर्शन उतिक्कै राम्रो थियो| हुन त अन्जन हालको राष्ट्रिय टोलीमा एक महत्वपूर्ण खेलाडीको रुपमा उदाएका छन्| बंगलादेको मैत्रीपूर्ण खेलदेखि सबै खेलमा ९० मिनेट […]

January 18, 2016

नेपाल र माल्दिभ्स सेमिफाइनलमा भिड्दै

बंगबंधु गोल्ड कप २०१६को सेमिफाइनल खेलमा भोलि नेपाल र माल्दिभ्स भिड्दै छन्| ढाकास्थित बंगबंधु राष्ट्रिय रंगशालामा खेलिने खेल नेपाली समयअनुसार साँझ ५:१५मा सुरु हुनेछ| खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमले पनि गर्नेछ| नेपाल समूह ‘ए’ बाट दोश्रो हुदैं सेमिफाइनल पुगेको हो| समूह चरणमा कुनै पनि खेल नहारेको नेपाल प्रतियोगितामा गोल नखाने एक मात्र टोलि […]

Success

Thank you for your time.