January 17, 2016
माघ ३ गते, काठमाडौं । भारतको आसाममा फेब्रुअरीबाट सुरुहुने साग गेम्समा फूटबलतर्फ नेपाल अफ्गानिस्तान,बाङ्लादेश र भुटानको समुहमा परेको छ अर्को समुहमा माल्दिभ्स, भारत र श्रीलङ्का रहेका छन । नेपालले फेब्रुअरी ७ तरिखमा बाङ्लादेशसँग पहिलो खेल, ९ तरिखमा भुटान र ११मा अफ्गनिस्तानसँग खेल्नेछ । समुह चरणको सम्पूर्ण खेलहरु नेहरु स्टेडीयम र नक आउट चरणका खेलहरु गान्धी […]
January 16, 2016
बंगबन्धु गोल्ड कपको सेमिफाइनलमा पुगेको राष्ट्रिय टोली आज ढाकास्थित नेपाली दुतावासमा आयोजित रात्रिभोजमा सरिक भए| खेलाडीहरुको हौसला बढाउन आयोजित रात्रिभोजमा खेलाडी र अफिसियलहरुको उपस्थिति थियो| नेपालले जारी प्रतियोगितामा कुनै खेल नहारी सेमिफाइनलको यात्रा तय गरेको हो| नेपालले आगामी जनवरी १९ तारिखमा माल्दिभ्सको सामना गर्नेछ|
January 16, 2016
पशुपतिको ‘ए’ टिमले प्रथम साइपाल कप अन्तरविद्यालय यु–१६ छात्र सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । चावहिलको गणेशस्थानमा भएको फाइनलमा पशुपतिले काभ्या ‘ए’ लाई २–० गोलले पराजित गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दुवै गोल दोश्रो हाफमा पशुपतिका सौरव खत्रीले गरे । सौरवले गरेको दुवै गोल उत्कृष्ट थियो । […]
January 16, 2016
राष्ट्रिय फुटबल टोलीबाट नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका वाइबी घले (यमबहादुर) लाई फ्युचर स्टार हाइ स्कुल, जावलाखेलले शनिबार नगदसहित सम्मान गरेको छ । फ्युचर स्टारको वार्षिक खेलकुद दिवसका अवसरमा घलेलाई जावलाखेलमा सम्मान गरिएको हो । राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक एवं छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले साग) अन्तर्गत फुटबलमा स्वर्ण जित्ने टोलीका सदस्य […]
January 16, 2016
दिपक बोहोरा ,पाँचथर फिदिम स्पोटिङ क्लबको आयोजनमा पाँचथरको फिदिममा सञ्चालन भई रहेको सातै फागुनन्द गोल्ड कपको उपाधि कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङले कब्जा गरेको छ । शनिबार भएको फाइनल खेलमा डिफेन्डीङ च्यापियन आयोजक फिदिम स्पोटिङ क्लबलाई २– ० गोल अन्तरले हराउदै ताप्लेजुङले उपाधि जितेको हो । पहिलो हाफको १२ औँ मिनेटमा ताप्लेजुङका रोजीन धिमालले गोल […]
January 16, 2016
नेपालले बंगबन्धुगोल्डकप २०१६ को सेमिफाइनलमा माल्दिभ्स टिमको सामना गर्ने भएको छ । समुह उप-बिजेताको रुपमा सेमी फाइनल प्रवेश गरेको नेपाल समुह ‘बि’ को बिजेता माल्दिभ्ससँग भिड्ने छ । शनिबार समूह ‘बि’ को खेलमा माल्दिभ्स र बहराइन यू–२३ बीचको खेल १–१ को बराबरीमा टुंगिएको थियो । त्यसै गरी समुह ‘ए’ को बिजेता बाङ्लादेशले बहराइन यू–२३ सँग पहिलो सेमीमा […]
January 16, 2016
पोखरा तस्बिरहरु – सुदर्शन रञ्जित अमेरीकाबाट केहि दिनको विदामा स्वदेश आएका युवा चर्चीत फुटवल प्रशिक्षक प्रदिप हुमागाइ यति वेला पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमीमा व्यस्त रहेका छन । अमेरीकामा रहेको वेष्ट ह्याम युनाईटेड क्लवको कि स्टोन एथ्लेटिक्स एकेडेमीमा फुटवल प्रशिक्षण गराउदै आएका हुमागाई एक महिनाको विदामा नेपाल आएको समयलाई स्वयम सेवकको रुपमा सहारा एकेडेमीमा […]
January 15, 2016
बाङ्लादेश बिरुद्ध गोल रहित बराबरीको नतिजा निकाल्दै नेपाल उप-बिजेत बन्दै बङ्गबन्धु कपको सेमी फाइनल प्रवेश गरेको छ, त्यस्तै आयोजक बाङ्लादेश समुह बिजेता बन्न सफल भएको छ । बाङ्लादेशको बङ्गबन्धु रङशालामा भएको खेलमा पहिलो हाल्फमा नेपाल जवाबी हमलामा सिमित रह्यो । घरेलु मैदान मा खेलेको बाङ्लादेश ले पहिलो हाल्फमा अग्रता लिने केहि मौकाहरु गुमायो भने नेपाल को आक्रमण […]
January 15, 2016
बंगलादेश विरुद्धको समूह चरणको अन्तिम खेल खेल्नुअगावै नेपालले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो| आज भएको पहिलो खेलमा श्रीलंकाले मलेसियाको फेल्ड युनाईटेडलाई २-१ले पराजित गरेपछि नेपाल सेमीफाइनल पुगेको हो| श्रीलंकाको जितसंगै सम चार अंक बोकेका नेपाल र बंगलादेश समूह ‘ए’ बाट सेमीफाइनल पुगेका हुन्| नेपालले अब समूह विजेता बन्नका लागि बंगलादेशलाई हराउनु पर्ने हुन्छ, बराबरी […]
January 15, 2016
दिपक बोहोरा ,पाचथर फिदिम स्पोटिङ क्लबको आयोजनमा पाचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्डकपमा हिजो भएको दोश्रो सेमीेफाइनलखेलमा चर्च व्याइज क्लवलाई हराउदै आयोजक फिदिम स्पोटिङ क्लब सातै वाईवाई फागुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । हिजो भएको सेमिफाइनल खेलमा १– ० गोल अन्तरले आयोजकले जीत हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा फिदिमा धिरज तामाङले दोश्रो हाफको नौ मिनेटमा गोल […]