default_image

फुटबल

Manang Marsyangdi

January 28, 2016

आहा! रारा: अफिजको ह्याट्रिकले मनाङ्ग फाइनलमा

झापा एघार फुटबल क्लबलाई ४-०को फराकिलो अन्तरले पछि पार्दै लक्ष्मी हुन्डाइ मनाङ्ग मर्श्याङ्गदि क्लब १४औं आहा! रारा कप २०७२को फाइनलमा पुगेको छ| आज पोखरा रंगशालामा भएको फाइनल खेलमा मनाङ्गले ओलावाले अफिजको गोलमा १६ मिनेटमा नै अग्रता लिएको थियो| राष्ट्रिय टोलीबाट फिर्ता पठाइएका तेज तामाङ्गलाई सुरुवाती रोजाइमा उतारेको मनाङ्गले खेलभर आफ्नो प्रभुत्व जमायो| ओलावालेले खेलको ७२औं […]

January 28, 2016

बंगबन्धु विजयी खेलाडीलाई प्रधानमन्त्री ओलीको सम्मान

काठमाडौं, माघ १४ बंगबन्धु गोल्डकप विजयी गराउने राष्ट्रिय टोलीका सदस्यहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय फुटबल टिमका सदस्यलाई बिहीवार बालुवाटारस्थित आफ्नै निवासमा बोलाएर सम्मान गर्दै राष्ट्रिय खेलकुद परिषद्को सिफारिस अनुसार टोलीका सबै सदस्यलाई जनही २–२ लाख रुपैयाँ प्रदान गरिने बताए । बंगबन्धु कपमा पाएको सफलताले नेपाली फुटबल टोली जितको […]

Army

January 27, 2016

सहारालाई हराऊँदै आर्मी फाइनलमा

घरेलु टोलि सहारा क्लब विरुद्ध अतिरिक्त समयमा २-०को कठिन जित हात पार्दै त्रिभुवन आर्मी क्लब १४औं आहा रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ| ९० मिनेटको खेलमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि अतिरिक्त समय तर्फ धकेलिएको खेलमा आर्मीले बाजी मारेको हो| खेलको १०२औ मिनेटमा सन्तोष तामांगले गोलको खाता खोलेका थिए भने बैकल्पिक खेलाडीका रुपमा […]

Army

January 25, 2016

राष्ट्रिय लिग च्याम्प्यियन थ्री स्टार आहा राराबाट बाहिरीयो

राष्ट्रिय लिग च्याम्प्यियन थ्री स्टारलाई १-० ले हराउदै नेपाल आर्मी क्लब जारी आहा रारा कपको सेमी फाइनल प्रवेश गरेको छ  । घाइते टंक बस्नेतको ठाउमा मैदान प्रवेश गरेका दिप लामाको ३० मिनेटको गोल नै खेलको निर्णायक गोल रह्यो । पहिलो हाल्फमा १-० ले पछी परेको थ्री स्टार दोस्रो हाल्फमा बराबरि नजिक आए पनि आफ्नो मौका सदुपयोग गर्न […]

nanda bahadur

January 25, 2016

बंगबन्धु विजेता टोलीलाई उपराष्ट्रपतिको बधाई

काठमाडौं उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बंगबन्धु गोल्डकपको उपाधी जितेकोमा नेपाली राष्ट्रिय फुटबल टिम, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषदलाई बधाई तथा शुभकामना दिनु भएको छ । उपराष्ट्रपति पासाङले सोमबार राष्ट्रिय टिमका कप्तान विराज महर्जन, प्रमुख प्रशिक्ष्ँक बालगोपाल महर्जन र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टलाई छुट्टा–छुट्टै शुभकामना पत्र पठाएर बधाई तथा शुभकामना दिनु भएको हो […]

January 23, 2016

सदस्य सचिव: फुटबलमा अव कालो दिन हुंदैन

काठमाडौं, माघ ९ गते । अब फुटबलमा फेरी कालो दिन नआउने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले बताएका छन् । बंगबन्धु गोल्ड कप विजेता नेपाली फुटबल टोलीलाई सम्मान गर्न दशरथ रङ्गशालमा शनिबार आयोजित कार्यक्रममा सदस्य सचिव बिष्टले नेपाली खेलकुदमा लागेको कालो दागलाई अबका दिनमा फर्केर हेर्नु नपर्ने भन्दै कुनै पनि खेलाडीहरुले म्याच फिक्सिङ्गको […]

January 23, 2016

पाँचथरका पत्रकारहरु फुटबल खेल्दै

दिपक बोहोरा ,पाँचथर पत्रकारको काम के हुन सक्छ ? यो प्रश्नको जवाफ सबैले सहजै भन्न सक्छन कि पत्रकारको काम समचार खोज्ने र सुचना सम्प्रेषण गर्ने हो । तर आज पाँचथरको फिदिममा पत्रकार खेलमैदानमा फुटबल संग रमाइरहेका थिए । जहिले समाचारको पछि कुद्ने पत्रकारहरु आज फुटबलको पछि मज्जाले कुदेको दृष्य हेर्न सकिन्थ्यो । प्रसङ सरमुकाम फिदिममा सञ्चालित सुमहात्लुङ एफ एम १०४.२ […]

January 23, 2016

खेलाडीहरुको नगर परिक्रमा [फोटो फिचर]

विमानस्थलबाट सुरु भएको परिक्रमा गौशाला, पुरानो बानेश्वोर, मैतिदेवि, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, सुन्धारा, न्युरोड परिक्रमा, रत्नपार्क, सहिदगेट हुदैं रंगशाला गएर टुंगिएको थियो| खेलाडीहरुको स्वागतार्थ विमानस्थल देखि हजारौं समर्थकहरु रंगशाला सम्म पुगेका थिए| प्रस्तुत छ सोहि परिक्रमाको फोटो फिचर:

January 23, 2016

राष्ट्रिय टोलीलाई नगर परिक्रमा

बंगबंधु गोल्ड कपको उपाधि जितेको राष्ट्रिय टोलीले आज नगर परिक्रमा गरेको छ| विमानस्थलबाट सुरु भएको परिक्रमा गौशाला, पुरानो बानेश्वोर, मैतिदेवि, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, सुन्धारा, न्युरोड परिक्रमा, रत्नपार्क, सहिदगेट हुदैं रंगशाला गएर टुंगिएको थियो| खेलाडीहरुको स्वागतार्थ विमानस्थल देखि हजारौं समर्थकहरु रंगशाला सम्म पुगेका थिए| रंगशालामा खेलाडीहरुलाई बधाई ज्ञापन कार्यक्रममा सदस्य सचिव केशब कुमार बिष्ट लगाएत […]

January 22, 2016

नेपालको बंगबंधु जित [फोटो फिचर]

नेपालले बंगबंधु गोल्ड कपको फाइनलमा बहराइनलाई ३-० ले हराएर उपाधी जित्यो| उक्त विजय खेलको फोटोहरु तल छन्|

Success

Thank you for your time.