default_image

फुटबल

December 29, 2022

अर्जेन्टिनी गोलरक्षक मार्टिनेजबारे एमबाप्पेले दिए यस्तो प्रतिक्रिया

एजेन्सी – फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले फिफा विश्वकप कतार २०२२ उपाधि जितेको खुसियाली मनाउने क्रममा अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले देखाएको खुसियाली मनाउने शैलीबारे आफ्नो प्रतिक्रिया दिएका छन् । तेस्रोपटक विश्वकप विजेता बनेपछि अर्जेन्टिनाले घरेलु भुमिमा लाखौं समर्थकमाझ विजयी र्यालीमा खुसी मनाउनु स्वभाविक थियो । तर, अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले आफूलाई फाइनलमा पेनाल्टीसहित ४ गोल गरेका […]

December 29, 2022

पेनाल्टी पाउन डाइभ हानेपछि नेयमारलाई रातो कार्ड

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारले पेनाल्टी क्षेत्रभित्र पेनाल्टी पाउन डाइभ हानेपछि रातो कार्ड खाएका छन् । फ्रान्सेली लिग वनमा स्ट्रासबर्गविरुद्ध बुधबार भएको खेलमा नेयमार मैदानबाट बाहिरिनुपरेको थियो । दुई मिनेटको अन्तरमा दोहोरो पहेलो कार्ड खाँदै नेयमार मैदानबाट बाहिरिँदा पिएसजी खेलमा दवावमा परेको थियो । ६१औं मिनेटमा पहिलो पहेलो कार्ड पाएका नेयमारले त्यसको एक मिनेटपछि दोस्रो […]

December 29, 2022

चेल्सीका डिफेन्डर चार साता मैदान बाहिर

एजेन्सी – लन्डन क्लब चेल्सी र इंग्ल्याण्डका डिफेन्डर रिस जेम्स घुँडाको चोटका कारण चार हप्तासम्म मैदान बाहिर रहने भएका छन् । डिफेन्डर रिस जेम्सले मंगलबार राति बर्नमाउथलाई २–० ले पराजित गरेको खेलमा घुँडामा चोट बोक्न पुगेका थिए । मेडिकल रिपोर्टपछि उनी कम्तीमा पनि चार साता मैदान बाहिर रहने भएका हुन् । उनले कम्तीमा पनि ६ […]

December 29, 2022

लिभरपुलले डच विंगर गाक्पो भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले नेदरल्यान्ड्सका विंगर फरवार्ड कोडी गाक्पोलाई क्लबमा अनुबन्ध गर्न सफल भएको छ । लिभरपुलले डाक्पोलाई डच क्लब पीएसभी आइन्डहोभनबाट ४५ मिलियन पाउन्डमा ६ वर्षको लागि क्लबमा अनुबन्ध गर्न सफल भएको हो । २३ वर्षीय गाक्पो आधिकारिक रूपमा जनवरी ट्रान्सफर विन्डोको सुरुमा लिभरपुलमा सामेल हुनेछन् । उनको सम्झौता २०२८ को समरसम्म छ […]

December 29, 2022

हालान्ड चम्कँदा म्यानचेस्टर सिटीको सहज जित

एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको सानदार प्रदर्शनमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ । सिटीले घरेलु टोली लिड्समाथि ३–१ को सहज जित निकालेको हो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा दुई गोल गर्दा एक गोल खान पुगेको थियो । एलान्ड रोडमा बुधबार राति भएको खेलमा […]

December 29, 2022

नेयमारलई रातो कार्ड, एमबाप्पेको निर्णायक गोलमा पिएसजीको जित

एजेन्सी – ब्राजिली फरवार्ड नेयमार जुनियरले रातो कार्ड खाएको खेलमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा रोमाञ्चक जित निकालेको छ । पिएसजीले घरेलु मैदानमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको स्ट्रासबर्गमाथि २–१ को रोमाञ्चक जित निकालेको हो । पिएसजीको जितमा मार्किन्हस र केलियन एमबाप्पेले गोल गरे । स्ट्रासबर्गले […]

December 28, 2022

एन्फालाई महिला फुटबल संघको ध्यानाकर्षण पत्र

काठमाडौं (हाम्रो खेलकुद) – पुरुषतर्फको सहिद स्मारक ए डिभिजन लिग हुने निश्चित हुन नसक्दा नेपाल फुटबल महिला संघले आफ्नो अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) सँग फागुनमा राष्ट्रिय महिला लिगको अन्तिम चरण आयोजना गर्नेलगायतका विभिन्न माग राखेको छ । अध्यक्ष पेमा डोल्मा लामाको अध्यक्षतामा बुधबार बसेको संघको बैठकले यसै वर्षको फागुन १४ गतेबाट महिला […]

December 28, 2022

मैत्रीपूर्ण खेलमा स्पेनी क्लब कासेरेन्यो विजयी

विजय नेपाली, पोखरा स्पेनिस क्लब कासेरेन्योले मैत्रीपूर्ण खेलमा गण्डकी ११ लाई ३–० गोलअन्तरले हराएको छ । पोखरा रंगशालामा भएको खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्दै कासेरेन्योले सहज जित निकालेको हो । शान्तिका लागि फुटबल भन्ने नाराका साथ आयोजना गरिएको मैत्रीपूर्ण खेलमा कासेरेन्योका लागि पूर्व स्पेनिस राष्ट्रिय खेलाडी द्वय डे ला रेड […]

December 28, 2022

दीपक मनांगेले पनि स्पेनी क्लब कासेरेनोविरुद्ध खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको प्रदेश सभा सांसद राजीव गुरुङ उर्फ दीपक मनांगेले स्पेनिस टोली कासेरेनो सिपिविरुद्ध गण्डकी ११ को टोलीबाट खेल्ने भएका छन् । मनांगे हाल गण्डकी प्रदेशको खेलकुद मन्त्री समेत हुन् । पोखरा रंगशालामा बुधबार दिउँसो २ बजे हुने खेलमा गण्डकीले अनिल गुरुङको कप्तानीमा टोली घोषणा गरेको थियो । सुरुवाती टोलीमा मन्त्री […]

December 28, 2022

म्यानचेस्टर युनाइटेडको सानदार जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । युनाइटेडले घरेलु मैदानमा नटिङहम फरेस्टमाथि ३–० को सानदार जित आत्मसात गरेको हो । युनाइटेडको जितमा मार्कस रासफर्ड, एन्थोनी मार्सियाल र फ्रेडले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो । ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलको १९औं मिनेटमा […]

Success

Thank you for your time.