default_image

फुटबल

December 21, 2022

अर्जेन्टिनाको बस यात्रा रोकेर खेलाडीलाई हेलिकप्टरबाट लगियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को विजेता अर्जेन्टिनाले मंगलबार राजधानी ब्युनस आएर्सस्थित ओबेल्सिक क्षेत्रमा विजयी र्याली गर्ने कार्यक्रम रहेको थियो । समर्थकको अत्याधिक चापका कारण आठ घण्टाको र्याली बिचमा रोकेर हेलिकप्टरबाट खेलाडीलाई र्याली पूरा गराइएको थियो । ब्युनस आएर्समा झन्डै ४० लाख समर्थक उपस्थित भएपछि सुरक्षा व्यवस्था मिलाउन हम्मे हम्मे परेको थियो । र्यालीमा […]

December 21, 2022

मेस्सीलाई वल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड

एजेन्सी – अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनेल मेस्सी २०२२ को बीबीसी स्पोर्ट पर्सनालिटीको वल्ड स्पोर्ट्स स्टार अफ द इयर घोषित भएका छन् । ३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई ३६ वर्षपछि पहिलो पटक विश्वकप उपाधि दिलाएका थिए । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डले आफ्नो पाँचौं विश्वकपमा सात गोल गर्दै गोल्डेन बलसमेत जित्न सफल भएका […]

December 20, 2022

आहा ! रारा पोखरा गोल्डकपमा १० टोलीले प्रतिस्पर्धा गर्ने

पोखरा (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा १० टोलीको टुंगो लागेको छ । पोखरा रंगशालामा पुस १४ देखि २३ गते सम्म हुने प्रतियोगितामा पुरस्कार राशिमा समेत वृद्धि गरिएको आयोजक सहारा क्लब पोखराले जनाएको छ । यसअघि पुस १२ देखि २३ गते सम्म प्रतियोगिता संचालन गर्ने भनी […]

December 20, 2022

स्टेडियम ९७४ भत्काउन थालियो, नेपालले केहि नपाउने

एजेन्सी – कतारले विश्वकप आयोजनाका क्रममा राजधानी दोहामै केन्द्रित रहेर आठ अत्याधुनिक प्रविधियुक्त रंगशाला निर्माण गर्दा त्यसमा सबैभन्दा बढी मन पराइएको रंगशाला ‘स्टेडियम ९७४’ नै हो । कतारले ९७४ सिपिङ कन्टेनर प्रयोग गरी बनाइएको यस रंगशाला नाम नै ‘स्टेडियम ९७४’ राखिएको हो । फेरि कतारको कन्ट्री कोड पनि ९७४ हो । कतारले स्टेडियम ९७४ निर्माण गरी विश्वलाई […]

December 20, 2022

एनएसएलका लागि १७ करोडको सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) प्रालि सँग नयाँ सम्झौता गरेको छ । मंगलबार एन्फा र एनएसइएमले संयुक्त विज्ञप्ति जारी गर्दै आठ वर्षका लागि १७ करोड २१ लाख रुपैयाँमा सम्झौता भएको जानकारी दिएको छ । एनएसइएमकी अध्यक्ष आश्रयता कार्की […]

December 20, 2022

पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को उपाधि दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले जितेको छ । फरवार्ड लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि जित्दा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग पनि केही संयोग जोडिएको छ । कतारमा गत नोभेम्बरदेखि सुरु भएको विश्व फुटबलको सबैभन्दा ठुलो फिफा विश्वकप जारी रहँदा सामाजिक सन्जालमा एक पोस्टर सार्वजनिक […]

December 20, 2022

कतार विश्वकपमा चम्किएका युवा

एजेन्सी – आइतबार राति दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनालाई च्याम्पियन बनाएर फिफा विश्वकप कतार २०२२ सकिएको छ । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा अर्जेन्टिनाले साविकको विजेता फ्रान्सलाई टाइब्रेकरमा हराएर तेस्रोपटक उपाधि जित्न सफल भयो । निर्धारित समयमा २–२ गोलको बराबरी र त्यसपछि अतिरिक्त समयमा थप १–१ गोल भएर ३–३ गोलको बराबरीपछि खेल लम्बिँदा टाइब्रेकरमा अर्जेन्टिनाले ४-२ […]

December 20, 2022

विश्वकप उपाधिको खुसी मनाउन अर्जेन्टिनामा सार्वजनिक बिदा

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली मंगलबार स्वदेश पुगेसँगै राजधानी ब्युनस आएर्सस्थित प्रख्यात ओबेलिस्कमा कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा उपस्थित हुन तथा खुसियाली मनाउन अर्जेन्टिनी सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अर्जेन्टिनी सरकारले राष्ट्रिय टोलीको जितमा खुलेर खुसीयाली मनाउन बिदा दिएको जनाएको छ । […]

December 20, 2022

एमबाप्पे भन्छन् – ‘हामी फर्कनेछौं’

एजेन्सी – फिफा विश्वकप कतार २०२२ का गोल्डेन बुट विजेता फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले फाइनलमा पराजित भएपछि सामाजिक संजालमा आफ्नो भनाइ राखेका छन् । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलमा एमबाप्पेको उत्कृष्ट प्रदर्शनका बाबजुद फ्रान्स फाइनलमा पराजित भएको थियो । एमबाप्पेले ह्याट्रिक गरेपनि खेल अर्जेन्टिनाले टाइब्रेकरमा जितेको थियो । एक समय अर्जेन्टिनाले सहजै फाइनल जित्ने देखिएपनि […]

December 19, 2022

अन्तर्राष्ट्रिय फुटबलबाट बेन्जेमाको सन्यास

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेन्जेमाले फिफा विश्वकप कतार २०२२ मा आफ्नो टोली अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले नाटकीय रुपमा पराजित भएको एक दिनपछि सन्यासको घोषणा गरेका हुन् । बेन्जेमाले आफ्नो ३५औं जन्मदिनकै अवसरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेन्जेमा फिफा विश्वकपमा फ्रान्सको टोलीमा रहेपनि […]

Success

Thank you for your time.