default_image

फुटबल

December 22, 2022

स्पेनिस क्लब नेपाल आउने, अनिल र विराजले कप्तानी गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – स्पेनको फुटबल क्लबले काठमाडौं र पोखरामा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनले अखिल नेपाल फुटबल संघ (एन्फा) र एन्फा अन्तर्गतको कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्न लागेको बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । शान्तिका लागि फुटबल भन्ने नाराका साथ हुने मैत्रीपूर्ण खेलका […]

December 22, 2022

नेपालको वरीयता यथावत

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को विश्व वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । फिफाले बिहीबार नोभेम्वर महिनाको लागि निकालेको नयाँ वरीयता अनुसार नेपाल १७५औं स्थानमा रहेको छ । नेपाल अघिल्लो महिना पनि १७५औं स्थानमा नै रहेको थियो । दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स […]

December 22, 2022

विश्वकप जितेपनि अर्जेन्टिना वरीयतामा दाेस्राे

एजेन्सी – अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेपनि पाँच पटकको च्याम्पियन ब्राजिल फिफा विश्व वरियताको शीर्षस्थानमा कायमै रहन सफल भएको छ । ब्राजिल गत वर्षको फेब्रुअरीदेखि बेल्जियमलाई पछि पार्दै वरीयताको शीर्षस्थानमा यथावत रहेको छ । आइतबार सम्पन्न विश्वकपमा ब्राजिलले तीन खेलमा जित हात पार्दा समूह चरणको अन्तिम खेलमा क्यामरूनसँग १–० को अप्रत्याशित हार […]

December 22, 2022

‘च्याम्पियन्स लिग नजिते अपूर्ण’ – पेप गुआर्डीओला

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाले च्याम्पियन्स लिग जित्न असफल भएमा क्लबमा आफ्नो समय ‘पूर्ण नहुने’ बताएका छन् । गुआर्डीओलाले कतारमा विश्वकप जारी रहँदा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँगको सम्झौता नविकरण गरेका छन् । उनी २०२५ सम्म सिटीमा रहनेछन् । सन् २०१६ मा प्रशिक्षक बने यता सिटीले ९ वटा प्रमुख उपाधि जितेपनि […]

December 22, 2022

पेलेको स्वास्थ्य अवस्था बिग्रदो

एजेन्सी – ब्राजिलका महान खेलाडी पेलेको क्यान्सरको तह बढ्दै गइरहेको अस्पतालले जनाएको छ । ८२ वर्षीय पेलेको तीन साताभन्दा लामो समयदेखि उपचार भइरहेको छ । तीन पटकको विश्वकप विजेता तीन साताभन्दा बढी समयदेखि अस्पतालमा रहेपछि उनकी छोरीले सामाजिक सञ्जालमा क्रिसमस अस्पतालमै बिताउने बताएकी छन् । अस्पताल इजरायलिटा अल्बर्ट आइन्स्टाइनले ‘पेलेको क्यान्सरको तह बढ्दै गइरहेको र […]

December 22, 2022

म्यानचेस्टर इएफएल कपको क्वाटरफाइनलमा

एजेन्सी – च्याम्पियनसिप क्लब बर्नलेमाथि सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड इएफएल कप अर्थात कारवाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । युनाइटेडले घरेलु मैदानमा च्याम्पियनसिप क्लब बर्नलेमाथि २–० को सहज जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । युनाइटेडकाे जितमा क्रिष्टियन एरिक्सन र मार्कस रासफर्डले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल […]

December 22, 2022

क्रोएसियन युवा डिफेन्डरमा रियल म्याड्रिडको नजर

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले क्रोएसियन युवा डिफेन्डर जोस्को भार्डीओललाई अनुबन्ध गर्ने योजना बनाएको छ । फिफा विश्वकप कतार २०२२ मा उत्कृष्ट प्रदर्शन गरेका उनलाई रियलले अनुबन्ध गर्ने योजना बुनेको हो । क्रोएसियाले विश्वकपमा तेस्रो स्थान हासिल गर्दा २० वर्षीय भार्डीओलले प्रभावशाली प्रदर्शन गरेका थिए । जर्मन क्लब आरबी लाइप्जिगका लागि खेलिरहेका सेन्टर ब्याक […]

December 21, 2022

किरण सम्मलित पन्जाबको जित

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ सम्मलित राउन्ड ग्लास पन्जाब एफसी बुधबार आई लिगमा विजयी भएको छ । पन्जाब एफसीले घरेलु मैदानमा गोकुलम केरेलालाई १–० ले हराएको छ । लुका माजकेनले ७५ औं मिनेटमा गरेको गोलमा पन्जाब विजयी भएको थियो । किरण बुधबारको खेलमा पूरा समय खेलेका थिए । जितसँगै […]

December 21, 2022

रोनाल्डो विश्वकपमा सर्वाधिक अफसाइड हुने खेलाडी

एजेन्सी – फिफा विश्वकप कतार २०२२ पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि सुखद रहेन । कतार विश्वकपको पहिलो खेलमा गोल गर्दै दुर्लभ कीर्तिमान राखेका उनका लागि त्यसपछि भने प्रतियोगिता बिर्सनलायक रहयो । विश्व फुटबलमा जित्न बाँकी एकमात्र उपाधिको रुपमा रहेको विश्वकप जित्ने लक्ष्य राखेका रोनाल्डो त्यसमा सफल हुन सकेनन् । समूह चरणको तीनै खेल सुरुवात गरेका […]

December 21, 2022

विश्वकपपछि घरेलु लिग कहिले सुरु हुन्छ ?

एजेन्सी – फिफा विश्वकप कतार २०२२ समाप्त भएपछि अब फुटबलप्रेमीको ध्यान घरेलु लिगतर्फ छ । पहिलो पटक युरोपेली सिजनको मध्यतिर भएको विश्वकपका कारण टोलीहरु दोस्रो पटक सिजनको लागि मैत्रीपूर्ण खेलबाट तयारी गरिरहेका छन् । युरोपका शीर्ष लिगका टोली हाल अन्यत्र क्लबसँग खेलमा व्यस्त छन् । कतिपय क्लबले त मैत्रीपूर्ण प्रतियोगिता नै खेलेका छन् । अष्ट्रेलियाको […]

Success

Thank you for your time.