default_image

फुटबल

January 3, 2023

ब्रेन्टफर्डसँग लिभरपुलको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले ब्रेन्टफर्डसँग पहिलाे हार बेहोरेको छ । लिभरपुल घरेलु टोली ब्रेन्टफर्डसँग ३–१ ले पराजित भएको हो । ब्रेन्टफर्ड कम्युनिटी स्टेडियममा सोमबार राति भएको खेलमा घरेलु टोलीको जितमा योइन विसा र ब्रायन मविउमोले गोल गर्दा एक गोल उपहार पाएको थियो । लिभरपुलका एलेक्स अक्सलेड चेम्वरलेनले एक गोल फर्काए । खेलको १९औं […]

January 2, 2023

किरण मनाङको मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक रहिसकेका किरण श्रेष्ठ ‘ए’ डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ–मर्स्याङ्दी क्लबको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । मनाङले सोमबार सामाजिक संजाल फेसबुकमार्फत राष्ट्रिय टोलीका सहायक प्रशिक्षक रहिसकेका श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ । अब किरणकै प्रशिक्षणमा मनाङले पोखरामा जारी २२औं संस्करणको आहा […]

January 2, 2023

बागमती र रामपुर त्रिवेणी कपको फाइनलमा

लमजुङ (हाम्रो खेलकुद) – बागमती युवा क्लब सर्लाही र रोड्स रामपुर लमजुङ सदरमुकाम बेशीसहरमा जारी ३०औं त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बेसिशहर नगरपालिका– ७ को सहजीस्थित त्रिवेणी रंगशालाको खेल मैदानमा सोमबार भएको पहिलो सेमिफाइनलमा बागमतीले सामना युवा क्लब तुरतुरे तनहुँलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भयो […]

January 2, 2023

ए डिभिजन लिगको खेल तालिका माघ २ गते सार्वजनिक हुने

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका अर्को महिनाको पहिलो सातामै सार्वजनिक हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लबहरुको सहमतिमा फागुन १९ गतेबाट ए डिभिजन लिग गर्ने निर्णय गरेको यसअघि नै सार्वनिक गरिसकेको छ । सोही लिगका लागि माघ २ गते खेल तालिका सार्वजनिक गर्ने एन्फाले जनाएको छ […]

January 2, 2023

पेलेको सम्मानमा मौन धारण गर्न एन्फाको निर्देशन

काठमाडौं (हाम्रो खेलकुद)– ब्राजिलियन महान फुटबल खेलाडी पेलेको सम्मानमा नेपालभर आयोजना हुने फुटबल सुरु हुनुअघि शुक्रबार सम्म एक मिनेट मौन धारण गरिने भएको छ । फिफाले गरेको पत्रचार अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभर आयोजना भएका फुटबल खेल सुरु हुनुअघि मौन धारण गर्न निर्देशन दिएको छ । तीन पटकका विश्व कप विजेता पेलेको […]

January 2, 2023

फेलिक्स प्रिमियर लिग आउने चर्चा

एजेन्सी – एटलेटिको म्याड्रिडका पोर्चुगिज स्टार जोआओ फेलिक्स लोनमा प्रिमियर लिग क्लब आउने चर्चा रहेको छ । स्पेनिस क्लबमा प्रशिक्षक डिएगो सिमिओनीसँग सम्बन्ध चिसिएपछि फेलिक्स बाहिरिने पक्काजस्तै छ । स्पेनिस क्लबको इतिहासमै सर्वाधिक महँगा खेलाडी फेलिक्सको प्रदर्शन सोचेजस्तो हुन सकेको छैन । क्लबमा आबद्ध भएको साढे तीन वर्ष बितिसक्दा पनि उनी टोलीको मुख्य खेलाडीको रुपमा […]

January 2, 2023

संकटा आहा रारा गोल्ड कपको सेमिफाइनलमा, आर्मी पराजित

विजय नेपाली, पोखराउत्कृष्ट पुनरागमन गर्दै ए डिभिजन क्लब संकटा क्लब आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो । १–० ले पछि परेको खेल उल्टाउँदै दुई वर्ष अघिको विजेता संकटा सेमिफाइनल पुगेको हो । संकटाले बुधबार […]

January 2, 2023

चेल्सी बराबरीमा रोकियो

एजेन्सी – सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । चेल्सी रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली नटिङहम फरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको हो । चेल्सीका रहिम स्टर्लिङले गोल गर्दा नटिङहमका सर्ज औरिएरले बराबरी गोल फर्काए । दि सिटी ग्राउन्ड नटिङहममा आइतबार राति भएको खेलको १६औं मिनेटमा […]

January 2, 2023

मेस्सी र नेयमार नहुँदा हार्यो पिएसजी

एजेन्सी – स्टार फरवार्डद्वय लियोनेल मेस्सी र नेयमार अनुपस्थित रहेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले हार बेहोरेको छ । फ्रान्सेली लिगको दोस्रो स्थानमा रहेको आरसी लेन्सले पिएसजीलाई ३-१ ले पराजित गरेको हो । पिएसजीले खेलको सुरुवातमै पछि परेर बराबरी गरेपनि घरेलु टोलीेले दुई गोल थप्दै जित पक्का गर्यो । यो पिएसजीले जारी सिजनमा भोगेको […]

January 1, 2023

टोटेनहममाथि एस्टन भिल्लाको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहमले घरेलु मैदानमै एस्टन भिल्लासँग हार भोगेको छ । टोटेनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएको हो । भिल्लाको जितमा इमिलिएनो बुइन्डा र डगलस लुइजले गोल गरे । टोटनहम हटस्पर स्टेडियममा आइतबार राति भएको राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा भिल्लाले दोस्रो हाफका दुई […]

Success

Thank you for your time.