default_image

फुटबल

September 4, 2022

बायर्न रोकियो, डर्टमुन्डको जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिख बराबरीमा रोकिदा बोरुसिया डर्टमुन्डले झिनो जित निकालेको छ । बायर्न घरेलु टोली युनियन बर्लिनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । युनियन बर्लिनका लासग सेराल्डो बेकरले गोल गर्दा बायर्नका योसुवा किम्मिखले बराबरी गोल फर्काए । बर्लिनमा शनिबार राति भएको खेलको १२औं मिनेटमा सेराल्डो बेकरको गोलबाट बायर्न पछि परेको […]

September 4, 2022

मिलान ‘डर्वी’ मा मिलानको पूनरागमन जित

एजेन्सी – यो सिजनको इटालियन सिरी ‘ए’ को मिलान ‘डर्वी’ मा एसी मिलानले इन्टर मिलानमाथि पूनरागमन जित निकालेको छ । मिलानले इन्टरमाथि ३–२ को रोमाञ्चक जित आत्मसात् गरेको हो । मिलानोमा शनिबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा मिलानको जितमा राफायल लियोले दुई तथा ओलिभर जिरुडले एक गोल गरे । इन्टरका मार्सेलो ब्रोजोभिक र इडेन […]

September 4, 2022

अग्रता जोगाउन नसक्दा सिटी रोकियो

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । सिटी घरेलु टोली एस्टन भिल्लासँग १–१ गोलको बराबरीमा रोकिएको हो । भिल्ला पार्क बर्मिङघममा शनिबार राति भएको खेलमा सिटीले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ कुर्नुपरेको थियो । उच्च लयमा रहेको नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले ५०औं […]

September 4, 2022

एमबाप्पे र मेस्सी चम्कँदा पिएसजी अपराजित

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी चम्कँदा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा अपराजित यात्रा कायमै राख्न सफल भएको छ । नान्टेसलाई उसकै मैदानमा ३–० को सहज जित निकाल्दै पिएसजी अपराजित रहेको हो । १० खेलाडीमा समेटिएको नान्टेसमाथि पिएसजीको जितमा एमबाप्पेले दुई तथा नुनो मेन्डिसले एक गोल गरे […]

September 4, 2022

कुन्डे चम्कँदा बार्सिलोनाले सेभियालाई हरायो

एजेन्सी – फ्रान्सेली सेन्टर ब्याक जुल्स कुन्डेले आफ्नै पुर्व क्लब सेभियाविरुद्ध दुई गोलको लागि असिस्ट दिएपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार तेस्रो जित निकालेको छ । बार्सिलोनाले सेभियालाई उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । बार्सिलोनाको सहज जितमा यसै समरमा क्लबमा भित्रिएका राफिन्हा र रोबर्ट लेवान्डोस्कीसँगै एरिक गार्सियाले गोल गरे । […]

September 3, 2022

रियल म्याड्रिडको लगातार चौथो जित

एजेन्सी – युरोपेली च्याम्पियन रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार चौथो जित दर्ता गरेको छ । शनिबार घरेलु मैदानमा रियल म्याड्रिडले रियल बेटिसमाथि २-१ को जित दर्ता गरेको हो । खेलको नवौं मिनेटमा नै रियलले भिनिसियसको गोलमा अग्रता लियो । डेविड अलाबाको लामो पासलाई भिनिसियसले गोलमा परिणत गरेका थिए । उनले अफसाइड ट्रयाप बिट गर्दै […]

September 3, 2022

तनावपूर्ण खेलमा चेल्सीको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लन्डन क्लब चेल्सीलेजित हासिल गरेका छ । चेल्सीले घरेलु मैदानमा १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै छिमेकी प्रतिद्वन्द्वी वेस्ट ह्यामलाई २-१ ले पराजित गर्यो । निकै तनावपूर्ण खेलमा वेस्ट ह्यामले खेलको अधिकांश समय चेल्सीलाई आक्रमण गर्न नदिएपनि खेलाडी परिवर्तन गरेसँगै घरेलु टोलीले अन्त्यतिर राम्रो प्रदर्शन गर्यो […]

September 3, 2022

साविक विजेता भारतीय फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपमा भाग लिन साविक विजेता भारतको राष्ट्रिय टोली शनिबार नेपाल आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्यत्रय सरिला श्रेष्ठ, मनीष जोशी र रविन्द्र चन्दलगायतले त्रिभुवन विमानस्थलमा टोलीलाई स्वागत गरेका थिए । भुटान र पाकिस्तानी टोली भने यसअघि नै काठमाडौं आइसकेका छन् । बंगलादेशको टोली शनिबार नै काठमाडौं आइपुगेको […]

September 3, 2022

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुल बराबरीमा रोकिएको छ । मर्सिसाइड डर्वी भिडन्तमा लिभरपुल घरेलु टोली एभर्टनसँग गोलरहित बरारीमा रोकिएको हो । गुडिसन पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा लिभरपुल बराबरीमा रोकिन बाध्य बन्यो । ६९औं मिनेटमा कोनोर कोडेले गोल गरेपनि गोलले मान्यता नपाउँदा एभर्टन जितबाट वञ्चित बन्यो । तीन […]

September 3, 2022

बार्सिलोनालाई सेभियाको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा क्याटलान क्लब बार्सिलोनाले सेभियासँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । बार्सिलोना र सेभियाबीचको खेल नेपाली समयअनुसार राति १२:४५ बजे रामोन सान्चेज पिजुआन सेभियामा हुनेछ । बार्सिलोना घरेलु टोली सेभियालाई हराउँदै लिगमा आफ्नो अपराजित यात्रा कायमै राख्ने दाउमा हुनेछ । बार्सिलोनाले सुरुवाती तीन खेलमा […]

Success

Thank you for your time.