default_image

फुटबल

August 30, 2022

ग्रिजमनको गोलमा एट्लेटिको विजयी

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनको गोलमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा दोस्रो जित निकालेको छ । एट्लेटिकोले भ्यालेन्सियालाई १–० ले पराजित गरेको हो । भ्यालेन्सियामा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा ग्रिजमनले गरेको गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो । उनले ६६औं मिनेटमा थोमस लेमारको पासमा गोल गरेका थिए । त्यसअघि खेलको २३औं […]

August 29, 2022

प्रशिक्षक अलमुताइरीका कारण एन्फालाई मोटो जरिवाना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नियम तोड्दा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी) ले मोटो जरिवाना तिराउने भएको छ । एकै खेलको दुई फरक घटनामा एन्फा कुल ७ हजार अमेरिकी डलर (झन्डै ९ लाख) जरिवानामा परेको हो । एएफसीको अनुशासन समितिले १४ जुन २०२२ मा […]

August 29, 2022

औबामेयाङको घरमा लुटपाट

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड पिएर एमेरिक औबामेयाङको घरमा सोमबार विहान लुटपाट भएको छ । हतियारसहित घरभित्र पसेका व्यक्तिले औबामेयाङ र परिवारलाई नियन्त्रणमा लिँदै लुटेका थिए । मध्यरात १ बजे घटना भएको थियो । स्थानीय प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ । औबामेयाङकी पत्नीले प्रहरीलाई घटनाबारे जानकारी दिएकी थिइन् । क्याटलान सहरमा पहिलो पटक […]

August 29, 2022

पाकिस्तानी टोली काठमाडौं आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन पाकिस्तानी राष्ट्रिय फुटबल टोली सोमबार काठमाडौं आइपुगेको छ । पाकिस्तानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्यद्वय मनीष जोशी र सरिला श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । टोली विहान २ः४५ बजे विमानस्थल आइपुगेको थियो । भुटान टोली भने बिहीबार काठमाडौं […]

August 29, 2022

एन्टोनी भित्र्याउन आयाक्स र युनाइटेडबीच सहमति

एजेन्सी – ब्राजिलियन विंगर एन्टोनी माथिअसलाई अनुबन्ध गर्नका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र डच क्लब आयाक्सबीच सहमति भएको छ । युनाइटेडले ८० मिलियन पाउण्ड खर्चेर एन्टोनी अनुबन्ध गर्न लागेको हो । लामो समयदेखि युनाइटेडले एन्टोनी अनुबन्ध गर्ने प्रयास गरेपनि दुई क्लबबीच सहमति हुन सकेको थिएन । एन्टोनी आफैंले पनि युनाइटेड जाने इच्छा जाहेर गरेका […]

August 29, 2022

केनको दुई गोलमा टोटेनहमो जित

एजेन्सी – फरवार्ड ह्यारी केनको दुई गोल मद्दतमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । टोटेनहमले घरेलु टोली नटिङघम फरेस्टलाई २–० ले पराजित गरेको हो । दि सिटी ग्राउन्ड नटिङघममा आइतबार राति भएको खेलको पाँचौं मिनेटमा केनको गोलबाट टोटेनहमले सुरुवाती अग्रता लिन सफल भयो । उनले डिजान कुलुसेभ्स्कीको पासमा गोल गर्न सफल […]

August 29, 2022

नेयमारको गोलमा पिएसजी हारबाट जोगियो

एजेन्सी – ब्राजिली फरवार्ड नेयमार जुनियरको पेनाल्टी गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा हारबाट जोगिएको छ । पिएसजीले घरेलु मैदानमा मोनाकोसँग १–१ गोलको बराबरी खेलेको हो । मोनाकोका केभिन भोलान्डले गोल गरेका थिए । पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको २०औं मिनेटमा केभिन भोलान्डको गोलबाट पिएसजी खेलमा पछि परेको थियो । उनले […]

August 29, 2022

बार्सिलोनाको सानदार जित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । बार्सिलोनाले घरेलु मैदानमा रियल भालाडोलिडमाथि ४–० को फराकिलो जित आत्मसात गरेको हो । बार्सिलोनाको सहज जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा पेड्रो र सर्जी रोबर्टाेले समान एक गोल गरे । बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएका […]

August 29, 2022

बेन्जेमा र भिनिको गोलमा रियल म्याड्रिडको जित

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र ब्राजिली विंगर भिनिसियस जुनियरको गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार तेस्रो जित निकालेको छ । रियलले १० खेलाडीमा समेटिएको घरेलु टोली स्पान्योलमाथि ३–१ को सहज जित निकालेको हो । रियलको जितमा बेन्जेमाले दुई गोल गर्दा भिनिले एक गोल गरे । स्पान्योलका जोसेलुले एक गोल फर्काए । आरसीडिइ […]

August 28, 2022

साफ यू १७ खेल्ने टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा अर्को साता सुरु हुने यू १७ साफ च्याम्पिनसिपका लागि २४ सदस्यीय टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको आइतबार अन्तिम छनोट गरेको अखिल नेपाल फुटबल संघले जनाएको छ । नेपाललको यसै वर्ष एएफसी यू १७ एसिया कप छनोट पनि खेल्नेछ । ३० खेलाडीबाट श्रेष्ठले अन्तिम टोलीको घोषणा गरेका […]

Success

Thank you for your time.