default_image

फुटबल

June 12, 2024

यु-२० साफ: उद्दघाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आउँदो अगस्ट १६ देखि २८ सम्म हुने साफ यु-२० पुरुष च्याम्पियनसिपको उद्दघाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधवार सार्वजनिक गरेको तालिकामा नेपालले उद्दघाटन खेलमा श्रीलंका विरुद्ध खेल्ने भएको हो । समूह ए मा रहेको नेपालले दोस्रो खेल पाकिस्तान विरुद्ध अगस्ट १९ मा […]

June 12, 2024

बागमतीलाई सि डिभिजन लिग उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – बागमती युथ क्लबले सहिद स्मारक सि डिभिजन लिग उपाधि जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अन्तिम खेलमा पुल्चोक स्पोर्ट्स क्लब विरुद्ध गोलरहित बराबरी सँगै बागमतीको उपाधि पक्का भएको हो । लिगको अन्तिम दिनमा बागमती र आरसी ३२ फुटबल एकेडेमी उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका थिए । तर आरसी ३२ ले उपाधि […]

June 12, 2024

सि डिभिजनको उपाधि छिनोफानो आज

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगको उपाधि जित्ने टोलीको टुंगो आज लाग्दै छ । लिग सिजनको अन्तिम दिन आज बागमती युथ क्लब र आरसी ३२ फुटबल एकेडेमी मध्य एक टोलीले उपाधि जित्ने पक्का हुने छ । आज दिनको ३ बजे दुवै उपाधि दावेदार टोली मैदान उत्रिने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बागमतीले […]

June 12, 2024

अन्तिममा सम्हालिन नसक्दा नेपालको यमनसँग बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा मंगलबार नेपालले यमनसँग बराबरी खेलेको छ । अघिल्ला ५ खेलमा जित र गोलविहिन नेपालले साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा यमन विरुद्ध २-२ को बराबरी खेल्दै दोस्रो चरणको पहिलो अंक जोडेको हो । […]

June 12, 2024

विश्वकप छनोटको दोस्रो चरणमा नेपालको पहिलो गोल

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले पहिलो गोल गरेको छ । अघिल्लो ५ खेलमा गोल र जित विहिन नेपालले साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा जारी खेलमा गोल गर्न सफल भएको हो । नेपालले खेलको २३औं मिनेटमा गोल गरेको हो । एक गोलले […]

June 11, 2024

यमनविरुद्ध नेपाली टोलीमा एक परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२६ अन्तर्गतको छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमन विरुद्ध एक परिवर्तन गरेको छ । नेपाली समय अनुसार ११:४५ बजे साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा सुरु हुने खेलमा नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले युएई विरुद्ध हार बेहोरेको टोलीबाट सुरुवाती ११ मा एक परिवर्तन […]

June 11, 2024

डच मिडफिल्डरले युरो गुमाउने

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका डच मिडफिल्डर फ्रेन्की डे जोङले चोटका कारण युरो २०२४ गुमाउने भएका छन् । नेदरल्याण्ड्स र बार्सिलोनाका मिडफिल्डर डे जोङ चोटका कारण यस समरमा जर्मनीमा हुन लागेको युरोपियन च्याम्पियनसिपबाट बाहिर रहने भएका छन् । गत मार्चमा घुँडाको चोट लागेपछि २७ वर्षीय डे जोङले बार्सिलोनाबाट मात्रै तीन पटक खेलेका छन् । डे […]

June 10, 2024

डि मारियाको गोलमा अर्जेन्टिना विजयी

एजेन्सी – एन्जल डि मारियाको एकमात्र गोलमा अर्जेन्टिनाले इक्युएडोर माथि जित दर्ता गरेको छ । शिकागोमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाका १-० ले विजयी भएको हो । कोपा अमेरिकाको तयारीमा रहेको अर्जेन्टिनाका लागि एकमात्र गोल ४०औं मिनेटमा आएको थियो । क्रिस्टियन रोमेरोको पासमा डि मारियाले बक्स भित्रबाट गोल गरेका थिए । अर्जेन्टिनाले अब आउँदो शुक्रवार ग्वाटेमाला […]

June 8, 2024

आरसीटीले ग्रास रुटको थप कार्यक्रम गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसीटी क्लबले नयाँ तथा युवा फुटबल खेलाडी उत्पादनका लागि अझ परिस्कृत ग्रास रुट स्तरका प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । क्लबको आयोजनामा शनिबार ५ महिना लामो पहिलो चरणको ग्रास रुट ट्रेनिङ कार्यक्रमको समाप्त भएको छ । त्यसको समापन समारोहमा सहभागीलाई प्रमाणपत्र र पदक प्रदान गरिएको थियो । कुल १ सय ३० […]

June 8, 2024

नेपाल महिला साफको समूह ‘बी’ मा

काठमाडौं (हाम्रो खेलकुद) – आउँदो अक्टोबरमा नेपालमा हुने साफ महिला च्याम्पियनसिप २०२४ मा नेपाल समूह बी मा परेको छ छ । ढाकामा ड्र कार्यक्रमका बीच सम्पन्न समूह विभाजनमा नेपाल समूह बी मा परेको हो । नेपाल प्रतियोगिताको समूह बी मा रहेको छ । नेपालको समूहमा श्रीलंका, भुटान र माल्दिभ्स रहेका छन् । यस्तै समूह ए […]

Success

Thank you for your time.