November 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष विराटजंग शाहीले आगामी निर्वाचनमा एन्फा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाली फुटबलका विद्यमान बेथिति र विसंगतीबाट मुक्त नगर्ने हो भने नेपालमा फुटबल इतिहासको पानामा सीमित हुने उल्लेख गर्दै सुशासन स्थापना गर्दै नेपाली फुटबलको ओरालो लागेको यात्रालाई रोक्न र यसको गुमेको गरिमा फर्काउन इमान्दार र […]
November 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आपतकालीन बैठक सोमवार बस्ने भएको छ। एन्फा महासचिव किरण राईले एन्फा उपाध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यलाई शुक्रवार पत्र काट्दैआपतकालिन बैठकवसी छलफल गरी निर्णय गर्नु पर्ने भएको भन्दै सोमवार बिहान १०:०० बजेका लागि बैठक बोलाएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने बैठकमा भौतिक रुपमा उपस्थिति हुन नसक्नेका लागि […]
November 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन पक्षीयबीच बनेको समझदारी अनुरुप अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको अब बस्ने बैठकबाट सहिद स्मारक ए डिभिजन लिगको मिति औपचारिक घोषणा हुने विश्वास नेपाल फुटबल खेलाडी संघले व्यक्त गरेको छ। एन्फालाई समझादारी अनुसार प्रक्रिया अघि बढाउन आग्रह गर्दै खेलाडी संघले आइतवार प्रेस विज्ञप्ति हाम्रो माग पूरा नभएसम्म आन्दोलन कायमै रहनेछ। ‘ […]
November 30, 2025
एजेन्सी – लियोनेल मेस्सी अर्को उपाधिका लागि तयार हुनुपर्ने भएको छ। उनका पुराना साथी जोर्डी आल्बा र सर्जियो बुस्केट्सन पनि अझै सशक्त प्रदर्शन गरिरहेका छन्। टाडेओ अलान्डेले ह्याट्रिक गर्दै चम्किए । पहिलो दुई गोलमा मेस्सीसँग धेरै वर्ष खेलेका आल्बा र बुस्केट्सले पास दिएका थिए। दुवै खेलाडी यो सिजनपछि अवकाश लिँदैछन्। शनिबार राति इन्टर मियामीले न्युयोर्क सिटी […]
November 30, 2025
एजेन्सी – लियोनेल मेस्सी अर्को उपाधिका लागि तयार हुनुपर्ने भएको छ। उनका पुराना साथी जोर्डी आल्बा र सर्जियो बुस्केट्सन पनि अझै सशक्त प्रदर्शन गरिरहेका छन्। टाडेओ अलान्डेले ह्याट्रिक गर्दै चम्किए । पहिलो दुई गोलमा मेस्सीसँग धेरै वर्ष खेलेका आल्बा र बुस्केट्सले पास दिएका थिए। दुवै खेलाडी यो सिजनपछि अवकाश लिँदैछन्। शनिबार राति इन्टर मियामीले न्युयोर्क […]
November 29, 2025
एजेन्सी – म्यानचेस्टर सिटी शनिवार विजयी हुँदै प्रिमियर लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। फिल फोडेनको उच्च प्रदर्शनमा सिटीले लिड्स युनाइटेडलाई ३-२ ले हराएको छ। फिल फोडेनले पहिलो मिनेटमै गोल गरे र भने इन्जुरी समयको पहिलो मिनेटमा निर्णायक गोल गरे। २५ औं मिनेटमा जोस्को ग्भार्डिओलले गोल गरेपछि सिटी पहिलो हाफमा २-० ले अघि रह्यो। […]
November 28, 2025
एजेन्सी – पोर्चुगलले दोहामा भएको फाइनलमा अष्ट्रियालाई १-० ले हराउँदै यु १७ विश्वकप फुटबलको इतिहासमा पहिलोपटक उपाधि जितेको छ। खेलको ३२औं मिनेटमा अनिसियो काब्रालले गरेको गोल नै निर्णायक बन्यो। उनी ‘प्लेयर अफ द म्याच’ पनि घोषित भए। अष्ट्रियाले बराबरी गोलका लागि धेरै प्रयास गर्यो। खेलको अन्त्यतिर डानियल फ्राउस्चरको प्रहार पोस्टमा लागेर फर्किँदा टोली दुर्भाग्यशाली बने। […]
November 28, 2025
एजेन्सी – युरोपा लिगमा बिहीवार रोमा, नटिङ्घाम फरेस्ट र एस्टन भिल्लाले महत्त्वपूर्ण जित निकालेका छन् । रोमा २-१ मिड्ट्युल्यान्ड रोमाले घरेलु मैदानमा पहिलो जित हासिल गर्यो। खेलको सातौं मिनेटमा नेइल एल आयनाउईले जेकी सेलिकको क्रसमा गोल गरे। दोस्रो हाफमा पाउलो डायबाला र स्टेफान एल शारावीका प्रहार रोक्न मिड्ट्युल्यान्डका गोलरक्षकले राम्रो बचाउगरे। तर ८३औँ मिनेटमा एल […]
November 27, 2025
एजेन्सी – आर्सनलले यो सिजन सबै प्रतियोगितामा अपराजित रहेको बायर्न म्युनिखलाई हराउँदै आफ्नो लिग चरणको सफल यात्रा जारी राखेको छ। आर्सनल ३-१ ले विजयी भएको थियो। खेलको २२औँ मिनेटमा आर्सनलले अग्रता लियो। बुकायो साकाको कर्नरमा जुरिएन टिम्बरले हेड गर्दै गोल गरे। तर १० मिनेटपछि बायर्नले बराबरी गर्यो। जोसुआ किमिखको लामो पासबाट सर्ज ग्नाब्रीले बल नियन्त्रणमा […]
November 27, 2025
एजेन्सी – किलियन एमबाप्पेले ४ गोल गरेपछि रियल मड्रिडले च्याम्पियन्स लिगमा बुधवार ओलिम्पियाकोसलाई ४–३ ले हराएको छ। ग्रीसमा भएको खेलमा घरेलु टोली ओलिम्पियाकोसले चिकीन्होको टाढाबाट प्रहार गरेको गोलले आठौं मिनेटमा अग्रता लियो। तर त्यसपछि एमबाप्पे रोकिएनन्। उनले ७ मिनेटभित्रै ह्याट्रिक पूरा गरे । एमबाप्पेले २२ औं मिनेटमा पहिलो गोल भिनिसियसको पासमा, २४ औं मिनेटमा दोस्रो अर्दा […]