default_image

फुटबल

March 14, 2022

टोरेस चम्कदा बार्सिलोनाको सानदार जित

एजेन्सी – सानदार जित निकाल्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा बार्सिलोनाले ओसासुनामाथि ४–० को फराकिलो जित निकालेको हो । नोउक्याम्पमा आइतबार राति भएको खेलमा बार्सिलोनाको फराकिलो जितमा फेरान टोरेसले दुई तथा पिएरे इमरिक औवामियाङ र रिकी पुचले समान एक गोल गरे । बार्सिलोनाले पहिलो हाफमा तीन तथा […]

March 13, 2022

मनाङका विमललाई पुत्रलाभ

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन टोली मनाङ मर्स्याङ्दी क्लबका फरवार्ड विमल रानालाई पुत्रलाभ भएको छ । विमलकी श्रीमती विना रानाले शुक्रबार गण्डकी अस्पतालमा शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी हुन् । शनिबार धनगढीमा मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल खेलेका विमल आइतबार पोखरा पुगेका थिए । फ्रेन्ड्स क्लबलाई ३–१ ले हराउँदै मनाङ दोस्रो पटक खप्तड […]

March 13, 2022

एन्फा बैठकमा छलफल गर्न ए डिभिजनका ४ क्लबको माग

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार हुने भनिएको कार्यसमिति बैठकमा आफूहरुले उठाएको मागका विषयमा छलफल हुनुपर्ने सहिद स्मारक ए डिजिभनका ४ क्लबले माग गरेका छन् । न्यूरोड टिम एनआरटी, मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब र संकटा क्लबका पदाधिकारी आइतबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै अर्को महिना सुरु हुने भनिएको नेपाल […]

March 13, 2022

फुटबलमै पाँच दशक, उदाहरण र प्रेरणाका श्रोत

प्रकाश तिमल्सिना, काठमाडौं सम्मान माग्ने होइन, आर्जन गर्ने हो । कुनैपनि क्षेत्रमा आफ्नो योगदानकै आधारमा सम्मान आर्जन गर्न त्यति सजिलो भने पक्कै छैन । कुनै विशेष क्षेत्रमा निरन्तर साधना र लगावले मात्र कुनै व्यक्ति सम्मानको हकदार दरिन्छ । हाम्रो समाजमा सम्मान आर्जन गर्ने थुप्रै व्यक्तित्व छन् । आ आफ्नो क्षेत्रमा पुर्याएको योगदानका कामकै आधारमा उनीहरुले […]

March 13, 2022

मिलानको ५ अंकको अग्रता

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा ५ अंकको अग्रता बनाएको छ । इम्पोलीमाथि १–० को झिनो जित निकाल्दै शीर्षस्थानमा अग्रता बढाउन सफल भएको हो । घरेलु मैदान मिलानोमा शनिबार राति भएको खेलमा मिलानको जितमा पहिलो हाफमा पिएरे कालुलुले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १९औं मिनेटमा गोल गर्न सफल भएका […]

March 13, 2022

सलाह र डियाजको गोलमा लिभरपुलको सहज जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको लिभरपुलले सहज जित हात पार्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याएको छ । लिभरपुलले ब्राइटनलाई उसकै मैदानमा २–० को सहज जित निकालेको हो । लिभरपुलको जितमा लुइस डियाज र मोहम्मद सलाहले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । खेलको १९औं […]

March 13, 2022

मोराटा चम्कदा युभेन्ट्सको सहज जित

एजेन्सी – स्पेनिस फरवार्ड अल्भारो मोराटाको दुई गोल सहयोगमा युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा सहज जित निकालेको छ । युभेन्ट्सले साम्पडोरियालाई उसकै मैदानमा ३–१ को सहज जित निकालेको हो । जेनोभामा शनिबार राति भएको खेलको २३औं मिनेटमा माया योसिदाको आत्मघाती गोलमा युभेन्ट्सले अग्रता लिएको थियो । ३४औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे […]

March 13, 2022

रोनाल्डोको ह्याट्रिकमा युनाइटेडको जित

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा टोटेनहम हट्सपरलाई पराजित गरेको छ । युनाइटेडको घरेलु मैदानमा टोटेनहमले दुई पटक बराबरी गोल फर्काएपनि रोनाल्डोले ह्याट्रिक पूरा गर्दै ३-२ को जित सुनिश्चित गरे । टोटेनहमका लागि ह्यारी केनले पेनाल्टीमा गोल गर्दा अर्को गोल ह्यारी मगाएरको आत्मघाती गोल रहेको […]

March 12, 2022

बाँसबारीको गोलवर्षा, चर्च ब्वाइज रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – राजेश पौडेलको ह्याट्रिकमा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसनमाथि फराकिलो जित निकाल्दा शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडले लिगमा पहिलोपटक अंक गुमाएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीले मध्यपुरमाथि ६-० को सानदार जित दर्ता गरको हो । […]

March 12, 2022

बागलुङमा जिल्ला लिग फुटबल सुरु

अर्जुन कार्की, बागलुङ बागलुङमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला फुटबल संघ बागलुङको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन शनिबार दुई खेल बराबरीमा सकिएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा गुठी युनाइटेड क्लब र रामरेखा फुटबल क्लबले १–१ गोल बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले दोस्रो हाफमा गोल गरेका […]

Success

Thank you for your time.