default_image

फुटबल

March 6, 2022

एपिएफ र आर्मीबीच उद्घाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा साविक विजेता नेपाल एपिएफ फुटबल क्लब र अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल नेपाल फुटबल संघले आइतबार सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेलमै एपिएफ र आर्मी भिड्ने तय भएको हो । राष्ट्रिय महिला लिग १० चैतबाट सुरु हुँदैछ । यसपटक […]

March 6, 2022

पुलिसलाई हराउँदै संकटा झापा गोल्डकपको क्वार्टरफाइनलमा

हिमाल खरेल, बिर्तामोड संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई आइतबार १–० ले पराजित गर्दै संकटाले अन्तिम आठको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा […]

March 6, 2022

रोनाल्डोको चोटसँगै म्यानचेस्टर युनाइटेड संकटमा

एजेन्सी – इंग्लिस फुटबलकै बहुप्रतिक्षित खेल, म्यानचेस्टर डर्बीअघि म्यानचेस्टर युनाइटेडलाई ठुलो धक्का लागेको छ । क्लबका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो चोटका कारण आइतबार हुने खेलमा अनुपस्थित रहने भएका छन् । यस सिजन युनाइटेडका लागि ३० खेलमा १५ गोल गर्दै सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले आज हुने खेल चोटका कारण गुमाउने भएका हुन् । द एथ्लेटिकका अनुसार […]

March 6, 2022

मध्यपुरमाथि आरसिटीको जित

काठमाडौं (हाम्रो खेलकुद) – रानीपोखरी कर्नर टिम (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकाल्ने क्रममा मध्यपुर युथ एसोसिएसनमाथि सहज जित निकालेको छ । आरसिटीले मध्यपुरलाई २–० ले पराजित गरेको हो । आरसिटीको जितमा कप्तान अमर डंगोल र सागर बन्ठा थारुले गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलको पहिलो मिनेटमा […]

March 6, 2022

पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक भएको छ । मनोनयनमा पर्ने खेन्य खेलाडीमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, टेबल टेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले चैत दोस्रो साता […]

March 6, 2022

आशिषको दुई गोलमा चर्च ब्वाइजको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – आशिष चापागाईको दुई गोल मद्दतमा चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । चर्च ब्वाइजले खुमलटार युथ क्लबलाई २–० ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा आशिषले दुवै गोल दोस्रो हाफमा गरेका थिए । […]

March 6, 2022

आत्मघाती गोलले बायर्न रोकियो

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिख बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सुरुवाती अग्रता लिनका बावजुत बायर्नले बायर लिभरकुसनसँग १–१ गोलको बराबरी खेलेको हो । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलमा घरेलु टोली बायर्नका लागि निकलस सुलले गोल गर्दा बायर लिभरकुसनले उपहार गोल पाएको थियो । खेलको १८औं मिनेटमा निकलस सुलको गोलबाट […]

March 6, 2022

मानेको गोलमा लिभरपुलको जित

एजेन्सी – सेनेगलका फरवार्ड साडियो मानेको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडमाथि १–० को झिनो जित आत्मसात गरेको हो । एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलको जितमा मानेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २७औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गरेका थिए […]

March 6, 2022

पिएसजी स्तब्ध

एजेन्सी – खेलको अन्त्यतिर गोल खान पुग्दा फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) स्तब्ध बनेको छ । पिएसजी घरेलु टोली निससँग १–० ले स्तब्ध बनेको हो । बराबरीतर्फ धकेलिएको खेलको निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा वैकल्पिक फरवार्ड एन्डी डेलर्टले गरेको गोलमा पिएसजी स्तब्ध बन्न पुग्यो । एन्डी डेलर्ट ७०औं […]

March 6, 2022

रियल म्याड्रिडको सानदार पूनरागमन जित

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सानदार जित निकालेको छ । रियलले खेलमा पछि परेको स्थिति उल्ट्याउँदै रियल सोसिडाडमाथि ४–१ को सानदार पूनरागमन जित निकालेको हो । घरेलु मैदानमा रियलको जितमा इडुआर्डाे कामाभिंगा, लुका मोड्रिच, कप्तान करिम बेन्जेमा र मार्काे एसेन्सियोले गोल गरे । रियल सोसिडाडका मिकेल ओयरजावालको सान्त्वना बन्यो । सान्टियागो […]

Success

Thank you for your time.