default_image

फुटसल

July 23, 2023

दमकको विजयी सुरुवात

हिमाल खरेल, दमक दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आइतबार सुरु भएको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ । दमक बहुमुखी क्याम्पसले आस्था कलेजलाई ७–१ ले हराउँदै अघिल्लो चरण प्रवेश छ । खेल अवधिभर दमक बहुमुखीले आस्थालाई दबाबमा राखेको थियो । दोस्रो खेलमा मोडल क्याम्पस दमकले युनिक कलेज […]

July 19, 2023

दमकमा हुने प्रदेशस्तरीय फुटसलको तयारी पूरा

हिमाल खरेल, दमक दमकमा आयोजना हुन लागेको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सोविन न्यौपानेले जानकारी दिए । प्रतियोगिताका लागि सहभागी टोलीको टुंगो लागिसकेको छ भने खेल तालिका पनिसार्वजनिक […]

July 16, 2023

स्टार कफीलाई फुटसल उपाधि

विजय नेपाली, पोखरा स्टार कफीले याम (राम) बहादुर थापा स्मृति प्रथम एमोच्योर फुटसल रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । खेलकुद विकास मञ्च पोखराको आयोजनामा पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा शनिबार भएको फाइनलमा बाइलेज एफसी लेकसाइडलाई २–१ ले हराउँदै स्टार कफीले उपाधि जितेको हो । उपाधिसहित टोलीले ५० हजार र बाइलेजले २५ […]

July 8, 2023

एमेच्योर फुटसल अर्को साता

विजय नेपाली, पोखराखेलकुद विकास मञ्च पोखराको आयोजनामा अर्को साता याम (राम) बहादुर थापा स्मृति प्रथम एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ । पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा प्रतियोगिता शुक्रबार र शनिबार २ दिन सन्चालन हुने बताएको छ । पोखरा महानगरपालिका वडा नं. १८ सिमाना मार्ग तथा आसपासका क्षेत्रमा खेलकुदको विकास गर्ने लक्ष्यका […]

June 28, 2023

हिमालयमा बास्केटबल र फुटसल भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – हिमालय कलेजको आयोजनामा प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । बास्केटबलतर्फ ब्वाइजमा ५० तथा गल्र्समा १६ गरी ६६ टिमको सहभागिता रहने हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारीले जनाएका छन् । खेल नकआउट आधारमा हुनेछ । नकआउट पद्धतिमै हुने फुटसलमा ८ ब्वाइज टिमले प्रतिस्पर्धा गर्ने छन् । […]

June 15, 2023

प्रारम्भ एसइइ कप शुक्रबार र शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – प्रारम्भ वल्ड स्कुल तथा कलेजको आयोजनामा प्रारम्भ एसइइ कप फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक प्रारम्भले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता १ र २ असारमा हुने जानकारी गराएको छ । प्रतियोगिता आयोजक स्कुलकै कोर्टमा शुक्रबार र शनिबार हुनेछ । बिहीबारै खेल तालिका र समूह विभाजन गरिएको छ । सहभागी […]

June 14, 2023

नवोदित एसइइ कप फुटसल असार दोस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – नवोदित कलेज काठमाडौंको आयोजनामा दोस्रो एसइइ नवोदित फुटसल कप असार दोस्रो साता आयोजना हुने भएको छ । दोस्रो संस्करणको एसइइ नवोदित फुटसल कप सामाखुशीस्थित सामाखुशी फुटसलमा असार १० र ११ गते हुने आयोजक कलेजले जनाएको छ । सहभागिताको लागि असार १० गतेसम्मको लागि समयसीमा तोकिएको छ । १ हजार रुपैयाँ दर्ता […]

May 31, 2023

पर्वत फेरिलाई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पर्वत फेरि युवा क्लबले प्रथम वडा अध्यक्ष कप खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । धनेश्वरस्थित द गेम फुटसल काेर्ट धनेश्वरमा बुधबार भएको फाइनलमा जाल्पा देवी युवा क्लबलाई ३–१ ले पराजित गर्दै पर्वत फेरिले उपाधि जित्न सफल भएको हो । उपाधिसँगै पर्वत फेरिले ४० हजार रुपैयाँ, शिल्ड मेडल र प्रमण पत्र […]

May 27, 2023

ललितपुर च्याप्टरलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा उद्यामी मञ्चले आयोजना गरेको फुटसल कपको उपाधि ललितपुर च्याप्टरले जितेको छ । काठमाडौंको रातोपुलस्थित भिलोसिटी एरिनामा भएको फाइनल खेलमा काठमाडौं च्याप्टरलाई ३–१ गोल अन्तरले हराउँदै ललितपुरले उपाधि उचालेको हो । ललितपुर च्याप्टरको जितमा किरण प्रताप शाह, अक्सोभ श्रेष्ठ र अशिम राजभण्डारीले गोल गरेका थिए । ललितपुरका आशिष श्रेष्ठले एक […]

April 19, 2023

बालवालिकालाई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – बालवालिकाले दोश्रो ब्राइट फ्युचर कप एसइइ छात्र फुटसल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । नैकापस्थित ब्राइट फ्युचरमा भएको फाइनलमा बालवालिकाले प्रिमियरलाई ५–२ गोलअन्तरले पराजित ग¥यो । बालवालिकाका शिशीर क्षेत्री र रोहन मोक्तानले समान २–२ तथा सुबोध खड्काले १ गोल गरे । प्रिमियरका सारंश पुरी र प्रतीक घतानीले समान १–१ गोल फर्काए […]

Success

Thank you for your time.