default_image

फुटसल

September 2, 2024

लियोपार्ड फिजियोको जर्सी सार्वजनक

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फिजियोथेरापी दिवसको अवसरमा आयोजना हुने फुटसल प्रतियोगिताका लागि लियोपार्ड फिजियो टिमको जर्सी सार्वजनिक भएको छ । यहि भदौ २९ गते हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । सहभागी टिम मध्य लियोपार्ड एकमात्र फ्रेन्चाइज टिम हो । क्लबका संस्थापकद्वय सुरज भुसाल र समिद कतिला श्रेष्ठले यसपटक क्लबको प्रमुख प्रायोजकमा दूबईको ईतिहाद […]

August 31, 2024

दारी ग्याङ फुटसलको उपाधि प्रदीप एफसीलाई

काठमाडौं (हाम्रो खेलकुद) – दारी ग्याङ फुट्सल प्रतियोगिता २०८१ को उपाधि भक्तपुरको प्रदीप एफसीले जितेको छ । परोपकारका लागि फुटसल भन्ने नाराका सहित दारी ग्याङद्वारा आयोजित प्रतियोगिताको फाइनलमा बनस्थलीको फुलमाया एफसीलाई पराजित गर्दै प्रदीप च्याम्पियन बनेको हो । फाइनल भिडन्तमा प्रदीपले फुलमायालाई ३-० ले हराउँदै उपाधि जित्न सफल भएको हो । विजयी टोलीका लागि सुदर्शन […]

August 27, 2024

दारी ग्याङको फुटसल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – सामाजिक संजालमा सक्रिय युवाहरुको समुह दारी ग्याङले यसै साता फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। बुढानिलकण्ठ-९ कपनमा रहेको कान्तिपुर ट्रेनिगं सेन्टरमा भदौ १४ र १५ गते फुटसल प्रतियोगिता आयोजना हुने मंगलवार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । बिज एजुकेशन मुख्य प्रायोजक‌ रहेको प्रतियोगिताको मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द रहेको छ […]

August 23, 2024

जापानमा समर कप फुटसल हुने

काठमाडौं (हाम्रो खेलकुद)- जापानको फुकुओकामा आठौं समर कप २०२४ फुटसल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ। नेपाली समुदायको श्री गणेश खुकुरी एफसीको आयोजना मा भदौ २२ गते प्रतियोगिता हुने आयोजक संस्थाका प्रदीप राईले जानकारी दिए। प्रतियोगिता डिनोज क्लबमा हुनेछ। विजेताले उपाधिसहित ५ लाख ११ हजार १ सय ११ जापानिज यान र दोस्रो हुने टोलीले […]

August 23, 2024

दारी ग्याङले फुट्सल प्रतियोगिता आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सामाजिक संजालमा चर्चित युवाहरुको समुह दारी ग्याङले आगामी भदौ १४ र १५ गते फुट्सल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता नागर्जुन नगरपालिका-६, रामकोट स्थित ब्रुह स्पोर्ट्स सेन्टरमा हुनेछ । प्रतियोगिताको शिर्ष प्रायोजक बिज एजुकेशन रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द रहेको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो […]

August 22, 2024

हिमालयन फुटसल भदौमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन फुटबल क्लब र गानादा एडुकेसनल कन्सल्टेन्सीको संयुक्त आयोजनामा राजधानीमा ‘हिमालयन गानादा फुटसल गोल्ड कप २०८१’ आयोजना हुने भएको छ । बुधबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको हलमा आयोजित पत्रकार सम्मेलनका बीच आयोजक संस्थाले प्रतियोगिताको ट्रफी अनावरण पनि गर्‍यो । यही भदौ २० र २१ गते आयोजना हुने प्रतियोगिताका सबै खेल […]

July 20, 2024

साम्बाले लगातार दोस्रो वर्ष फ्रेन्च लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी लगातार दोस्रो सिजन पनि फ्रेन्च शीर्ष डिभिजन टोली एन अभान्ट ग्वेंगाम्पबाट नै खेल्ने भएकी छिन् । गत सिजनको मध्यमा ग्वेंगाम्पमा आबद्ध भएकी साम्बा नयाँ सिजनको तयारीका‌ लागि शुक्रबार नै त्यसतर्फ प्रस्थान गरिसकेकी‌ छन् । सोमबारबाट सुरु हुने प्रशिक्षण सत्रमा आफु सहभागी हुन उनी शुक्रबार राती […]

July 6, 2024

जेम्स र एभिएमलाई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – जेम्स स्कुल र आयोजक एभिएमले सत्य नारायण बहादुर श्रेष्ठ स्मृति अन्तर स्कुल यु-१६ फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । जेम्सले पुरुष तर्फ र एभिएमले महिला तर्फको उपाधि जित्न सफल भएका हुन् । जेम्स स्कूलले सेन्ट जेभियर जावलाखेललाई पराजित गर्दै पुरुष तर्फको उपाधि जितेको हो । उता जेम्स स्कुल महिलातर्फ भने पराजित […]

May 7, 2024

पहिलो पटक सार्वजनिक विश्व फुटसल वरियतामा नेपाल १२१औं

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबल महासंघ फिफाले पहिलो पटक सार्वजनिक गरेको विश्व पुरुष फुटसल वरियतामा नेपाल समेत सामेल भएको छ । फिफाले मंगलबार सार्वजनिक गरेको वरियतामा नेपाल १२१औं स्थानमा रहेको छ । फिफाले पहिलो पटक विश्व फुटसल वरियता सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको पुरुष वरियतामा नेपाल सामेल भएपनि महिला वरियतामा भने नेपाल […]

April 5, 2024

एन्फालाई प्याराडाइमद्वारा २३ लाख प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कलेज फुटसल प्रतियोगिता आयोजना गर्न प्याराडाइम ग्रुप प्रालिले २३ लाख रुपैयाँको प्रायोजन गरेको छ । एन्फाले सामाजिक संजालमार्फत प्रतियोगिताको सम्पूर्ण प्रायोजन अधिकार तथा डिजिटल र ब्रोडकास्ट अधिकारका लागि प्याराडाइमसँग सम्झौता गरेको जनाएको छ । एन्फाका महासचिव किरण राई र प्याराडाइमका सिसन बानियाले प्रायोजन सम्झौतामा हस्ताक्षर […]

Success

Thank you for your time.