default_image

General

June 27, 2021

एन्टी डोपिङबारे अन्तरक्रिया

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले आइतबार खेलकुद पत्रकार र मन्त्रालयका कर्मचारीसँग एन्टी डोपिङबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । खेलकुद मन्त्रालयमा आइतबार भएको कार्यक्रममा वीर अस्पतालका अर्थाेपेडिक तथा ट्रमा सर्जन डाक्टर ज्ञानेन्द्र विक्रम शाहले विश्व र नेपालमा एन्टी डोपिङको अवस्थाबारे सहजीकरण गरेका थिए । डाक्टर शाहले अहिलेको अवस्थामा शक्तिबर्धक औषधी खाएर मात्रै […]

June 25, 2021

ओलम्पिकबारे चर्चा

काठमाडौं (हाम्रो खेलकुद) – बृहस्पति विद्या सदनको (इसिए) टिमले आफ्नो अतिरिक्त क्रियाकलाप अन्तरगत नेपाल ओलम्पिक कमिटि अन्तरगतको स्पोर्टस् एण्ड इन्भारमेन्ट कमिसनको संयोजनमा विद्यार्थीलाई ओलम्पिकबारे जानकारी दिन भर्चुअलमार्फत कार्यक्रम आयोजना गरेको छ । ओलम्पिक के हो । यो किन आयोजना गरिन्छ ? यो चाख लाग्दो समयमा के हुन्छ । जुन प्रत्येक चार वर्षमा एकपटक आयोजना हुन्छ, […]

June 24, 2021

खेलकुदको नियमित प्रशिक्षण गर्न राखेपको अनुमति

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको प्रभाव बढेसँगै करिब दुई महिनादेखि ठप्प रहेको खेलकुदको नियमित प्रशिक्षण शुरु गर्न अनुमति दिएको छ । राखेपले बुधबार पाँच वटै क्षेत्रीय खेलकुद प्रशिक्षण केन्द्रलाई पत्राचार गर्दै सम्बन्धित जिल्लामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई नियमित खेलकुल प्रशिक्षण शुरु […]

June 23, 2021

‘ओलम्पिक डे’को अवसरमा पाममा मैत्रीपुर्ण जुडो

काठमाडौं (हाम्रो खेलकुद) – बन्दी सहायता नियोग (पाम) ले मैत्रीपुर्ण जुडो प्रतियोगिता आयोजना गर्दै ओलम्पिक डे २०२१ मनाएको छ । पामले आफ्नो डोजो पाम जुडो डोजो एकलटार रानीबनमा चार समुह बनाई जुडो प्रतियोगिता आयोजना भएको हो । बेस्ट अफ थ्रीको आधारमा ३६ खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा ५ देखि १० समूह ‘ए’, १० देखि १४ समूह […]

June 23, 2021

खेलाडीको सुविधालाई निरन्तरता दिन सरकारलाई उपराष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौं (हाम्रो खेलकुद) – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले खेलाडीलाई दिदै आएको आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराएका छन् । ‘ओलम्पिक डे’ २०२१ को अवसरमा नेपाल ओलम्पिक कमिटी अन्तरगतको स्पोर्ट्स फर अल कमिसनले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले खेलाडीलाई मासिक रुपमा दिदै आएको आर्थिक सुविधामा निरन्तरता नभएको गुनासोहरु आइरहेकाले उक्त सुविधालाई निरन्तरता दिन सरकारको […]

June 23, 2021

जर्मनीलाई हंगेरीको चुनौती

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह ‘एफ’ को अन्तिम चरणको खेलमा आज राति जर्मनीले हंगेरी तथा पोर्चुगलले फ्रान्ससँग खेल्दैछ । जर्मनी र हंगेरीबीचको खेल एलिएन्ज एरिना म्युनिख जर्मनीमा तथा पोर्चुगल र फ्रान्सबीचको खेल पुस्कास एरिना बुढापेस्ट हंगेरीमा हुनेछ । दुवै खेल एकै समय अर्थात नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । ग्रुप अफ डेथ मानिएको यो […]

June 23, 2021

रञ्जितलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

पोखरा (हाम्रो खेलकुद) – पाँचौ पोखरा स्पोर्टस् अवार्ड २०७६÷०७७ अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड केशव रञ्जित (आनन्द) लाई प्रदान गरिने भएको छ । पोखरा–३ नदीपुर निवासी ६८ वर्षीय रञ्जित पोखराको फुटबल विकासमा अतुलनीय योगदान छ । अवार्ड वापत उनलाई अवार्डसहित ४० हजार बराबरको चाँदीको करुवा, ताम्रपत्र प्रदान गरिनेछ । प्रतिभा छनोटका लागि गठित समितिले उनको नाम […]

June 22, 2021

उसु महासंघद्वारा राहत वितरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु महासंघले निषेधाज्ञाका कारण समस्यामा परेका काठमाडांै उपत्यकाका आफ्ना खेलाडीहरुलाई राहत वितरण गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका खेलाडीहरुलाई विभिन्न स्थानमा पुगेर खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेका हुन् । महासंघले मनमैजु, जावलाखेल र बौद्धमा राहत वितरण गरेको हो । खेलाडीहरुलाई राहत सामग्री […]

June 22, 2021

पोखरा स्पोर्टस् अवार्ड भर्चुअलबाटै

पोखरा (हाम्रो खेलकुद) – ‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६-०७७’ भर्चुअलमार्फत हुने भएको छ । अघिल्लो वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस प्रभावका कारण अवार्ड समारोह स्थगित हुँदै आएको थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार कार्यसमिति बैठकले अवार्डको पछिल्लो मिति तय गरेको हो । जसअनुसार असार १८ गते अवार्ड समारोह हुनेछ । सो दिन (जुलाई […]

June 22, 2021

पाराग्वेलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार अर्जेन्टिना कोपा अमेरिका कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा पाराग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम आठको यात्रा तय गरेको हो । ब्रासिलियामा मंगलबार बिहान भएको खेलको पहिलो हाफमा एलेसान्द्रो गोमेजले गरेको गोलमा अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । खेलको १०औं मिनेटमा एलेसान्द्रो गोमेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो […]

Success

Thank you for your time.