default_image

General

March 30, 2021

दिल्लीको कप्तानी ऋषभ पन्तले गर्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणमा दिल्ली क्यापिटल्सको कप्तानी विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले गर्ने भएका छन् । आइपिएल अप्रिल ९ देखि सुरु हुँदै छ । नियमित कप्तान श्रेयस ऐर चोटका आगमी आइपिएल गुमाउने भएपछि दिल्लीले उपकप्तान ऋषभ पन्तलाई कप्तानको जिम्मेवारी दिएको छ । दिल्लीको कप्तानको दाबेदारमा पन्तसँगै अष्ट्रेलिया पूर्वकप्तान स्टिभ स्मिथ, भारतीय […]

March 30, 2021

ह्वाटमोर सातै प्रदेश जाने कार्यक्रम स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोरको सातै प्रदेश जाने कार्यक्रम तत्कालको लागि स्थगित भएको छ । वैशाख पहिलो सातादेखि काठमाडौंमा सुरु हुने नेपाल, मलेसिया र नेदरल्याड्सबीच हुने टि२० सिरिजको कारण तत्कालको लागि स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यान र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को […]

March 30, 2021

गौरिकाद्वारा पौडी पोखरीको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा ४ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै इतिहास रचेकी गौरिका सिंहले मंगलबार पौडी पोखरीको उद्घाटन गरेकी छिन् । रियो ओलम्पिक २०१६ की सबैभन्दा कान्छी खेलाडी गौरिकाले पुल्चोकस्थित हार्दिक फिट्नेस क्लबले सञ्चालनमा ल्याएको पौडी पोखरीको उद्घाटन गरेकी हुन् । उद्घाटनपछि गौरिकाले पौडी […]

March 29, 2021

उपाधि जितेपछि फुटबल टोलीले भन्यो- ‘केपी बा वी लभ यू’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीले थ्री नेसन्स कप फुबटल च्याम्पियन बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मान स्वरुप ‘केपी बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको थियो । […]

March 29, 2021

नेपाल थ्री नेसन्स कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल थ्री नेसन्स कपको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको हो । नेपाललाई च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । […]

March 29, 2021

पोखरा स्पोर्टस् अवार्डः चार विधाको मनोनयन सार्वजनिक

पोखरा (हाम्रो खेलकुद) – आगमी बैशाखमा आयोजना हुने पोखरा स्पोर्ट्स अवार्डको चार विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पत्रकार सम्मेलनमार्फत चार विधा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षक विधाको उत्कृष्ट तीन सार्वजनिक गरेको हो । वर्ष खेलाडी पुरुषको मनोनयनमा कराँतेका नवीन […]

March 28, 2021

इंग्ल्यान्डमाथि भारतको रोमान्चक जित

एजेन्सी – भारतले तेस्रो खेलमा इंग्ल्यान्डमाथि ७ रनको रोमान्चक जित निकाल्दै तीन ओडिआई सिरिज २–१ ले जितेको छ । आइतबार राती सम्पन्न तेस्रो ओडिआई खेलमा भारतले इंग्ल्यान्डमाथि रोमान्चक जित निकाल्दै सिरिज जितेको हो । जितको लागि ३ सय ३० रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय २२ रन बनायो […]

March 27, 2021

दीपक, मन्दे र आर्यन सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – करातेका दीपक श्रेष्ठ, मन्देकाजी श्रेष्ठ र आर्यन रन्जित शनिबार सम्मानित भएका छन् । चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगिताको समापनका अवसरमा आयोजक नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोले उनीहरुलाई सम्मान गरेको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र आयोजक छाउनी डोजोका अध्यक्ष महेश रन्जितले उनीहरुलाई एक कार्यक्रमबीच […]

March 27, 2021

घनश्याम चुली कप भलिबलमा सर्वाेत्कृष्ट

सुर्खेत (हाम्रो खेलकुद) – आयोजक चुली युवा क्लबका घनश्याम चौधरी कर्णालीकै सर्वाधिक पुरस्कार राशीको प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् । आयोजक चुलीलाई च्याम्पियन बनाउन घनश्यामले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १५ हजार रुपैयाँ हात पारे । व्यक्तिगत विधातर्फ ललित विक उत्कृष्ट स्पाइकर चुनिए । चुलीका सुजन चोखाल उत्कृष्ट सेटर, […]

March 27, 2021

आयोजक चुलीलाई कर्णाली प्रदेश स्तरिय भलिबल उपाधि

सुर्खेत (हाम्रो खेलकुद) – आयोजक चुली युवा क्लब सुर्खेतले कर्णालीकै सर्वाधिक पुरस्कार राशीको प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सुर्खेत विरेन्द्रनगरमा शनिबार भएको फाइनलमा आयोजक चुलीले रुकुम जिल्ला भलिबललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । एकपक्षीय खेलमा चुलीले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो […]

Success

Thank you for your time.