April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा हेल्प नेपालले मणि मुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगमा […]
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ नेपाल एपिएफ क्लबमाथि ३–२ को पूनरागमन जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले दुई सेटले पछि परेको अवस्था उल्ट्याउदै ३–२ को पूनरागमन जित हात […]
April 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दाङका सुदिन श्रेष्ठ, जेस्ट ब्याडमिन्टनका जितेन महता, सुर्याेदय स्कुलका सक्षम राना र दाङका अरुण अधिकारी प्रथम सुर्यदर्शन जुनियर यु–१३ ब्वाइज सिंगल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । टोखास्थित सुर्यदर्शन ब्याडमिन्टन कोर्टमा शुक्रबार भएको क्वाटरफाइनलमा दाङका सुदिन श्रेष्ठले सुर्याेदय बोर्डिङ स्कुलका अमन डंगोलललाई १५–७ र १५–५ को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा […]
April 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा शुक्रबार भएको खेलमा एपिएफले लगातार दोस्रो जित निकाल्ने क्रममा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपिएफले पहिलो सेट २५–१९ ले […]
April 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ न्यु डायमण्डलाई ३-२ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले पहिलो, तेस्रो र पाँचौं सेटमा जितका साथ विजयी सुरुवात गरेको हो […]
April 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार विभागीय नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रबार भएको खेलमा एपिएफले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३–० को सोझो सेटमा हराउदै विजयी सुरुवात […]
April 1, 2021
काठमाडौं (हाम्रो खेलकुद)– आफ्ना पूर्व खेलाडी उर्जन श्रेष्ठलाई रुस्लान थ्री स्टार क्लबले प्रशिक्षक नियुक्त गरेको छ । थ्री स्टारका पूर्व रक्षक श्रेष्ठले मोफसलका प्रतियोगितामा टोलीको प्रशिक्षण सम्हाल्ने क्लबका अध्यक्ष अरुणमान जोशीले जानकारी दिए । श्रेष्ठसँग अर्को ए डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सम्हालेको अनुभव छ । श्रेष्ठको प्रशिक्षणमा थ्री स्टारले बिहीबार मकवानपुरमा जारी चौथो […]
April 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार विभागीय त्रिभुवन आर्मी क्लबले मणि मुकुन्द भलिबल क्लबलाई पाँचौ आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा विजयी शुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा आर्मीले मणि मुकुन्द भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । एकपक्षीय खेलमा […]
April 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विभागिय टोली पुलिस क्लब र एपिएफ क्लबले बिजयी सुरुवात गरेका छन् । पुरुषतर्फको पहिलो खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लब माथि ३–० को जित निकाल्यो । एकपक्षीय खेलमा पुलिसले २५–९, २५–२१ र २५–१६ को सहज जित […]
April 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तान नेरी थापा मगरको कप्तानीमा लुम्बिनी प्रदेशले ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ प्रतियोगिताको लागि १४ सदस्य टोली घोषणा गरेको छ । ललितपुर मेयर महिला च्याम्पियनसिप चैत २१ देखि २८ सम्म टियु मैदानमा हुँदै छ । लुम्बिनी गत पुसमा लमहीमा सन्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता सेमिफाइनल सम्म […]