January 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको पाँचौं चरणको अन्तिम तथा चौथो दिन आज (बिहीबार) दुई खेलमा प्रतिस्पर्धा हुदैछ । दिनको पहिलो खेलमा संकटा क्लब र विभागीय नेपाल एपीएफ क्लबबीच मध्यान्ह १२ बजे तथा आर्मी र विभागीय त्रिभुवन आर्मी क्लब र सरस्वती युथ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुदैछ । […]
January 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – इन्चोन एसियाड २०१४ मा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी कराँतेकी बिमला तामाङले अमेरिकामा स्वर्ण जितेकी छिन् । अमेरिका न्युयोर्कस्थित वेस्टचेस्टरमा भएको इजिआई इन्टरनेसनल ओपन च्याम्पियनसिप २०२० को एकल कातामा स्वर्ण जित्न सफल भएकी हुन् । उनले फाइनलमा अमेरिकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएको हो । बिमलाले सेमिफाइनलमा पनि अमेरिकी खेलाडीलाई […]
January 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (सोमबार) पाँचौ चरण अन्तरगतको दुई खेल हुँदैछ । शनिबारदेखि नै पाँचौ चरणको खेल सुरु हुनुपर्नेमा वर्षाको कारण देखाउदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई दिन खेल स्थगित गरेको थियो । पाँचौ चरणको पहिलो दिन सोमबार पहिलो खेलमा प्रभु जावलाखेल युथ क्लब र […]
January 5, 2020
पोखरा (हाम्रो खेलकुद) – मिलन युवा क्लब धम्पुुसले कास्कीको माछापुच्छ्रे गाउँपालिका घलेलमा सम्पन्न ‘२१औं ल्होछार घलेल महोत्सव’ गाँउस्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । घलेलस्थित खेल मैदानमा भएको फाइनल खेलमा मिलन युवा क्लब धम्पुुसले जुरे भुमी युवा क्लब तप्राङलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । धम्पुसले तप्राङलाई २५–२०, २५–२१ र २५–२२ […]
January 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगको दोस्रो राउन्डमा सोझो सेटमा हार बेहारेको छ । माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा शनिबार भएको दोस्रो राउन्डको दोस्रो खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लब धिवेही सिफेंगे क्लबसँग ३–० को सोझो […]
January 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार शाखा डोजो नक्सालको २१ औं बार्षिकोत्सवको अवसरमा छैटौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता यही पौषको २७ देखि शुरु हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटानका करिव दुई हजार पाँचसय खेलाडी, प्रशिक्षक, निर्णायक तथा अफिसियलहरु सहभागिता रहनेछ । पुरुषतर्फको जुनियर तथा […]
January 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा ओपनर ब्याट्सम्यान हसिम अमलाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले हसिम अमला आउने पक्का भएको हाम्रो खेलकुदलाई बताएका छन् । अमलाले कुन टोलीबाट खेल्ने भन्ने अर्को हप्तासम्म सार्वजनिक हुने उनले जानकारी दिए । हसिमले दक्षिण अफ्रिकाबाट १ […]
January 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बुधबार) चौथो चरणको खेल अन्तरगतको अन्तिम दिन एक मात्रै हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार विभागीय नेपाल एपीएफ क्लब र सरस्वती युथ क्लबबीच दिउँसो ३ बजेपछि खेल हुनेछ । लिगमा जित निकाल्न नसकेको दुवै टोली पहिलो जितको लक्ष्यसहित मैदानमा उत्रनेछन् । लिगको तेस्रो […]
January 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार जारी खेलमा रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लबले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । खेलकाे पहिलाे मिनेटमा नै आर्मीका नवयुग श्रेष्ठकाे पासमा कप्तान भरत खवासकाे प्रहार गाेलरक्षक प्रिसाेले सहजै बचाउ गरे । १२ औं मिनेटमा थ्री स्टारका हम्जातकाे प्रहार डिफेन्डरले […]
December 31, 2019
एजेन्सी – आधुनिक फुटबलका दुई महारथी अर्जेन्टिनी लियोनेल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोबीचको प्रभुत्वको युग अन्त्य हुने संघारमा छ । रोनाल्डो ३४ तथा मेस्सीले ३२ वर्ष नाघिसकेका छन् । त्यसैले यि दुईबीचको अविश्वनीय प्रतिस्पर्धाको युग अन्त्यको संघारमा रहेको बुझ्न सकिन्छ । दुवै अहिले व्यवसायिक फुटबलमा उत्तरार्धको संघारमछन् । रोनाल्डो इटालियन क्लब युभेन्ट्स र मेस्सी बार्सिलोनाबाट […]