December 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा प्रतिभा रशिला महर्जन र जेसिका गुरुङको जोडी बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको महिला डबल्समा फाइनलमा प्रवेश गरेका छन् । ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा शनिबार भएको सेमिफाइनलमा रशिला र जेसिकाको जोडीले घरेलु टोली बंगलादेशकी फर्जना अख्तर र सुमाया अख्तर मिम तुलीको जोडीलाई पराजित […]
December 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले १३औं दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता खेलाडीलाई नगदसहित सम्मानित गरेका छन् । पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले शनिबार ललितपुरको सानोगाउँस्थित रोयल स्पोर्ट्स एकेडेमीमा एक कार्यक्रमकाबीच तेक्वान्दोतर्फ स्वर्ण विजेता संगीता बस्याल र बास्केटबलका खेलाडीद्वय निकेश मगर र विनोद महर्जनलाई सम्मानित गरेका हुन् । हाल दक्षिण कोरियामा बसोबास गर्दै […]
December 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जगत मन्दिर र लाइसियम मोडेलले माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । जगत मन्दिर ब्वाइज तथा लाइसियम गल्र्समा च्याम्पियन बने । प्रतियोगिता ब्वाइजको तेश्रो तथा गल्र्सको चौथो संस्करण हो । माफद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा जगत मन्दिरले ग्लोबल पब्लिकलाई २५–२० र २५–२१ को सोझो सेटमा पराजित गर्यो । लाइसियमले […]
December 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्न सफल नेपालका भुपेन्द्र थापाले रजत पदक जितेका छन् । चीनको जिङयाङमा भएको एसियाली ग्रान्ड स्लाम बक्सिङ प्रतियोगिताको पुरुष ६४ केजीमा नेपालका भुपेन्द्र थापा फाइनलमा चाईनिज ताइपेइका मुक्केबाज वाङ जिया ज्योनसँग स्प्लिट डिसिजनका आधारमा ३–२ ले पराजित भएपछि रजतमा सीमित बनेको हो । […]
December 21, 2019
एजेन्सी – यशश्वी जैसवाल उमेरले १७ वर्षका पुगे । भारतीय क्रिकेटमा पछिल्लो समय चर्चाको शिखरमा रहेका उनले कलिलै उमेरमा विश्व कीर्तिमान कायम गर्दै आईपीएलमा करोडमा अनुबन्ध भएका छन् । छोटो समयमा जति सफलता हात पारेका छन्, उनले त्यो भन्दा धेरै सघंर्ष गर्नु परेको छ । सामान्य परिवारमा जन्मिएका जैसवालको सघंर्षशील क्रिकेट यात्रा धेरैको लागि प्रेरणादायी […]
December 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा प्रतिभा रशिला महर्जन र जेसिका गुरुङको जोडी बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको महिला डबल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् । ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा शुक्रबार भएको क्वाटरफाइनलमा रशिला र जेसिकाको जोडीले घरेलु टोली बंगलादेशकी सादी अख्तर र लिका पोद्धेरको जोडीमाथि सहज जित निकाल्दै […]
December 18, 2019
एजेन्सी – सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात स्पेनको दुई महारथी बार्सिलोना र रियल मड्रिडबीचको खेल यसअघि नै २६ अक्टोवरमा भइसक्नु पर्ने थियो । बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा तय भएको खेल क्याटलान क्षेत्रमा भएको आन्तरिक द्धन्द्धका कारण स्थगित हुन पुगेको थियो । स्पेनिस फुटबल फेडेरेसन, ला लिगा आयोजकले सुरक्षालाई ध्यानमा राख्दै खेल स्थागित गर्दै नयाँ […]
December 18, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – कतार एयरवेज सहिद स्मारक `ए´ डिभिजन लिग फुटबलमा रुस्लान थ्री स्टार क्लब र प्रभु जावलाखेल युथ क्लबको खेल गाेलरहित बराबरीमा टुंगिएको छ । सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्सकाे खेल मैदानमा भएकाे प्रतिस्पर्धात्मक खेलमा दुवै टाेलीले पाएकाे केही माैकालाई सदुपयाेग गर्न सकेन । ११ औं मिनेटमा जावलाखेलले अग्रता लिने सुन्दर माैका खेर फालेकाे थियाे […]
December 17, 2019
पोखरा (हाम्रो खेलकुद) – तीन स्पिनर भुवन कार्की, रोहन मुस्तफा र सन्नी पटेलले उत्कृष्ट बलिङ गरेपछि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को चौथो खेलमा पोखरा पल्टनले चितवन राइनोजलाई १ सय ८ रनको सामान्य लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको पोखरा २० ओभरमा अल आउट हुँदै १ सय ७ रनमा समेटियो […]
December 8, 2019
एजेन्सी – स्टार फरवार्डद्धय ब्राजिली नेयमार र फ्रेन्च केलियन एमबाप्पेको गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिगमा वानमा सहज जित निकालेको छ । पीएसजीले मोन्टपेलिरमाथि ३–१ को पुनरागमन जित निकालेको हो । शनिबार राति भएको खेलमा पीएसजी आत्मघाती गोलबाट पछि परेको थियो । ४१आं मिनेटमा लियान्द्रो ड्यानिय पाराडेसले विपक्षीको प्रहार जोगाउन खोज्दा आफ्नै […]