July 4, 2019
एजेन्सी – वेस्टइन्डिजले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई ३ सय १२ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रन बनायो । वेस्टइन्डिजका लागि युवा विकेटकीपर शाई होपले सर्वाधिक ७७ रनको योगदान दिए । ३८ […]
July 4, 2019
एजेन्सी – इटालियन गोलरक्षक जियानलुइजी बुफोन पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट युभेन्टस फर्केका छन् । अघिल्लो सिजन मात्र उनले युभेन्टस छाडेका थिए । इटालीको राष्ट्रिय टोलीबाट लामो समय खेलेका ४१ वर्षीय गोलरक्षकले सन् २०११ देखि २०१८ सम्म युभेन्टसको जर्सी लगाएका थिए । उनले त्यसक्रममा ९ पटक लिग उपाधि जितेका थिए । लामो सहयात्रापछि पेरिस पुगेका […]
July 4, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजले अफगानिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा वेस्ट इन्डिजले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । अफगानिस्तानले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । हमिद हसन र हशमतुल्ला शाहीदिको स्थानमा दलात जदरान र सईद शिरज़ादलाई मौका दिएको छ । त्यस्तै वेस्ट इन्डिजले […]
July 4, 2019
एजेन्सी– फ्रान्क लाम्पार्ड चेल्सीको नयाँ प्रशिक्षक नियुक्त भएका छन् । माउरिजियो सारीको उत्तराधिकारीका रुपमा लाम्पार्डको चेल्सीसँग तीन वर्षको सम्झौता भएको छ । ‘चेल्सीको मुख्य प्रशिक्षकका रुपमा फर्कनु मेरा लागि साच्चै गर्वको क्षण हो । क्लबप्रतिको मेरो माया र प्रतिबद्धता सबैलाई थाहा छ,’ लाम्पार्डले भने,‘ आउने सिजनका लागि म केन्द्रित हुनेछु । म कडा मेहनतका लागि […]
July 4, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज वेस्ट इन्डिज र अफगानिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि सुरु हुने छ । दुवै टोली लिग चरणबाटै बाहिरिएकोे हुँदा आजको खेल प्रतिष्ठाको लडाइमात्रै हुनेछ । यी दुवै टोलीको जारी विश्वकपमा यो अन्तिम खेल समेत हो । सुरुवाती ८ खेलमै पराजित भएको अफगानिस्तान अन्तिम […]
July 4, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटअन्तर्गत घरेलु टोली इंग्ल्यान्डले बुधबार न्युजिल्यान्डलाई पराजित गर्दै २७ वर्षपछि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्यो । न्युजिल्यान्डलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सन् १९९२ पछि पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको इंग्ल्यान्डले ओपनर जोनी बेयरस्टोको शतकमा निर्धारित ५० ओभरमा ८ […]
July 4, 2019
एजेन्सी – स्पेनिस क्लब एटलेटिको म्याड्रिडले पोर्चुगिज फरवार्ड जोआओ फेलिक्सलाई अनुबन्ध गरेको छ । एटलेटिकोले बेन्फिकालाई १ सय २६ मिलियन युरो तिर्दै फेलिक्सलाई विश्वकै पाँचौ महँगो ट्रान्सफर रकममा अनुबन्ध गरेको हो । पोर्चुगलको राष्ट्रिय टोलीबाट खेलिसकेका १९ वर्षीय फेलिक्सको रिलिज कलज १ सय २० मिलियन युरो भएपनि एटलेटिकोले किस्तावन्दीमा उक्त रकम तिर्ने सर्तमा ६ मिलियन […]
July 4, 2019
एजेन्सी – साविक विजेता चिलीलाई पराजित गर्दै पेरु कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ । पेरु ३-० ले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो । खेलको २१ औं मिनेटमा पेरुले अग्रता लिएको थियो । बायाँ विङ्गबाट आएको क्रसलाई आन्द्रे क्यरिलोले हेडर गरेको बललाई एडिसन फ्लोरेसले फार पोस्टबाट गोलमा परिणत गर्दै पेरुलाई अगाडी बढाए […]
July 4, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ को दोस्रो सेमिफाइनलमा साविक विजेता चिली र पेरु भिडिरहेका छन् । पहिलो हाफको खेल सकिंदा पेरुले २-० को अग्रता लिएको छ । खेलको २१ औं मिनेटमा पेरुले अग्रता लिएको थियो । बायाँ विङ्गबाट आएको क्रसलाई आन्द्रे क्यरिलोले हेडर गरेको बललाई एडिसन फ्लोरेसले फार पोस्टबाट गोलमा परिणत गर्दै पेरुलाई अगाडी बढाए […]
July 4, 2019
एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले पोर्चुगिज युवा सनसनी जोआ फेलिक्सलाई ७ नम्वर जर्सी प्रदान गर्ने भएको छ । क्लबले यसै सिजन एन्टोइन ग्रिजमनले क्लब छाड्ने घोषणा गरेसँगै उनलै लगाउने ७ नम्वर जर्सी प्रदान गर्ने निर्णय गरेको हो । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले पोर्चुगलका १९ वर्षीय युवा स्टार जोआ फेलिक्सलाई कीर्तिमानी मुल्य १ सय १४ […]