August 11, 2017
ब्राजिल (एजेन्सी) – ब्राजिलियन राष्ट्रिय टोलीका प्रशिक्षक टिटेले फरवार्ड नेयमार यस वर्षको ब्यालोन डि’आर उपाधिको बलियो दावेदार रहेको बताएका छन्। बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन पुगेका नेयमारले आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने पनि उनले बताए। पछिल्लो समयमा ब्यालोन डि’आरमा एकक्षत्र राज गरिरहेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँगै नेयमार पनि उपाधिको दावेदार रहेको […]
August 11, 2017
बार्सिलोना (एजेन्सी)– नेयमारको बर्हिमगनसँगै बार्सिलोनामा केही परिवर्तन ल्याउने प्रयास स्वरुप बोरुसिया डर्टमन्डबाट ओसमाने डेम्बेलेलाई भित्राउने तयारी थालेको छ । डेम्बेलेलाई लियोन मेस्सी र लुइस स्वारेजसँग अग्रपक्तिमा उतार्नका लागि बार्सिलोनाले ल्याउने तयारी गरिएको बताइएको छ । स्पेनिस महारथीले रणनीतिक रुपमा सरुवा बजारको उपोग गर्ने प्रयास गरिरहेको अनुमान गरिएको छ । प्रशिक्षक इर्नेस्टो भाल्र्भेडे मोनाकोबाट केलियन बाप्पे […]
August 10, 2017
पेरिस (एजेन्सी)– नेयमारलाई विश्व कीर्तिमानी रकममा भित्राइसकेको फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्का स्ट्राइकरलाई ल्याउने तयारीमा जुटेको छ । पिएसजीले फ्रान्सेली सनसनी केलियन बाप्पेलाई मोनाकोबाट किन्ने प्रयास सुरु गरिसकेको बताइएको छ । बार्सिलोनाबाट नेयमार ल्याउन पिएसजीले १ सय ९८ मिलियन पाउन्ड खर्चेको थियो । गत सिजन सोचे अनुरुपको सफलता हात पार्न नसकेपछि पिएसजी यो […]
August 10, 2017
लन्डन (एजेन्सी)– रियल म्याड्रिडका स्टार इस्कोलाई सन् २०१३ मा भित्राउने मौका भएपनि म्यानचेस्टर युनाइटेडले अस्वीकार गरेको खुलासा भएको छ । इस्कोको टाउको आकारका कारण युनाइटेडले उनलाई लिन अस्वीकार गरेको बताइएको छ । युनाइटेडविरुद्ध मंगलबार भएको सुपर कप फाइनलमा रियलले २–१ को जित हासिल गर्दा इस्कोले नै निर्णायक गोल गरेका थिए । २०१३ मा इस्को रियलमा […]
August 10, 2017
म्यासेडोनिया (एजेन्सी)– म्यानचेस्टर युनाइटेडलाई विगतकै जस्तो सफलता दिलाउने बाटोमा प्रशिक्षक जोसे माउरिन्हो रहेको रियल म्याड्रिडका गेराथ बेलले बताएका छन् । माउरिन्होले यो सिजन बेललाई क्लबमा भित्राउन चाहेका थिए । सुपर कप फाइनलमा युनाइटेडलाई रियलले २–१ ले हराएपछि बेलले भने युनाइटेड च्याम्पियन्स लिगमा बलियो रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे । रियलमा बेलको भविष्यका बारेमा शंकालाई […]
August 10, 2017
बार्सिलोना (एजेन्सी)– युरोपियन क्लबका अधिकांश खेलाडी प्रि सिजन अभ्यासमा व्यस्त रहे । व्यस्तताका बीचमा पनि बार्सिलोनाका स्टार लियोन मेस्सीले परिवारका लागि समय निकालेका छन् । मेस्सीले पौडी पोखरी नजिक श्रीमती एन्टोनेला रोकुजोसँग तस्बिर खिचाएका छन् । उनीहरुले केही महिना अघि विवाह गरेका थिए । मेस्सीले श्रीमतीसँगको फोटो इन्स्टाग्राममा पोस्ट गरेका छन् । एकदम खुसी देखिएका […]
August 10, 2017
डर्टमुण्ड (एजेन्सी) – जर्मन क्लब बोरुसिया डर्टमुण्डले फ्रान्सेली युवा फरवार्ड ओस्मान डेम्बेलेलाई कुनै क्लबले खरिद गर्न चाहे १ सय ५० मिलियन युरो तिर्नुपर्ने जनाएको छ। स्पेनिस क्लब बार्सिलोनाले नेयमारको प्रस्थानपछि उनलाई भित्र्याउने क्लबको मुख्य लक्ष्य रहेको बुझिएको छ। नेयमार विश्व कीर्तिमानी रकम गएपछि उक्त रकमको सदुपयोग गर्दै रिक्त रहेको स्थानको पदपूर्ति गर्न बार्सिलोनालाई ठुलो दबाब […]
August 10, 2017
बार्सिलोना (एजेन्सी) – इङ्गलिस प्रिमियर लिगको क्लब लिभरपुलले मिडफिल्डर फिलिप कौटिन्होका लागि स्पेनिस क्लब बार्सिलोनाले गरेको १ सय मिलियन युरोको प्रस्ताव अस्विकार गरेको छ। बार्सिलोनाले प्रस्ताव राखेको छोटो समयमै लिभरपुलले उक्त प्रस्ताव अस्विकार गरेको हो। प्रस्तावका अनुसार ८५ मिलियन युरो ट्रान्सफरमा दिने र बाँकी १५ मिलियन कौटिन्होका प्रदर्शनका आधारमा बोनसमा दिइने जनाइएको थियो। यसअघि पनि […]
August 9, 2017
वेस्ट ह्याम (एजेन्सी)– जाभियर हर्नान्डेजले पूर्व क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध आइतबार हुने प्रिमियर खेलको लागि आफु पूर्ण रुपमा फिट रहेको बताएका छन् । त्यो खेलमा गोल गरे भने त्यसको खुसीयाली माउने नमाउने विषयमा भने निर्णय लिइ नसकेको हर्नान्डेजले जनाएका छन् । ला लिगको रियल म्याड्रिड र बुन्डेसलिगाको बायर लेभरकुसनमा खेलेर उनी १६ मिलियन पाउन्डमा वेस्ट ह्याममार्फत […]
August 9, 2017
लन्डन (एजेन्सी)– आर्सनल तथा चिलीका फरवार्ड एलेक्सिस सान्चेज चोटका कारण दुई साता मैदान बाहिर हुने भएको छन् । प्रशिक्षण दौरान पेटमा चोट लागेपछि उनी दुई साता मैदान बाहिर रहने भएका हुन् । चोट लागेपछि साञ्चेजले प्रिमियर लिगका सुरुवाती दुई खेल लेष्टर सिटी र स्टोक सिटीविरुद्धको खेल गुमाउने सम्भावना रहेको छ । साञ्चेजको चोटबारे बोल्दै आर्सनलका […]