default_image

अन्तर्राष्ट्रिय

June 23, 2017

बाप्पेलाई पिएसजीको विश्व कीर्तिमानी प्रस्ताव

एजेन्सी – एएस मोनाको एवं फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका युवा स्टार किलियन बाप्पेलाई आफ्नो क्लबमा भित्र्याउन पेरिस सेन्ट जर्मनले विश्व कीर्तिमानी १ सय १९ मिलियन पाउण्डको प्रस्ताव राखेको छ। आर्सनल र रियल म्याड्रिडले पनि बाप्पेलाई आफ्नो क्लबमा ल्याउन चाहिरहेको अवस्थामा पिएसजीको यस प्रस्तावले दुवै युरोपेली महारथी माथि दबाव थपिएको छ। गत सिजन ४४ खेलमा २६ […]

June 23, 2017

जितसँगै इङ्गल्याण्ड सेमिफाइनलमा

एजेन्सी – आयोजक पोल्याण्डलाई पराजित गर्दै इङ्गल्याण्ड युरोपेली यू-२१ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहिबार राती भएको समूह ‘ए’को खेलमा इङ्गल्याण्डले ३-०को जित हात पारेको हो। लेस्टर सिटिबाट व्यवसायिक फुटबल खेल्दै आएका डेमारे ग्रेले छैटौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। जेकब मर्फीले ६९औं मिनेटमा दोश्रो गोल गरेका थिए। पोल्याण्डका डिफेन्डर बेड्नारेकले ट्यामी अब्राहमलाई […]

June 23, 2017

सलाह किर्तिमानी रकममा लिभरपुल भित्रिए

एजेन्सी – प्रिमियर लिग टोली लिभरपुलले इजिप्टका स्टार मोहमद सलाहलाई इटालीयन क्लब एएस रोमाबाट कीर्तिमानी मूल्यमा अनुबन्धन गरेको छ। चेल्सीबाट केहि वर्षअघि रोमा पुगेका २५ वर्षीय सलाहका लागि लिभरपुलले क्लवको कीर्तिमानी मूल्य खर्चिएको हो। यद्दपी क्लबले स्थानानतरण रकमबारे केहि खुलाएको छैन। इटालियन मिडियाले भने लिभरपुलले ३७ मिलियन पाउण्ड खर्चिएको बताएको छ। ‘इजिप्टका मेस्सी’को उपनामले प्रख्यात सलाह […]

June 23, 2017

जर्मनी र चिली बराबरीमा रोकिए

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत समूह चरणको दोश्रो खेलमा जर्मनी र चिलीले १-१को बराबरी खेलेका छन्। यसैगरी समूहकै अर्को खेलमा क्यमरुन र अषिट्रेलियाले पनि १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए। खेलको दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो। चिलीका लागि पछिल्लो खेल वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका स्टार विङ्गर एलेक्सिस स्यान्चेजले छैटौं […]

June 22, 2017

क्यामरुन र अष्ट्रेलियाले अंक बाँडे

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बिहिबार रातीको खेलमा अष्ट्रेलिया र क्यामरुनले १-१को बराबरी खेल्दै जारि प्रतियोगितामा खाता खोलेका छन्। समूह ‘बी’को पहिलो खेलमा पराजित दुई टोलीबीचको खेलमा दुवै हाफमा १/१ गोल भएको थियो। क्यामरुनका आन्द्रे अंगुइस्साले खेलको ४५औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा पछाडी परेको अष्ट्रेलियाले ६०औं मिनेटमा खेल बराबरीमा […]

June 22, 2017

अफगानिस्तान र आयरल्याण्डलाई टेष्ट मान्यता

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले आयरल्याण्ड र अफगानिस्तानलाई पूर्ण सदस्यता दिंदै टेष्ट खेल्ने ११औं र १२औं राष्ट्र बनाएको छ। आयरल्याण्ड र अफगानिस्तानले आइसीसी समक्ष ‘एसोएसियट सदस्य’बाट बढुवा हुन आवेदन दिएसँगै आज भएको आइसीसी बोर्ड बैठकले सो निर्णय पारित गरेको हो। आयरल्याण्डले सन् २००५मा ओडीआइ मान्यता प्राप्त गरेको थियो भने अफगानिस्तानले पहिलोपटक सन् २००९मा उक्त […]

June 22, 2017

चिली र जर्मनी भिड्दै

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बिहिबार राती हुने खेलमा चिली र जर्मनी आमने-सामने हुँदैछन्। दुवै टोलीले समुहको पहिलो खेल जितेका थिए। जर्मनीले पहिलो खेलमा अष्ट्रेलियालाई ३-२ले पराजित गरेको थियो भने चिलीले क्यामरुनमाथि २-०को जित दर्ता गरेको थियो। दुवै टोली समूहको शीर्षस्थानमा रहेर जितसँगै सेमीफाइनलमा प्रवेश गर्ने धुनमा हुनेछन्। पछिल्लो पटक यी दुई टोलीको भेट […]

June 22, 2017

जर्मनीको सहज जित

एजेन्सी – युरो यू२१ च्याम्पियनसिप अन्तर्गत बुधबार राती भएको खेलमा जर्मनीले डेनमार्कलाई ३-०ले पराजित गरेको छ। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। तर दोश्रो हाफको ५३औं मिनेटमा डेविड सेल्केले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। त्यसपछि ७३औं मिनेटमा म्याक्स मायरको पासमा केम्प्फले गोल गरेपछि जर्मनीको अग्रता दोब्बर भएको थियो। नदिम अमीरीले ७९औं मिनेटमा […]

June 22, 2017

चेकसँग इटालीको हार

एजेन्सी – यू-२१ युरो च्याम्पियनसिप अन्तर्गत बुधबार राती भएको समूह ‘सी’को खेलमा चेक गणतन्त्रले इटालीलाई ३-१ले पराजित गरेको छ। तुलनात्मक रुपमा खेलमा केहि बलियो पकड बनाएपनि अवसरहरुको सदुपयोग गर्न नसक्दा इटालीले समूह चरणमा हार व्यहोर्नुपरेको हो। खेलको २३औं मिनेटमा माइकल ट्राभ्निकले गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए। तर, दोश्रो हाफको ७०औं मिनेटमा डोमेनिको बेरार्डीले गोल […]

June 22, 2017

जितसँगै मेक्सिको शीर्षस्थानमा

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबार भएको समूह ‘ए’को खेलमा मेक्सिकोले न्युजिल्याण्डलाई २-१ले पराजित गरेको छ। १ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै मेक्सिकोले प्रतियोगितामा पहिलो जित हात पारेको हो। खेलको ४२औं मिनेटमा कप्तान क्रिस वुडको गोलसँगै न्युजिल्याण्डले खेलमा अग्रता बनाएको थियो। खेलमा केहि राम्रो देखिएको मेक्सिको पहिलो हाफको अन्त्यमा एक गोलले पछाडी रहेको थियो। […]

Success

Thank you for your time.