June 21, 2017
स्पेन (एजेन्सी)– बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले अघिल्लो सिजन बार्सिलोना समक्ष म्यानचेस्टर सिटी जाने प्रस्ताव राखेको खुलासा भएको छ । मुन्डो डिपोर्टिभोले सार्वजनिक गरेको रिपोर्ट अनुसार मेस्सीले गत सिजन बार्सिलोना छाड्ने मनसाय बनाएका थिए । मेस्सीले गत सिजन बार्सिलोना छाडेर आफ्ना पूर्व प्रशिक्षक पेप ग्वार्डिओलासँग सिटीमा खेल्ने इच्छा क्लब समक्ष राखेपनि उनको निर्णय बदल्न बार्सिलोना सफल […]
June 21, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत समूह ‘ए’को दोश्रो खेलमा पोर्चुगलले रसियालाई १-०ले पराजित गरेको छ। खेलको पहिलो हाफको नवौं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले हेडरमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा थप केहि मौका सिर्जना गरेपनि पोर्चुगलले अग्रता बढाउन सकेन। दोश्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरेको रसियाले गोल भने गर्न सकेन। फरवार्ड स्मोलोभले […]
June 21, 2017
एजेन्सी – एसी मिलान एवं इटालीको राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी पाओलो माल्डिनी एटिपी च्यालेन्ज टुर अन्तर्गतको व्यवसायिक टेनिस प्रतियोगिताको लागि छनोट भएका छन्। ४८ वर्षीय माल्डिनी एस्प्रिया टेनिस कपको डबल्समा सहभागिता जनाउँदे छन्। राष्ट्रिय फुटबल टोलीका लागि १ सय २६ क्याप जितेका माल्डिनीले छनोट प्रतियोगितामा आफ्नो पार्टनर स्टेफानो ल्यान्डोनियोसँग राम्रो प्रदर्शन गरेका थिए। कुनै […]
June 21, 2017
स्पेन (एजेन्सी) – रियल म्याड्रिडमा रहँदाको समयमा कर छली गरेको आरोपमा पिएसजीका मिडफिल्डर एन्जन डी मारियालाई १ वर्ष जेल सजाय र १.७६ मिलियन पाउण्ड जरिवाना सनाइएको छ । रियलमा सन् २०१० देखि २०१४ सम्म रहदा डी मारियाले १.१६ मिलियन पाउण्ड सम्म छलेको देखिएपछि उनलाई दोषी ठहर्याइएको हो । उनले आफ्नो तस्बिर प्रायोग गर्ने अधिकार सम्बन्धि […]
June 21, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत समूह चरणको दोश्रो खेलमा पोर्चुगलले आयोजक रसियाको सामना गर्दैछ। पहिलो खेलमा मेक्सिकोसँग २-२को बराबरी खेलेको पोर्चुगलले समूहको शीर्षस्थानमा रहेको रसियालाई हराउँदै पहिलो जित हात पार्ने सोच हुनेछ। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पहिलो खेलमा ‘म्यान अफ द म्याच’ भएपनि उनको प्रदर्शनको आलोचना भएको थियो। पहिलो गोलमा असिस्ट उपलब्ध गराएका रोनाल्डोले […]
June 21, 2017
पोल्याण्ड (एजेन्सी) – लगातार दोस्रो जितसँगै स्पेन पोल्याण्डमा जारी यू २१ युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समूह चरणको खेलमा पोर्चुगललाई ३–१ ले हराउँदै स्पेनले लगातार दोस्रो सफलता हासिल गर्यो । त्यो जितपछि टोलीले अन्तिम चारको यात्रा तय गरेको छ । पोर्चुगल १ जीत र १ हार सहित दोस्रो स्थानमा छ । एट्लेटिको म्याड्रिडका मिडफिल्डर […]
June 21, 2017
चीन (एजेन्सी)– चेल्सीका पूर्व मिडफिल्डर ओस्कारले खेलका दौरान विपक्षी खेलाडीलाई बलले हानेपछि खेलका दौरान झडप भएको छ । चाइनिज सुपर लिग फुटबलमा सोमबार भएको संघाई एसआइपिजी र गोन्जाओ बीचको खेलमा ओस्कार झगडाको जड बनेका थिए । १–१ को बराबरीमा टुंगिएको उक्त खेल दौरान ओस्कारले दुई विपक्षी खेलाडीलाई नजिकबाट बलले प्रहार गरेपछि गोन्जाओका खेलाडीले ओस्कारलाई धकेलेर […]
June 21, 2017
एजेन्सी – भारतीय राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक अनिल कुम्बलेले कप्तान विराट कोहलीसँग असमझदारी बढ्दै गएपछि राजिनामा दिएका छन्। भर्खरै सम्पन्न आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तैनसँग लज्जासप्द हार व्यहोर्नुलाई पनि एक कारणको रुपमा हेरिएको छ। कुम्बले र कोहलीबिच लामो समयदेखि मतभिन्नता रहँदै आएको भनिएपनि दुवैले त्यसको खण्डन गर्दै आएका थिए। तर कुम्बलेले आफ्नो राजिनामा दिंदै […]
June 21, 2017
एजेन्सी – युभेन्टस एवं ब्राजिलको राष्ट्रिय टोलीका फुलब्याक ड्यानी आल्भेस इटालीयन क्लब छाडेर इङ्गलिस प्रिमियर लिग आउने भएका छन्। बार्सिलोनाका पूर्वखेलाडी आल्भेस २ सिजन अघिमात्र युभेन्टस पुगेका थिए। प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी उनको नयाँ गन्तव्य हुने भएको छ। प्रशिक्षक पेप गुआर्डिओलाले पुन: आल्भेसलाई आफ्नो टोलीमा अनुबन्धन गर्न चाहेका हुन्। यसअघि यी दुईले बार्सिलोनामा पनि […]
June 20, 2017
स्पेन (एजेन्सी)- म्यान्चेस्टर युनाइटेड व्यवस्थापक जोसे माउरिन्होमाथि रियल मड्रिडका मुख्य प्रशिक्षक हुँदा कर ठगीको आरोप लागेको छ। हालै रियल मड्रीडकै खेलाडी रोनाल्डोपनि कर छलीको मुद्दामा तानिएपछि विवादमा छन्। पोर्चुगिच नागरिक जोसेमाथि २०११ र २०१२मा ३.६ मिलियन डलर कर छलीको आरोप लागेको हो यधपी उनले यस मामिलामा स्पष्टीकरण दिन बाँकी रहेको छ। एक स्पेनिस अधिकारीले माउरिन्होले उक्त […]