default_image

अन्तर्राष्ट्रिय

February 2, 2022

अफगानिस्तानलाई हराउँदै इंग्ल्यान्ड २४ वर्षपछि फाइनलमा

एजेन्सी – इंग्ल्यान्डले रोमान्चक र उच्च प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई हराउँदै २४ वर्षपछि यू-१९ विश्वकपको फाइनलमा पुगेको छ । वेस्टइन्डिजमा जारी यू-१९ विश्वकपको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हराउँदै दोस्रो पटक फाइनलमा स्थान बनाएको छ । इंग्ल्यान्डले फाइनलको खडेरी पनि तोडेको छ । डकवर्थ लेविस पद्धतिको आधारमा २ सय ३१ रनको विजयी लक्ष्य […]

February 1, 2022

जसले बुवाको ट्याक्सी नम्बरलाई जर्सी नम्बर बनाए..

एजेन्सी – इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडले जनवरी ट्रान्सफर विन्डोमा ब्राजिलियन मिडफिल्डर ब्रुनो गुइमाराएसलाई अनुबन्धन गर्यो । फ्रान्सेली क्लब लियोनलाई ३३ मिलियन युरो तिर्दै प्रिमियर लिगमा रेलिगेसनको डरमा रहेको टोलीले युरोपेली फुटबलमा उत्कृष्ट मध्यका मिडफिल्डरलाई टोलीमा समावेश गर्यो । २४ वर्षीय ब्राजिलियन मिडफिल्डरले न्युकासलमा आएपछि जर्सी नम्बर ३९ रोजे । हुन त उनले यसअघि क्लबमा […]

February 1, 2022

जापानको जितमा साउदी अरेबियाको पहिलो हार

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को एसियन छनोटको तेस्रो राउन्डको खेलमा जापानले शीर्षस्थानमा रहेको साउदी अरेबियालाई पराजित गरेको छ । जापानले घरेलु मैदानमा साउदी अरेबियामाथि २–० को जित निकालेको हो । साइतामा स्टेडियम जापामा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा ताकुमी मिनामिनो र जुन्या इटोले गोल गरे । जापानले पहिलो र दोस्रो हाफमा […]

February 1, 2022

सुजलको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर सुजल श्रेष्ठको गोलमा नेपालले मौरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफमा १–० को अग्रता लिएको छ । सुजलले १०औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलएका हुन् । त्यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको छैटौ मिनेटमा दर्शन गुरुङले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पोस्टमाथिबाट धेरै आकासियो । सातौ मिनेटमा मौरिससका […]

February 1, 2022

ब्राजिलबाट विश्वकप खेल्ने रोड्रिगोको लक्ष्य

एजेन्सी – इक्वेडर र पाराग्वेविरुद्ध हुने विश्वकप छनोटका लागि ब्राजिलियन टोलीमा समेटिएपछि रोड्रिगोले २०२२ को विश्व कप जित्नका लागि आफू उत्साहित रहेको बताएका छन् । रियल म्याड्रिडका फरवार्ड रोड्रिगोका लागि विश्वकपको अन्तिम टोलीमा पर्नका लागि छनोट खेलको प्रदर्शन महत्त्वपूर्ण हुनेछ । उनी प्रशिक्षक टिटेलाई प्रभावित पार्न दृढ देखिएका छन् । ब्राजिल कतार विश्व कपका लागि […]

February 1, 2022

डेनिस मिडफिल्डर एट्लेटिको म्याड्रिडमा अनुबन्धित

एजेन्सी – डेनिस मिडफिल्डर ड्यानियल वास स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा अनुबन्धित भएका छन् । एट्लेटिकोले वासलाई अर्काे स्पेनिस टोली भ्यालेन्सियाबाट क्लबमा अनुबन्ध गरेको हो । ३२ वर्षीय मिडफिल्डर वासलाई एट्लेटिकोले एक वर्षको लागि अनुबन्ध गरेको हो । सम्झौता अनुसार उनी २०२३ को सिजनको अन्त्यसम्म एट्लेटिकोमा रहनेछन् । इंग्लिस डिफेन्डर काइरन ट्रिपिएर इंग्लिस क्लब न्यूक्यासल युनाइटेड […]

February 1, 2022

मेस्सीलाई पिएसजीमा १० नम्वर जर्सी!

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सोमबार राति कप डि फ्रान्सको प्रि–क्वाटरफाइनलमा लिग वान प्रतिद्वन्द्वी निससँग प्रतिस्पर्धा गरेको थियो । निर्धारित समयमा कुनै गोल निस्कन नसक्दा टाइब्रेकरमा निसलाई ६–५ ले नतिजा सुम्पदा साविक विजेता पिएसजी प्रि–क्वाटरफाइनलबाटै बाहिरियो । यस खेलमा यसै समरमा क्याटलान क्लब बार्सिलोनाबाट आएका अर्जन्टिनी स्टार लियोनेल मेस्सीसँगै फ्रान्सेली युवा स्टार केलियन […]

February 1, 2022

युभेन्ट्सका दुई मिडफिल्डर टोटेनहममा अनुबन्धित

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हटस्परले विन्टर ट्रान्सफरको डेड लाइन डे को अन्तिम दिन इटालियन क्लब युभेन्ट्सका दुई मिडफिल्डर डेजान कुलुसेभ्स्की र रोड्रिगो बेन्टानकरलाई अनुबन्ध गरेको छ । टोटेनहमले विन्टर ट्रान्सफरको डेड लाइन डेमा युभेन्ट्सबाट विंगर डेजानलाई लोनमा तथा मिडफिल्डर रोड्रिगोलाई स्थायी खेलाडीको रुपमा भित्र्याउन सफल भएको हो । २४ वर्षीय उरुग्वेली मिडफिल्डर […]

February 1, 2022

पिएसजी कप डि फ्रान्सबाट बाहिरियो

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) कप डि फ्रान्सको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । सोमबार राति लिग वान प्रतिद्वन्द्वी निससँग टाइब्रेकरमा ६–५ ले पराजित हुँदै पिएसजी अन्तिम १६ बाटै बाहिरिएको हो । निर्धारित समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा निसका ७ मध्ये ६ जनाले गोल गर्दा पिएसजीले दुई पेनाल्टीमा […]

January 31, 2022

म्यानचेस्टर सिटीले अर्जेन्टिनी फरवार्ड भित्र्यायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दाबेदार म्यानचेस्टर सिटीले जनवरी ट्रान्सफर विन्डोमा आफ्नो टोलीलाई बलियो बनाउने अपेक्षा गरिएको छैन । तर त्यसका बाबजुद टोली ट्रान्सफर बजारमा भने सक्रिय देखिएको छ । सिटीले आउँदो समरमा क्लबमा आबद्ध गर्ने लक्ष्यका साथ अर्जेन्टिनी क्लब रिभर प्लेटका युवा फरवार्ड जुलियन अल्भारेजसँग सम्झौता गरिसकेको छ । सिटीले २१ वर्षीय युवा […]

Success

Thank you for your time.