default_image

अन्तर्राष्ट्रिय

February 5, 2022

ठूला तीन लिगमा उपाधि होडको खेल

एजेन्सी – अन्तर्राष्ट्रिय विश्रामपछि यो साता युरोपियन क्लब फुटबल फर्कंदैछ । यो साता मिलान डर्वीमा उपाधि होड तथा बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डले बुन्डेसलिगामा कडा चुनौतीको सामना गरिरहेका छन् । यस्तै ला लिगामा जाभी हर्नान्डेजले शीर्ष चारको भिडन्तमा एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । यो साताको फुटबलको मुख्य भिडन्त यही नै हो । सबैको नजर यसमा […]

February 5, 2022

‘हालान्ड रियल होइन बार्सिलोना आउनुपर्छ’ – पिके

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका भेट्रान डिफेन्डर जेरार्ड पिकेले नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डलाई क्याटलान क्लबमा आबद्ध हुन सुझाव दिएका छन् । प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिडको नजरमा रहेका बोरुसिया डर्टमुन्डका हालान्डलाई बार्सिलोनाका पिकेले हालान्डलाई बालोन डी‘ओर जित्ने चाहना भए रियलको प्रस्ताव अस्वीकार गरेर क्याप नोउ आउन सुझाव दिएका हुन् । पछिल्लो समय रियल युवा […]

February 5, 2022

म्यानचेस्टर युनाइटेड एफए कपबाट बाहिरियो

एजेन्सी – च्याम्पियनसिप क्लब मिडल्सव्रगसँग सडनडेथमा पराजित हुँदै प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कपको चौथो राउन्ड बाटै बाहिरिएको छ । युनाइटेड घरेलु मैदानमा मिडल्सव्रगसँग सडनडेथमा ८–७ ले पराजित हुँदै बाहिरिएको हो । निर्धारित समयमा १–१ गोलको बराबरी र त्यसपछि अतिरिक्त समयमा थप गोल नभएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा पनि बराबरीपछि खेल सडनडेथमा […]

February 5, 2022

गोलरक्षक डे हेया लिगकै उत्कृष्ट खेलाडी

एजेन्सी – म्यानचेस्टर युनाइटेडका गोलकिपर डेविड डे हेया पहिलो पटक प्रिमियर लिगको ‘प्लेयर अफ द मन्थ’ चुनिएका छन् । सन् २०११ मा इंग्ल्यान्ड पुगेयता उनी प्लेयर अफ मेन्थ चुनिएको यो पहिलो अवसर हो । जनवरीमा स्पेनिस गोलकिपरले २२ वटा बचाउ गर्दै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका हुन् । यो सिजन ८४ बचाउका साथ प्रिमियर लिगमा […]

February 4, 2022

रोनाल्डो र मेस्सी आफू खेल्ने क्लबभन्दा बढी चर्चित

एजेन्सी – पछिल्लो समय सामाजिक संजालमा पछ्याउनेको संख्यालाई आधार मानेर कुनैपनि क्लब र खेलाडी कति चर्चित छन् भन्ने मापन गरिँदै आएको छ । यस्तोमा फुटबलका सुपरस्टारद्वय क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको सामाजिक सञ्जालमा फलोअर्स उनीहरु खेल्ने क्लब म्यानचेष्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन (पिएसजी) को भन्दा बढी छन् । पोर्चुगिज फरवार्ड रोनाल्डोको व्यक्तिगत अकाउन्टमा मात्र […]

February 4, 2022

नयाँ खेलाडी धेरै हुँदा आल्भेस बार्सिलोनाको टोलीमा परेनन्

एजेन्सी – च्याम्पियन्स लिगमा कमजोर प्रदर्शन गरेपछि क्याटलान क्लब बार्सिलोनाले यस सिजन युरोपा लिगमा प्रतिस्पर्धा गर्दैछ । तर क्लबले जनवरी ट्रान्सफर विन्डोमा अनुबन्ध गरेको खेलाडी संख्या धेरै भएपछि ब्राजिलियन डिफेन्डर ड्यानी आल्भेस भने युरोपा लिगको टोलीमा नरहने भएका छन् । बार्सिलोनाले युरोपा लिगको राउन्ड अफ १६ को खेलमा इटालियन क्लब नेपोलीको सामना गर्दैछ । उक्त […]

February 4, 2022

गोलरक्षक नायक बन्दा इजिप्ट फाइनलमा

एजेन्सी – गोलरक्षक मोहम्मेद एब्डोउगवल नायक बन्दा इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । इजिप्टले आयोजक क्यामरुनलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित र थप गरिएको अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इजिप्टका जिजो, मोहम्मेद एब्डेलमोनेम र मोहनाद लासहिनले गोल […]

February 4, 2022

रियल म्याड्रिडलाई स्तब्ध पार्दै बिल्वाओ सेमिफाइनलमा

एजेन्सी – रियल म्याड्रिडलाई स्तब्ध पार्दै एथलेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बिल्वाओले रियललाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । घरेलु मैदान सान मामेसमा बिल्वाओको जितमा अन्तिम समयमा एलेक्स बेरेनगुएरले गरेको गोल नै निर्णायक बन्यो । उनले ८९औं मिनेटमा मिकेल भेस्गाको पासमा गरेको […]

February 3, 2022

आइपिएल अक्सन : यी हुन् एसोसिएट राष्ट्रका ७ खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बेंगलोरमा हुँदैछ । विश्वभरका ५ सय ९० खेलाडीबाट १० फ्रेन्चाइज टोलीले आफ्नो पूर्ण टोली निर्माण गर्ने छन् । ३ सय ७० भारतीय र २ सय २० विदेशी खेलाडी छन् । एसोसिएट देशबाट ७ खेलाडीले मेगा अक्सनको लागि छनोट भएका छन् […]

February 3, 2022

रियल म्याड्रिड र बिल्वाओ भिड्दै

एजेन्सी – स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा ला लिगाका दुई टोली रियल म्याड्रिड र एथलेटिक बिल्वाओबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिल्वाओको मैदानमा नेपाली समयअनुसार शुक्रबार बिहान २:१५ बजे हुनेछ । यो सिजन रियल र बिल्वाओबीच डिसेम्बरयता चौथो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघिको सबै तीन भेटमा रियल विजयी भएको छ । स्पेनिस ला लिगामा […]

Success

Thank you for your time.