November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत -नेपाल डिसाबिलिटी क्रिकेट सिरिजमा सहभागी हुन १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली आइतबार भारतको हरियाणा जाने भएको छ । टोलीको खेलाडीमा रामप्रसाद खरेल, प्रदीप रिजाल, हेमबहादुर गुरुङ, बालकृष्ण गिरी, छवी धाबी, रिन्केश कुर्मी, विवेक शर्मा, राहुलकुमार कोइरी, कुन्जाबिहारी चौधरी, सुखलाल मिया, अनिलकुमार कहर, रामजान अली, अनुरेश पासी, रामकुमार यादव र तब्रेज […]
November 28, 2025
एजेन्सी – पोर्चुगलले दोहामा भएको फाइनलमा अष्ट्रियालाई १-० ले हराउँदै यु १७ विश्वकप फुटबलको इतिहासमा पहिलोपटक उपाधि जितेको छ। खेलको ३२औं मिनेटमा अनिसियो काब्रालले गरेको गोल नै निर्णायक बन्यो। उनी ‘प्लेयर अफ द म्याच’ पनि घोषित भए। अष्ट्रियाले बराबरी गोलका लागि धेरै प्रयास गर्यो। खेलको अन्त्यतिर डानियल फ्राउस्चरको प्रहार पोस्टमा लागेर फर्किँदा टोली दुर्भाग्यशाली बने। […]
November 28, 2025
एजेन्सी – युरोपा लिगमा बिहीवार रोमा, नटिङ्घाम फरेस्ट र एस्टन भिल्लाले महत्त्वपूर्ण जित निकालेका छन् । रोमा २-१ मिड्ट्युल्यान्ड रोमाले घरेलु मैदानमा पहिलो जित हासिल गर्यो। खेलको सातौं मिनेटमा नेइल एल आयनाउईले जेकी सेलिकको क्रसमा गोल गरे। दोस्रो हाफमा पाउलो डायबाला र स्टेफान एल शारावीका प्रहार रोक्न मिड्ट्युल्यान्डका गोलरक्षकले राम्रो बचाउगरे। तर ८३औँ मिनेटमा एल […]
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल युएईमा जारी एसिसी पुरुष यु-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। हङकङलाई आज १ सय १९ रनले पराजित गर्दै लगातार दोस्रो जितका साथ समूह विजेता बनेर नेपाल अन्तिम चारमा पुगेको हो। जितको लागि २ सय ७१ रनको लक्ष्य पछ्याएको हङकङ ४०.५ ओभर मा अल आउट हुँदै १ सय ५ रनमा रोकियो। […]
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कप्तान अशोक धामीको उत्कृष्ट ब्याटिङमा नेपाली युवा टोलीले एसिसी यु १९ प्रिमियर कपमा हङकङलाई २ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ। युएईको अजमानस्थित सेभेन डिस्ट्रिक्ट ग्राउण्ड २ मा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७० रन बनाएको छ। अशोकले ५१ बलमा ३ चौका र […]
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा प्रतिस्पर्धा गर्नेछिन् । विश्व वरीयताको आधारमा उनी विश्व च्याम्पियनसिपका लागि छनोट भएकी हुन् । गत मेमा उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा सानुमायाले यो सफलता पाएकी हुन् । छनोट भएर नेपाली खेलाडीले पहिलो पटक विश्व च्याम्पियनसिप […]
November 27, 2025
एजेन्सी – आर्सनलले यो सिजन सबै प्रतियोगितामा अपराजित रहेको बायर्न म्युनिखलाई हराउँदै आफ्नो लिग चरणको सफल यात्रा जारी राखेको छ। आर्सनल ३-१ ले विजयी भएको थियो। खेलको २२औँ मिनेटमा आर्सनलले अग्रता लियो। बुकायो साकाको कर्नरमा जुरिएन टिम्बरले हेड गर्दै गोल गरे। तर १० मिनेटपछि बायर्नले बराबरी गर्यो। जोसुआ किमिखको लामो पासबाट सर्ज ग्नाब्रीले बल नियन्त्रणमा […]