default_image

अन्तर्राष्ट्रिय

November 28, 2020

क्रिस्टल प्यालेसमाथि न्युक्यासलको जित

एजेन्सी – अन्तिम दुई मिनेटको दौरानमा दुई गोल सम्भव भएपछि न्युक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० ले पराजित गरेको छ । न्युक्यासलको जितमा कलुम विल्सन र जोइलिन्टनले गोल गरे । गोल ८८औं र ९०औं मिनेटमा सम्भव भएको थियो । प्रिमियर लिगमा न्युक्यासलको यो दुई खेलपछिको पहिलो जित हो । एभर्टनलाई २–१ […]

November 27, 2020

भारतले अष्ट्रेलियासँग हार्नुका प्रमुख ३ कारण

एजेन्सी – अष्ट्रेलियासँग तीन ओडिआई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा भ्रमणकारी भारत ६६ रनले पराजित भएको छ । अष्ट्रेलियाले तीन ओडिआई सिरिजमा १–० को अग्रता लिएको छ । जितका लागि ३ सय ७५ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ८ रन बनायो । भारतका ओपनर शिखर धवनले ७४ […]

November 27, 2020

भारतमाथि अष्ट्रेलिया सानदार जित

एजेन्सी – अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा भारतलाई ६६ रनले पराजित गरेको छ । योसँगै अष्ट्रेलियाले तीन ओडिआई खेल खेलको सिरिजमा १–० को अग्रता लिएको छ । शुक्रबार साँझ सम्पन्न खेलमा जितको लागि ३ सय ७५ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ८ रन बनायो । भारतका ओपनर शिखर […]

November 27, 2020

वेस्टइन्डिजमाथि न्युजिल्यान्डको सानदार जित

एजेन्सी – न्युजिल्यान्डले वेस्टइन्डिजसँगको पहिलो टि२० खेलमा सानदार जित निकालेको छ । शुक्रबार दिउँसो सम्पन्न खेलमा न्युजिल्यान्डले वेस्टइन्डिजलाई डकवर्थ लेविस पद्दतिको आधारमा ५ विकेटले पराजित गर्दै तीन टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । डकवर्थ लेविस पद्धतीको आधारमा जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५.२ ओभरमा ५ विकेटको क्षतिमा […]

November 27, 2020

पोलार्ड विश्फोटक ब्याटिङमा न्युजिल्यान्डलाई विशाल लक्ष्य

एजेन्सी – कप्तान काइरन पोलार्डको विश्फोटक ब्याटिङमा वेस्टइन्डिजले पहिलो टि२० खेलमा घरेलु टोली न्युजिल्यान्डलाई १ सय ८१ रनको विशाल लक्ष्य दिएको छ । वर्षाको कारण प्रभावित हुँदा १६ ओभरमा छोटाइएको खेलमा वेस्टइन्डिजले ७ विकेट गुमाउँदै १ सय ८० रन बनायो । खराब अवस्थामा पुगेको वेस्टइन्डिजलाई विशाल योगफलमा पुर्याउन कप्तान काइरन पोलार्डले ३७ बलमा ४ चौका […]

November 27, 2020

फिन्च र स्मिथको शतकमा भारतलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर तथा कप्तान आरोन फिन्च र स्टिभ स्मिथको सानदार शतकसँगै अष्ट्रेलियाले भारतलाई पहिलो ओडिआई खेलमा ३ सय ७५ रनको विशाल लक्ष्य दिएको छ । सिड्नी क्रिकेट मैदान सिड्नीमा टस जितेर पहिला ब्याटिङ रोजेका घरेलु टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ७४ रन बनायो । अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन कप्तान […]

November 27, 2020

भारतविरुद्ध कप्तान फिन्चको सानदार शतक

एजेन्सी – अष्ट्रेलिया कप्तान तथा ओपनर आरोन फिन्चले भारतसँगको पहिलो एक दिवसिय खेल (ओडिआई) मा उत्कृष्ट शतक प्रहार गरेका छन् । फिन्चले १ सय १७ बलमा आफ्नो ओडिआई करिअरको औं १७ औं शतक पूरा गरे । घरेलु मैदान सिड्नीमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले ४० ओभरमा २ विकेट गुमाउँदै २ सय ६४ रन बनाएको […]

November 27, 2020

रोमा र नेपोली विजयी, मिलान रोकियो

एजेन्सी – युइएफए युरोपा लिगमा इटालियन क्लब रोमा र नेपोलीले जित दर्ता गर्दा एसी मिलान बराबरीमा रोकिएको छ । रोमाले रोमानियन क्लब सिएफआर क्लज तथा नेपोलीले क्रोएसियन क्लब रिजेका माथि समान २–० को जित दर्ता गर्दा मिलान फ्रान्सेली क्लब लिलसँग १–१ गोलको बराबरीमा रोकिएको हो । रोमाको जितमा भेरेटआउटले पेनाल्टीमा गोल गर्दा एक गोल उपहार […]

November 27, 2020

भारतविरुद्ध अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने

एजेन्सी – तीन ओडिआई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा भारतविरुद्ध अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने भएको छ । सिड्नी क्रिकेट मैदान अष्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । हालसम्म अष्ट्रेलिया र भारतबीच १ सय ४० ओडिआई भएको छ । अष्ट्रेलिया ७८ खेलमा विजयी हुँदा ५२ खेलमा पराजित भएको छ । […]

November 27, 2020

भार्डीले लेस्टरलाई हारबाट जोगाए

एजेन्सी – खेलमा तीनपटक पछि परेको अवस्थामा जेमी भार्डीले इन्ज्युरी समयमा गोल गरेपछि इंग्लिस क्लब लेस्टर सिटी युइएफए युरोपा लिगको समूह चरणको चौथो खेलमा पोर्चुगिज क्लब ब्रागासँगको हारबाट जोगिएको छ । ब्रागामा बिहीबार राति भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल ३–३ गोलको बराबरी सकिएको हो । घरेलुटोलीले खेलको चौथो मिनेटमा नै अल मुसरातीको गोलबाट […]

Success

Thank you for your time.