default_image

अन्तर्राष्ट्रिय

February 15, 2017

पहिलो लेगमा डर्टमुण्ड पराजित

पोर्चुगल (हाम्रो खेलकुद)- युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको प्रि क्वार्टर फाईनल राउण्डको पहिलो लेगमा पोर्चुगीच क्लब बेन्फिकाले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई १-०ले पराजित गरेको छ। घरेलु टोलीको लागि एक मात्र गोल कोस्टास मित्रोग्लुले गरेका थिए। युरोपियन प्रतियोगिताहरुमा राम्रो छाप छोड्न दुवै टोलि खेल अगाडि खेलाडीहरुको चोटले तनाबमा थियो, बेन्फिकाका ब्राजिलियन फरवार्ड जोनास र लोपेज घाइते तथा […]

February 15, 2017

बार्सिलोनाको लज्जास्पद हार

एजेन्सी – स्पेनिश क्लब बार्सिलोनाले मगंलबार राति भएको युइएफा च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६को पहिलो लेगको खेलमा पेरिस सेन्ट जर्मेनसंग ४-०को फराकिलो हार व्येहोरेको छ। खेलको १८औं मिनेटमा एन्जेल डि मारियाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। ४०औं मिनेटमा जनवरीमा क्लब आएक जुलिएन ड्र्यक्सलरले गोल गर्दै अग्रता दोब्बर पारे। दोश्रो हाफमा पनि घरेलु टोलीले […]

February 14, 2017

सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

लन्डन (एन्जेसी)– म्यानचेस्टर सिटी सोमबार बोर्नमाउथलाई २–० ले हराउँदै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । सिटीको जितमा रहिम स्टेर्लिङ केन्द्रमा रहे । उनले एक गोल गरे भने अर्को गोलका लागि भूमिका खेले । लेरोय सानेको क्रसममा स्टेर्लिङले २९ औं मिनेटमा गोल गरेका थिए । त्यसको एक मिनेट नबित्दै बोर्नमाउथले खेललाई बराबरीमा पुर्याएको थियो । […]

united

February 12, 2017

माटा र मार्सियालको गोलमा म्यान्चेस्टर युनाइटेडको जित

म्यान्चेस्टर (एजेन्सी) – वाटफोर्डलाई शनिबार २–० ले हराउँदै म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई १६ खेलमा पुर्याएको छ । घरेलु समर्थकसामु जित्दा युनाइटेड्ले दुई हालमा १/१ गोल गरेको थियो । युनाइटेडका लागी ३२ औं मिनेटमा हुवा माटाले गोल गर्दै घरेलु टोली लाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा एन्थोनी मार्सियलको गोलमा युनाइटेडले गोलअन्तरलाई […]

suarez

February 11, 2017

अलाभेसलाई हराउदै बार्सिलोना शिर्षस्थानमा

स्पेन (एजेन्सी) – घरेलु टोली अलाभेसलाइ ६-० ले हराउदै बार्सिलोना ला लिगामा शिर्षस्थानमा उक्लेको छ । रियल मड्रिड भन्दा ३ खेल बढी खेलेको बार्सिलोना २ अंक माथि छ । बार्सिलोनाको सहज जितमा स्वारेजले २ र नेमार , मेस्सी र राकिटिकले १-१ गोल गरे ।  गरे । खेलको ३७ मिनेटमा गोल गर्दै स्वारेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए भने नेमारले […]

Alexis Sanchez

February 11, 2017

आर्सनलको जितमा सान्चेजको हाते गोल पनि

लन्डन (एजेन्सी– एलेक्सिस सान्चेजको विवादास्पद हाते गोल र अन्तिम समयको पेनाल्टी गोलको मद्दतमा प्रिमियर लिगमा शनिबार आर्सनल विजयी भएको छ । प्रशिक्षक आर्सन वेङ्गरको प्रतिबन्धित चारमध्येको अन्तिम खेलमा आर्सनलले हल सिटीलाई २–० ले हराएको छ । जितसँगै आर्सनल अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ । पहिलो हाफमा विवादास्पद गोलबाट आर्सनलले खेलको ३४ औं मिनेटमा अग्रता लियो […]

Zlatan scores winner against Leicester in Community Shield

February 8, 2017

प्रिमियर लिगमा इब्राहिमोभिकको कीर्तिमान

लन्डन (एजेन्सी) – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आइतबार अपराजित खेल संख्याको यात्रालाई १५ पुर्याउँदा टोलीका स्ट्राइकर ज्लाटान इब्राहिमोभिकले नयाँ कीर्तिमान बनाएका थिए । साविक विजेता लेस्टरलाई युनाइटेडले ३–० ले हराउँदा दोस्रो गोल इब्राहिमोभिकले गरेका थिए । जारी सिजनमा टोलीका लागि उनको त्यो १५ औं गोल थियो ।  ३५ बर्ष १ सय २५ दिनको उमेरमा गोल […]

philip-lahm

February 8, 2017

सिजनको अन्त्यमा बायर्नका कप्तान लामले बुट थन्क्याउने

म्युनिख (एजेन्सी)– जर्मनी का विश्व कप विजेता कप्तान फिलिप लामले सिजनको अन्त्यमा खेल जिवन बाट सन्यास लिने घोषणा गरेका छन् । ३३ बर्षिय कप्तान लाम सिजनको अन्त्य पछि पनि म्युनिखसँग को उनको अनुबन्धन १ बर्ष बाँकी छ । तर जर्मन फुटबलको इतिहासकै सफलमध्ये एक कप्तानले एक बर्षअघि नै खेल जीवनबाट विश्राम लिने योजना सार्वजनिक गरेका […]

Imran Tahir

February 8, 2017

श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकाको लगातार चौथो जित

केप टाउन (एजेन्सी) – श्रीलंकाविरुद्ध पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० को अग्रता लिइसकेको दक्षिण अफ्रिकाले गए राती चौथो खेलमा ४० रनको जित हासिल गरेको छ । ३ सय ६८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै ३ सय २७ रन बनाएको थियो । राम्रो सुरुवात गरेको श्रीलंकाको पहिलो विकेटका लागि निरोशन डिक्वेला […]

luis-suarez

February 8, 2017

बार्सिलोना कोपा डेल रे को फाइनलमा , स्वारेजले फाइनल खेल्न नपाउने

बार्सिलोना (एजेन्सी)– बार्सिलोना कोपा डेल रे को फाइनल पुगेको छ । गए राती एट्लेटिको मड्रिडसँग दोस्रो लेगमा १–१ को बराबरी खेलेपनि पहिलो लेगको अग्रताले बार्सिलोना समग्रमा ३–२ नतिजासहित उपाधि नजिक पुगेको हो ।लुइस स्वारेज र लियोनल मेस्सीको गोलमा बार्सिलोनाले पहिलो लेगमा २–१ ले जितेको थियो । त्यति बेला एन्टोनियो ग्रिजमानले गोल फर्काएका थिए । तीन […]

Success

Thank you for your time.