default_image

अन्तर्राष्ट्रिय

June 6, 2020

आर्सनलले औबामियाङलाई यो सिजन नबेच्ने

एजेन्सी – इंग्लिस क्लब आर्सनलले आफ्ना स्टार फरवार्ड पिएरे इमिरिक औबामियाङलाई उनको सम्झौता अवधिसम्म क्लबमै राख्ने बताएको छ । सम्झौता अन्त्य हुने समय नजिकिंदै जाँदा उनले क्लब छाड्ने हल्ला चलेको थियो । आर्सनलमा औवामियाङको सम्झौता अर्काे सिजनको समरसम्म रहेको छ । दि सनका अनुसार ३१ बर्षे औबामियाङको सम्झौता अर्को सिजन सकिएसँगै समाप्त हुने र नयाँ […]

June 6, 2020

लिभरपुल पहिलो खेलबाटै च्याम्पियन बन्न सक्ने

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुल कोरोना महामारीपछि १७ जुनदेखि सुरु हुन लागेको इंग्लिस प्रिमियर लिगको पहिलो खेलबाटै च्याम्पियन बन्न सक्ने देखिएको छ । नयाँ खेल तालिका अनुसार दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले पहिलो दिन नै आर्सनलको सामना गर्नेछ । २२ जुनमा बर्नलीसँग खेल्ने तालिका छ । शीर्षस्थानमा रहेको लिभरपुलले २१ जुनमा एभर्टनसँग खेल्नेछ । सिटी […]

June 6, 2020

हालान्डबिनाको डर्टमुन्डले हर्थासँग भिड्दै

एजेन्सी – जर्मनीको शीर्ष डिभिजन लिग, जर्मन बुन्डेसलिगामा आज (शनिबार) ३० औं चरणका विभिन्न पाँच खेलहरु हुँदैछ । शीर्ष टोली बायर्न म्युनिख, बोरुसिया डर्टमुन्ड र आरबी लाइप्जिगले फरक टोलीसँग खेल्दैछन् । उपाधिको झिनो आशा बाँकी रहेको बोरुसिया डर्टमुन्डले घरेलु मैदानमा हेर्था बर्लिनको आतिथ्यता गर्दैछ । खेल सिग्नल इडुना पार्क डर्टमुन्डमा राति १०ः१५ बजेपछि हुनेछ । […]

June 6, 2020

शीर्षस्थानको बायर्नलाई लेभरकुसनको चुनौती

एजेन्सी – जर्मन बुन्डेसलिगामा आज (शनिबार) ३०औं चरणका विभिन्न पाँच खेलहरु हुँदैछ । शीर्ष टोली बायर्न म्युनिख, बोरुसिया डर्टमुन्ड र आरबी लाइप्जिगले फरक टोलीसँग खेल्दैछन् ।  उपाधि नजिक रहेको शीर्षस्थानको बायर्न म्युनिख बायर लेभरकुसनको भ्रमणमा निस्कने छ । खेल साँझ ७ः१५ बजेपछि हुनेछ । घरेलु टोली लिभरकुसनलाई पराजित गर्दै बायर्न उपाधि यात्रालाई थप बलियो बनाउन […]

June 6, 2020

बार्सिलोनामा मेस्सीको भविष्य अझै अनिश्चित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना कप्तान तथा मुख्य स्ट्राइकर लियोनल मेस्सीसँगको नयाँ सम्झौताका विषयमा यसै महिना टुंगो लाग्ने बताएको छ । मेस्सीले करीअर बार्सिलोनामै पूरा गर्ने बताएपनि नयाँ सम्झौता नहुँदा हाल भविष्य अनिश्चित देखिएको हो । क्लवका अध्यक्ष जोसेप मारिया बार्टोमेउले मेस्सीसँग नयाँ सम्झौताको विषयमा अहिलेदेखि नै आन्तरिक रुपमा छलफल भइरहेको बताएका छन् । […]

June 6, 2020

रोनाल्डो बने पहिलो बिलियनर अर्थात खर्बपति फुटबल खेलाडी

एजेन्सी – आधुनिक फुटबलका हस्ती पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिलियनर (एक बिलियन डलर अर्थात १ खर्ब २१ अर्ब नेपाली रुपैयाँ माथि आर्जन गर्ने) बनेका छन् । रोनाल्डो फुटबलबाट बिलियनर क्लबमा प्रवेश गर्ने पहिलो फुटबलर बनेका छन् । बेलायती पत्रिका फोब्र्सले जारी गरेको सुचीमा रोनाल्डो खेल दौरान नै १ बिलियन कमाई […]

June 6, 2020

फ्रेइवर्गसँग मोन्चेनग्लाडवाच स्तब्ध

एजेन्सी – जर्मन बुन्डेस लिगामा बोरुसिया मोन्चेनग्लाडवाच फ्रेइवर्गसँग स्तब्ध बनेको छ । मोन्चेनग्लाडवाच घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो । हारसँगै मोन्चेनग्लाडवाच ५६ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा फ्रेइवर्ग ४१ अंक जोडेर आठौं स्थानमा उक्लन सफल भएको छ । फ्रेइवर्गले अर्काे सिजनको युरोपा लिगको छनोट खेल खेल्ने सम्भावना बढेको छ । फ्रेइवर्ग छैटौ […]

June 5, 2020

पीएसजीले तोक्यो नेयमारको रिलिज क्लज

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रान्सफर बजारमा कुनै क्लबले खरिद गर्न चाहे आफ्ना ब्राजिली स्टार फरवार्ड नेयमारको रिलिज क्लज १५५ मिलियन पाउन्ड राखेको छ । नेयमारको नाम पछिल्लो समय क्याटलान क्लब बार्सिलोनासँग जोडिएको छ । बार्सिलोनाले आफ्ना पुर्व फरवार्ड नेयमारलाई यो समरमा अनुबन्ध गर्ने योजना बनाएको छ । नेयमारसँग अझैपनि लियोनेल […]

June 5, 2020

दशैंअघि नै दशरथ रंगशालामा नेपाल र अष्ट्रेलिया खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोट अन्तर्गत स्थगित भएका दोस्रो चरणको स्थगित भएको खेलहरुको नयाँ मिति सार्वजनिक भएको छ । कोरोना संक्रमणका कारण स्थगित भएका खेलहरुको नयाँ मिति शुक्रबार एएफसीले सार्वजनिक गरेको छ । यसअघि विश्वकप छनोटका लागि दशरथ रंगशाला […]

June 5, 2020

मेस्सी दोस्रो दिन पनि प्रशिक्षणमा सामेल भएनन्

एजेन्सी – कप्तान लियोनल मेस्सीले बार्सिलोनाको समूहगत अभ्यास लगातार दोस्रो दिन शुक्रबार पनि गुमाएका छन् । बिहीबार पनि उनले समूहमा अभ्यास गरेका थिएनन् । अर्जेन्टिनी कप्तानले लगातार जिममा समय बिताइरहेका छन् । उनलाई समान्य चोट लागेको बताइएको छ । बार्सिलोनाले पहिलो औपचारिक विज्ञपती जारी गर्दै सेल्फ आइसोसेलनका क्रममा सामान्य चोट लागेको जनाएको छ । अनाश्वयक […]

Success

Thank you for your time.