default_image

अन्तर्राष्ट्रिय

June 9, 2020

युनिस पाकिस्तानको ब्याटिङ प्रशिक्षकमा नियुक्त

एजेन्सी— टेस्ट क्रिकेटमा पाकिस्तानका सर्वाधिक सफल ब्याट्सम्यान तथा पूर्वकप्तान युनिस खानलाई पाकिस्तान क्रिकेट बोर्डले इंग्ल्यान्ड भ्रमणको लागि ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ । पाकिस्तानले सेप्टेम्बरमा इंग्ल्यान्डमा हुने सिरिजमा तीन टेष्ट र तीन टि२० आई खेल्दैछ । सन् २००० देखि २०१७ सम्म पाकिस्तानबाट १ सय १८ टेष्ट खेल खेलेका युनिसले ३४ शतक र ३३ अर्ध शतक […]

June 9, 2020

ला लिगामा दर्शकलाई ‘इन्ट्री’

एजेन्सी – कोरोना महामारी पछि झन्डै तीन महिनापछि शुरु हुन लागेको स्पेनिस ला लिगामा दर्शकलाई रंगशालामा प्रवेश गर्न दिइने योजना अघि सारेको छ । स्पेनिस ला लिगा ११ जुनदेखि सुरु हुँदैछ । पहिलो दिन सेभिया र रियल बेटिसबीच खेल हुनेछ । दोस्रो दिन ग्रानडा र गेटाफेबीच भ्यालेन्सिया र लेभान्टेबीच खेल हुदैछ । ला लिगा अध्यक्ष […]

June 9, 2020

विश्वका मूल्यवान फुटबलर सुचीको शीर्षस्थानमा एमबाप्पे

एजेन्सी – कोरोना कहरका यो सिजनको युरोपका चर्चित घरेलु लिग सकिएका छैनन् । फ्रेन्च लिग वान चाँडै नै स्थगित गरिदा जर्मन बुन्डेस लिगा सुचारु भइसकेको छ । स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र इटालियन सिरी ‘ए’ सुरु हुने तर्खर छ । समर ट्रान्सफर शुरु नहुदै खेलाडीले अघिल्लो सिजन गरेको प्रदर्शनको आधारमा खेलाडीको मुल्य निर्धारण […]

June 9, 2020

फ्लोरियन वर्ट्ज : जर्मन फुटबलको नयाँ अनुहार

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबारको खेलमा बायर्न म्युनिखले बायर लेभरकुसनको मैदानमा ४-२ को सहज जित दर्ता गर्न सफल रहयो । उक्त खेलमा अग्रता लिएपनि हार बेहोरेको लेभरकुसनको लागि केहि सुखद पक्ष भने रहयो । स्टार मिडफिल्डर काई हाभर्ट्ज चोटका कारण खेलमा उपस्थिति नरहेपछि लुकास अलारियोले आक्रमण सम्हालेका थिए । उनले खेलको दशौं मिनेटमा नै […]

June 9, 2020

रोनाल्डोभन्दा बेल उत्कृष्ट

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका पुर्व चिकित्सक जेसस ओल्मोले क्रिस्टियानो रोनाल्डोभन्दा ग्यारेथ बेल उत्कृष्ट खेलाडी रहेको बताएका छन् । चिकित्सक ओल्मोले वेल्सम्यान बेल आफुले देखेकोमध्ये सम्भवत सबैभन्दा राम्रो खेलाडी रहेको बताएका छन् । बेल २०१३ मा त्यतिबेलाको विश्वकीर्तिमानी मुल्यमा इंग्लिस क्लब टोटेनहम हस्टपरबाट म्याड्रिड आएका थिए । ओल्मो केही समयअघि मात्रै रियलबाट बाहिरिएका थिए […]

June 8, 2020

जसरी पनि बार्सिलोना फर्कने नेयमारको इच्छा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी)का ब्राजिली स्टार नेयमारले सहकर्मीसँग यो सिजनको अन्त्यसँगै जसरी पनि बार्सिलोना फर्कन चाहेको बताएका छन् । स्पेनिस पत्रिका मुन्डो डिर्पाेटिभोका अनुसार २८ वर्षीय नेयमारले पछिल्लो समय ला लिगा फर्कने बिषयमा टिमका सहकर्मीसँग खुलेर छलफल गरिरहेको र सम्झौताको विषयमा छिट्टै सहमति जुट्नेमा विश्वस्त रहेको बताएका छन् । पीएसजीमा नेयमारको सम्झौता २०२२ […]

June 8, 2020

ला लिगा उपाधि होड : बार्सिलोनालाई उछिन्न तत्पर रियल म्याड्रिड

एजेन्सी – झन्डै ३ महिनाको अनपेक्षित विश्रामपछि क्याटलान क्लब बार्सिलोना र स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस ला लिगाको उपाधि भिडन्तमा फर्कंदै छन् । हाल लिगको अंक तालिकामा बार्सिलोना शीर्षस्थानमा रहेको छ । चिर परिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडभन्दा २ अंकले अगाडी रहेको बार्सा लिगको अन्तिम खेलपछि पनि सोहि अवस्थामा रहन चाहन्छ । यता रियल भने पछिल्ला […]

June 8, 2020

बार्सिलोनामै रहनेमा राकिटिच आशावादी

एजेन्सी – इभान राकिटिचले आफु बार्सिलोना बस्न चाहेको फेरि एक पटक प्रष्ट पारेका छन् । क्रोएसियन मिडफिल्डरले केहि दिन अघि क्लबका पदाधिकारीसँग भेटेर क्लब छाडेर जाने कुनै सोच नभएको भन्दै आफ्नो कुरा प्रष्ट राखेका बताएका छन् । ‘दश वा १५ दिन अघि मैले क्लबका पदाधिकारीसँग आफ्नो कुरा राखेका थिए ,’ उनले भने,’ मलाई क्लब छाडेर […]

June 8, 2020

बार्सिलोनाले मार्टिनेज गुमाउन सक्ने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले उरुग्वेका फरवार्ड लुइस सुआरेजको विकल्पमा अघि सारिएको अर्जेन्टिनी तथा इटालियन क्लब इन्टर मिलानका फरवार्ड लाउटारो मार्टिनेजलाई गुमाउने सम्भावना बढेको छ ।  मार्टिनेज बार्सिलोनामा आउन तयार रहेपनि बार्सिलोनाले नै मार्टिनेज अनुबन्धमा ढिलाई गरिरहँदा अर्काे स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले चासो देखाइरहेका छन् । अर्जेन्टिनाका मार्टिनेजको मेस्सीसँग तालमेल […]

June 8, 2020

डी लिग्ट युभेन्टसमै खुसी

एजेन्सी – यसै सिजनको सुरुवातमा इटालियन च्याम्पियन युभेन्टस पुगेका युवा डिफेन्डर म्याथिस डी लिग्टले टुरीन क्लबमा नै आफू खुसी रहेको बताएका छन् । म्यथिस मोटो रकममा युभेन्टस आएपनि सुरुवातमा अपेक्षित प्रदर्शन गर्न सकेका थिएनन् । १९ वर्षको उमेरमा नै डच टोली आयाक्सको कप्तानी गरेका उनले त्यहाँ भने सफलता हासिल गरेका थिए । दोहोरो घरेलु उपाधिसँगै […]

Success

Thank you for your time.