default_image

अन्तर्राष्ट्रिय

June 7, 2020

डि मारियाले बार्सिलोनाको प्रस्ताव नकारेको खुलासा

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी विंगर एन्जल डि मारियाले आफुले क्याटलान क्लब बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको खुलासा गरेका छन् ।  स्पेनिस क्लब रियल म्याड्रिड तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पुर्व विंगर डि मारियाले अन्तिम समयमा बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको खुलासा गरेको हो । बार्सिलोनाले २०१७ मा ब्राजिली स्टार नेयमारलाई विश्व […]

June 7, 2020

बर्लिनमाथि डर्टमुन्डको संघर्षपुर्ण जित

एजेन्सी – उपाधिको झिनो आशा बोकेको बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगामा हेर्था बर्लिनमाथि संघर्षपुर्ण जित निकालेको छ । डर्टमुन्डले १–० को संघर्षपुर्ण जित निकाल्दै उपाधिको झिनो आशा जीवितै राखेको हो ।  जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी ७ मै राखेको छ । डर्टमुन्डको ६३ तथा बायर्नको ७० अंक छ । डर्टमुन्डलाई च्याम्पियन बन्न बाँकी […]

June 7, 2020

पाडेरवर्नसँग लाइप्जिग रोकियो

एजेन्सी – आरबी लाइप्जिग रेलिगेसेन जोनमा रहेको पाडेरवर्नसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको घरेलु टोली लाइप्जिग पाडेरवर्नसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।  अन्तिम समयमा सम्हालिन नसक्दा लाइप्जिग बराबरीमा रोकिन बाध्य बनेको हो । रेडबुल एरिनामा शनिबार साँझ भएको खेलमा लाइप्जिगका प्याट्रिक सिकले गोल गर्दा पाडेरवर्नका क्रिस्टियन स्ट्रोडिएकले बराबरी गोल फर्काए । खेलको […]

June 6, 2020

बायर्नको सहज जित

एजेन्सी – जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा साविक विजेता बायर्न म्युनिखले बायर लेभरकुसनको मैदानमा ४-२ को सहज जित हासिल गरेको छ । खेलको सुरुवाती समयमा लेभरकुसनले घरेलु मैदान बे एरिनामा अग्रता लिएपनि त्यसलाई लामो समय जोगाउन भने सकेन । अर्जेन्टिनी फरवार्ड लुकास अलारियोले अफसाइड ट्रयाप बिट गर्दै १० औं मिनेटमा गोल गरेका थिए । उनले […]

June 6, 2020

आर्सनलले औबामियाङलाई यो सिजन नबेच्ने

एजेन्सी – इंग्लिस क्लब आर्सनलले आफ्ना स्टार फरवार्ड पिएरे इमिरिक औबामियाङलाई उनको सम्झौता अवधिसम्म क्लबमै राख्ने बताएको छ । सम्झौता अन्त्य हुने समय नजिकिंदै जाँदा उनले क्लब छाड्ने हल्ला चलेको थियो । आर्सनलमा औवामियाङको सम्झौता अर्काे सिजनको समरसम्म रहेको छ । दि सनका अनुसार ३१ बर्षे औबामियाङको सम्झौता अर्को सिजन सकिएसँगै समाप्त हुने र नयाँ […]

June 6, 2020

लिभरपुल पहिलो खेलबाटै च्याम्पियन बन्न सक्ने

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुल कोरोना महामारीपछि १७ जुनदेखि सुरु हुन लागेको इंग्लिस प्रिमियर लिगको पहिलो खेलबाटै च्याम्पियन बन्न सक्ने देखिएको छ । नयाँ खेल तालिका अनुसार दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले पहिलो दिन नै आर्सनलको सामना गर्नेछ । २२ जुनमा बर्नलीसँग खेल्ने तालिका छ । शीर्षस्थानमा रहेको लिभरपुलले २१ जुनमा एभर्टनसँग खेल्नेछ । सिटी […]

June 6, 2020

हालान्डबिनाको डर्टमुन्डले हर्थासँग भिड्दै

एजेन्सी – जर्मनीको शीर्ष डिभिजन लिग, जर्मन बुन्डेसलिगामा आज (शनिबार) ३० औं चरणका विभिन्न पाँच खेलहरु हुँदैछ । शीर्ष टोली बायर्न म्युनिख, बोरुसिया डर्टमुन्ड र आरबी लाइप्जिगले फरक टोलीसँग खेल्दैछन् । उपाधिको झिनो आशा बाँकी रहेको बोरुसिया डर्टमुन्डले घरेलु मैदानमा हेर्था बर्लिनको आतिथ्यता गर्दैछ । खेल सिग्नल इडुना पार्क डर्टमुन्डमा राति १०ः१५ बजेपछि हुनेछ । […]

June 6, 2020

शीर्षस्थानको बायर्नलाई लेभरकुसनको चुनौती

एजेन्सी – जर्मन बुन्डेसलिगामा आज (शनिबार) ३०औं चरणका विभिन्न पाँच खेलहरु हुँदैछ । शीर्ष टोली बायर्न म्युनिख, बोरुसिया डर्टमुन्ड र आरबी लाइप्जिगले फरक टोलीसँग खेल्दैछन् ।  उपाधि नजिक रहेको शीर्षस्थानको बायर्न म्युनिख बायर लेभरकुसनको भ्रमणमा निस्कने छ । खेल साँझ ७ः१५ बजेपछि हुनेछ । घरेलु टोली लिभरकुसनलाई पराजित गर्दै बायर्न उपाधि यात्रालाई थप बलियो बनाउन […]

June 6, 2020

बार्सिलोनामा मेस्सीको भविष्य अझै अनिश्चित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना कप्तान तथा मुख्य स्ट्राइकर लियोनल मेस्सीसँगको नयाँ सम्झौताका विषयमा यसै महिना टुंगो लाग्ने बताएको छ । मेस्सीले करीअर बार्सिलोनामै पूरा गर्ने बताएपनि नयाँ सम्झौता नहुँदा हाल भविष्य अनिश्चित देखिएको हो । क्लवका अध्यक्ष जोसेप मारिया बार्टोमेउले मेस्सीसँग नयाँ सम्झौताको विषयमा अहिलेदेखि नै आन्तरिक रुपमा छलफल भइरहेको बताएका छन् । […]

June 6, 2020

रोनाल्डो बने पहिलो बिलियनर अर्थात खर्बपति फुटबल खेलाडी

एजेन्सी – आधुनिक फुटबलका हस्ती पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिलियनर (एक बिलियन डलर अर्थात १ खर्ब २१ अर्ब नेपाली रुपैयाँ माथि आर्जन गर्ने) बनेका छन् । रोनाल्डो फुटबलबाट बिलियनर क्लबमा प्रवेश गर्ने पहिलो फुटबलर बनेका छन् । बेलायती पत्रिका फोब्र्सले जारी गरेको सुचीमा रोनाल्डो खेल दौरान नै १ बिलियन कमाई […]

Success

Thank you for your time.