October 31, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने पहिलो खेलमा साविक विजेता रियल म्याड्रिडले हुएस्काको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ । गत साता बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सानदार जित दर्ता गरेपछि रियलले च्याम्पियन्स लिगमा भने त्यहि लय कायम गर्न सकेन । हारको मुखनजिक पुगेको रियल अन्तिम समयमा दुई […]
October 31, 2020
एजेन्सी– अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोना शुक्रबार ६० औं वर्षमा प्रवेश गरेका थिए । उनले आफ्नो जन्म दिनमा अर्जेन्टिनी फुटबल टोलीका कप्तान लिओनल मेस्सीले बार्सिलोना छाड्न चाहेको प्रसंगमा चर्चा गरेका छन् । मेस्सीले यो सिजन बार्सिलोना छाड्न चाहेका थिए । तर, क्लबसँग थप विवाद हुने देखिएपछि उनले आफ्नो निर्णय फिर्ता लिदै कम्तीमा यो सिजन त्यहि […]
October 31, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५२ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । बेंगलोर १२ खेलमा ७ मा जित र ५ खेलमा पराजयका साथ दोस्रो स्थानमा छ । हैदराबाद १२ खेलमा ५ मा […]
October 31, 2020
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारले चोटका कारण अर्को महिना हुने विश्वकप छनोटका खेल गुमाउने सम्भावना बढेको छ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार इस्तानबुल बासकसेइरविरुद्ध खेलमा नेयमार घाइते भएपछि मैदान छाडेका थिए । उनको स्थानमा खेलको २८ औं मिनेटमा पाब्लो सराबिया मैदान प्रवेश गरेका थिए । नेयमारको तिघ्राको […]
October 31, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को लिग चरणका अब बाँकी ६ खेल छन् । आइपिएलका लिग चरणका ५० खेल सकिँदा मुम्बई इन्डिन्सले शीर्षस्थानका साथ प्लेअफमा स्थान बनाइसकेको छ । चेन्नई सुपर किंग्स पुछारमा रहँदै बाहिरिसकेको छ । तीन प्ले अफमा स्थान बनाउन ६ टोलीबीच दौडधुप छ । लिग चरणमा बाँकी ६ खेलले ६ […]
October 31, 2020
एजेन्सी – पोर्चुगल राष्ट्रिय टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमणबाट मुक्त भएका छन् । राष्ट्रिय टोलीका लागि खेल्ने क्रममा अक्टोबर दोस्रो साता रोनाल्डोलाई कोरोना संक्रमण भएको थियो । रोनाल्डो संक्रमण भएपछि सेल्फ आइसोलेसनमा बस्दै टुरिन फर्केका थिए । उनले युभेन्टस र बार्सिलोनाबीच खेलमा सहभागी हुन टुरिन फर्कने निर्णय गरेका थिए […]
October 31, 2020
एजेन्सी– वेस्टइन्डिजका ओपनर ब्याट्सम्यान क्रिस गेलले टि२० क्रिकेटमा ऐतिहासिक एक हजार छक्का पूरा गरेका छन् । गेल टि२० क्रिकेट इतिहासमा एक हजार छक्का प्रहार गर्ने पहिलो खेलाडी हुन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार किंग्स इलेभेन पन्जाबबाट राजस्थान रोयल्सविरुद्ध ९९ रनको इनिङ खेल्नेक्रममा गेलले एक हजार छक्का पनि पूरा गरेका थिए । राजस्थानविरुद्ध क्रिस […]
October 31, 2020
एजेन्सी – दुई वर्ष अघिका बालोन डि ओर विजेता लुका मोड्रिच शनिबार एल क्लासिकोमा निर्णायक बनेका थिए । बोरुसिया मोन्चेनग्लाबाकविरुद्ध मंगलबार च्याम्पियन्स लिग खेलेमा पनि उनको प्रदर्शन त्यस्तै रह्यो । प्रशिक्षक जिनेदिन जिदानले मोड्रिचलाई क्याम्प नोउमा २० मिनेट खेलाएका थिए । मोड्रिच मैदान प्रवेश गर्दा रियल २–१ ले अगाडि थियो । सर्जियो रामोसको पेनाल्टीमा रियलले […]
October 30, 2020
एजेन्सी – अलराउन्डर बेन स्टोक्सको अलराउन्ड प्रर्दशनमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा किंग्स इलेभेन पन्जाबमाथि ७ विकेटको सानदार जित निकालेको छ । यो जितसँगै राजस्थान अंक तालिकामा पाँचौ स्थानमा उक्लिनुको साथै प्ले अफको सम्भावना कायमै राखेको छ । शुक्रबार राती सम्पन्न खेलमा जितका लागि १ सय ८६ रनको विजयी लक्ष्य […]
October 30, 2020
एजेन्सी– अनुभवी ब्याट्सम्यान क्रिस गेलको उत्कृष्ट प्रर्दशनमा किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा राजस्थान रोयल्सलाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । पन्जाबलाई बलियो योगफलमा पुर्याउन क्रिस […]