August 18, 2019
एजेन्सी – पछिल्लो समय आफ्नो क्लबसँग नाम जोडिएका र टोलीका अन्य खेलाडीका विषय रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले प्रतिक्रिया दिएका छन् । सेल्टा भिगोसँग खेल हुने अघि जिदानले नेयमार र पाउल पोग्बाका बारेमा पनि बोलेका छन् । तर, उनले उनीहरुका विषयमा धेरै बोल्न चाहेनन् । जिदानले उनीहरु दुवै जना अहिले रियलको खेलाडी नभएको प्रष्ट पार्दै […]
August 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलको इतिहासमै पहिलो पटक आयोजना हुन लागेको पाँचौ संस्करणको एभीसी एसियन सिनियर पुरुष भलिबल च्याम्पियनसिप आउन अब एक दिन मात्रै बाँकी छ । च्याम्पियनसिपमा सहभागिता जनाउन सबै टोली नेपाल आइसकेका छन् ।अन्तिम टोलीका रुपमा उज्वेकिस्तान आइतबार बिहान नेपाल आइपुगेको छ । समूह ‘ए’ मा रहेको नेपालले सोमबार बलियो टोली किर्गिस्तानसँग […]
August 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभिसी सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियनसिपमा भाग लिनका लागि उज्वेकिस्तानको भलिबल टोली आइतबार नेपाल आइपुगेको छ । सोमबारबाट सुरु हुने च्याम्पियनसिपका लागि अन्य टोली भने यसअघि नै आइसकेका छन् । नेपालसहित च्याम्पियनसिपमा ७ राष्ट्रको सहभागिता रहेको छ । सहभागी मध्येकै एक टोलीले अफगानिस्तान र नेपालबीच दुई वटा मैत्रीपूर्ण खेल भएको थियो […]
August 18, 2019
एजेन्सी – क्रिस्टियानो रोनाल्डो विना प्रि सिजनको खेलमा युभेन्ट्स विजयी भएको छ । शनिबार भएको खेलमा सिरि ए च्याम्पियन युभेन्ट्सले ट्रिस्टिनालाई १–० ले हराएको छ । टोलीको जितमा पाउलो डिबेलाले गोल गरेका थिए । उनले ३८ औं मिनेटमा गरेको गोल नै खेलको निर्णय बन्यो ।
August 18, 2019
एजेन्सी – स्पेनिस ला लिगाको नयाँ सिजन सुरु भइसकेको छ । । साविक विजेता बार्सिलोनाले एथलेटिको बिलबाओको सामना गर्दा हार बेहोरेको थियो । ला लिगाकै प्रभावशाली खेलाडी मध्येका बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी भने पहिलो दिन मैदानमा देखिएनन् । उनलाई लिएर प्रशिक्षक इर्नेस्टो भाल्भार्डे जोखिम लिने पक्षमा छैनन् । चोटमुक्त भएर फर्कने क्रममा रहेको मेस्सी फिटनेसका […]
August 18, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधिका दावेदार तथा साविकको विजेता म्यानचेस्टर सिटी र टोटेनहम हस्टपरले बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली सिटीले खेलमा दुईपटक अग्रता लिएर पनि जोगाउन नसक्दा हस्टपरसँग २–२ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । सिटीका लागि रहिम स्ट्रलिङ र सर्जियो अगुइरोले गोल गरे । हस्टपरका इरिक […]
August 17, 2019
एजेन्सी – १० खेलाडीमा समेटिएको रियाल म्याड्रिड स्पेनिस ला लिगाको पहिलो खेलमा जित निकालेको छ । रियालले घरेलु टोली सेल्टा डि भिगोमाथि ३–१ को जित निकालेको हो । सेल्टाको मैदानमा शनिबार रियालको जितमा करिम बेन्जेमा र टोनी क्रुस र लुकास भास्क्वेजले गोल गरे । सेल्टाका इकर लोसादाले सान्त्वाना गोल फर्काए । खेलको १२औं मिनेटमा करिम […]
August 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सातौं विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय टोली शनिबार हंगेरीको बुडापेस्ट प्रस्थान गरेको छ । अगष्ट २० देखि २५ तारिखसम्म हुने प्रतियोगितामा समान ४ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा सैयद हम्जा शाह, गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमालले प्रतिस्पार्धा गर्नेछन् । महिलामा टीसा […]
August 17, 2019
एजेन्सी – साविकको उपविजेता बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा शानदार शुरुवात गरेको छ । घरेलु मैदानमा डर्टमन्डले पछि परेको स्थितिमा उत्कृष्ट पूनरागमन गर्दै अग्सवर्गमाथि ५–१ को शानदार जित निकालेको हो । सिग्नल इडुना पार्कमा डर्टमन्डलाई शानदार जित दिलाउन पाको अल्कासेरले दुई तथा जाडोन सान्चो, मार्काे रिउस र जुलियन ब्रान्डले गोल गरे । अग्सवर्गका फ्लोरियनले गरेको […]
August 17, 2019
एजेन्सी- प्रिमियर लिगमा लिभरपुलले यो सिजन लगातार दोस्रो जित हािसल गरेको छ । शनिबार साउथह्याम्टनलाई हराउँदै लिभरपुलले जितलाई निरन्तरता दिएको हो । साडियो माने र रोबेर्टो फेर्मिनोको गोलमा गर्दै लिभरपुललाई जित दिलाएका हुन् । प्रिमियर लिगमा लिभरपुलको यो लगातार ११ औं जित हो । यसअघि सन् २०१४ मा क्लबको कीर्तिमानलाई यो जितले बराबरी भएको छ […]