August 17, 2019
एजेन्सी- प्रिमियर लिगमा लिभरपुलले यो सिजन लगातार दोस्रो जित हािसल गरेको छ । शनिबार साउथह्याम्टनलाई हराउँदै लिभरपुलले जितलाई निरन्तरता दिएको हो । साडियो माने र रोबेर्टो फेर्मिनोको गोलमा गर्दै लिभरपुललाई जित दिलाएका हुन् । प्रिमियर लिगमा लिभरपुलको यो लगातार ११ औं जित हो । यसअघि सन् २०१४ मा क्लबको कीर्तिमानलाई यो जितले बराबरी भएको छ […]
August 17, 2019
काठमाडौ (हाम्रो खेलकुद)- बडिविल्डर समिर श्रेष्ठले एशिया प्यासिफिक बडिबिल्डिङ एन्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा चौथो स्थान हासिल गरेका छन् । थाइल्याण्डको बैककमा भएको प्रतिस्पर्धामा समिर आफ्नो ६५ केजी तौल समुहमा चौथो स्थान हात पारेका हुन । एक दर्जन देशको सहभागिता रहेको प्रतियोगितामा नेपालबाट दुई पुरुष खेलाडीले सहभागिता जनाएका छन् । अर्का खेलाडी राजु राई छन् । […]
August 17, 2019
एजेन्सी – न्युजिल्यान्डसँगको पहिलो टेष्ट खेलमा घरेलु टोली श्रीलंका सहज जित तर्फ अघि बढेको छ । २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका चौथो दिनको खेल सकिदा ५० ओभरमा १ सय ३३ रन बनाउन कुनै विकेट गुमाएको छैन । पाँचौ तथा अन्तिम दिन श्रीलंकालाई जितको लागि १ सय ३५ रन आवश्यक पर्ने छ र […]
August 17, 2019
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा कठिन जित निकालेको छ । घरेलु टोली आर्सनलले बर्नलीमाथि २–१ कठिन जित निकालेको हो । इमिरेट्स स्टेडियममा शनिबार साँझ भएको खेलमा आर्सनललाई जिताउन पिएरे हेनरिक औवामियाङ र एलेसन्डर अर्नाेल्डले गोल गरे । बर्नलीका एस्ले बार्नेसले एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको १३औं मिनेटमा एलेसन्डर अर्नाेल्डको गोलबाट आर्सनल […]
August 17, 2019
एजेन्सी – म्यानचेस्टर युनायटेडका मिडफिल्डर पाउवल पोग्बालाई रियल म्याड्रिड भित्राउने विषयमा सोधिएको प्रश्नमा प्रशिक्षक जिनेदिन जिदानले जवाफ दिन भन्दा मन्द मुस्कान दिन मात्र ठिक माने । सिजनको सुरुवात अघिको अन्तिम पत्रकार सम्मेलनमा उनले टोलीको छनोटमा गेराथ बेलका बारेमा आफ्नोले सोच्ने बताएका छन् । पोग्बाका बारेमा सोधिएको प्रश्नका बारेमा उनको जवाफ थियो, ‘म अहिले भोलीको खेलको […]
August 17, 2019
एजेन्सी – नेयमारलाई पेरिस सेन्ट जर्मेनका प्रशिक्षक थोमस टुचेल र टोलीका अन्य साथीले शनिबार प्रशिक्षण आत्मियताका साथ स्वागत गरेका छन् । यद्दपी उनी क्लबमा रहने नरहने विषयमा भने अहिले सम्म प्रष्ट भइसकेको छैन । २७ वर्षे ब्राजिलियन सुपर स्टार पुनः बार्सिलोना फर्केने चर्चाै अझै सेलाएको छैन । दुई वर्षअघि १ सय ९८ मिलियन पाउन्डमा उनी […]
August 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको फुटसल कमिटिले राष्ट्रिय फुटसल टोलीका लागि प्रारम्भिक चरणमा ३० खेलाडीलाई छनोट गरेको छ । भाटभटेनी हेल्थ क्लब चुच्चेपाटीमा ५ दिनसम्म भएको ओपन ट्रायलबाट ३० खेलाडी छनोट गरिएको एन्फाका केन्द्रिय सदस्य तथा फुटसल कमिटिका संयोजक दावा लामाले जानकारी गराए । ट्रायल २७ साउनबाट ३१ साउनसम्म भएको […]
August 17, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा आज दोस्रो चरणमा आज सात खेल हुँदैछन् । साविकको विजेता तथा उपाधिको दाबेदार म्यानचेस्टर सिटी र टोटेनहम आमने सामने हुँदैछन् । खेल सिटीको मैदानमा खेल नेपाली समय अनुसार राती १०ः१५ बजे सुरु हुनेछ । दुवै टोलीले पहिलो चरणमा जितको स्वाद पाएको दोस्रो चरणमा पनि जितको खोजीमा नै मैदान उत्रनेछ […]
August 17, 2019
एजेन्सी – यसै सिजन इंग्लिस क्लब चेल्सीबाट स्पेनिस क्लब रियाल म्याड्रिड पुगेका बेल्जियन इडेन हजार्डले ला लिगामा डेब्यु लम्विने भएको छ । प्रशिक्षणका क्रममा थाइमा चोट बोक्न पुगेपछि हजार्डले शनिबार राति हुने सेल्टा डि भिगोविरुद्धको पहिलो खेल गुमाउने भएसँगै ला लिगामा उनको डेब्यु पछि धकेलिएको हो । रियालले ला लिगाको पहिलो खेलमा आज राति सेल्टासँग […]
August 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको इन्डोनेसियन क्लब पर्सिजा फेरि बराबरीमा रोकिएको छ । दुई पटकको अग्रता जोगाउन नसक्दा रोहितको टोलीले शुक्रबार मादुरा युनाइटेडसँग २२ को बराबरी खेलेको थियो । साविक विजेता समेत रहेको पर्सिजाले एम सिमिकको गोलबाट १९ औं मिनेटमा अग्रता लिएको थियो । तर डी लालेले ४८ औं मिनेटमा मादुरका […]