default_image

lokpriya

August 19, 2019

सेन्ट्रल जोन भलिबल- उज्वेकिस्तानको जित

काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको तेस्रो खेलमा सोमबार उज्वेकिस्तान विजयी भएको छ । आइतबार मात्र नेपाल आइपुगेको उज्वेकिस्तानले समूह बीमा दक्षिण एसियाली राष्ट्र बंगलादेशलाई सोझो ३–० को सेटमा हराएको हो । नेपाली सेनाको लगनखेलस्थित कभर्ड हलमा भएको खेलमा उज्वेकिस्तानले बंगलादेशलाई २५–१६,२५–१६ र २५–२३ ले हराएको थियो । आजै […]

August 19, 2019

सम्झौताका लागि काउटिन्हो बायर्न पुगे

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखमा एक वर्षका लागि लोनमा आबद्ध हुने क्रममा रहेका फिलिप्पे काउटिन्हो मेडिकल परिक्षणका लागि म्युनिख पुगेका छन् । क्लबमा आबद्ध हुने औपचारिकता पुरा गर्न म्युनिख पुगेपछि काउटिन्होले क्लबका समर्थकसँग मुस्कुराउँदै तस्बिर खिचाएका थिए । बायर्न र बार्सिलोनाबीच उनको विषयमा एक वर्षको लोन सम्झौता भएको थियो । जसका कारण शुक्रबार ला […]

August 19, 2019

किर्गिस्तानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सेन्ट्रल जोन सिनिय पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपाल किर्गिस्तानसँग पराजित भएको छ । नेपाली टोली बलियो किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाली सेनाको कभर्डहलमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल पहिलो सेटमा २५–२३ को सेटमा पराजित भएको थियो । नेपालले खेलमा अग्रता लिएर […]

August 19, 2019

विशाल र विनोद बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलीबाट विशाल विक र विनोद चन्द बाहिरिएका छन् । नियमअनुसार टोलीमा १२ जना खेलाडीमात्रै राख्न पाउने भएकाले प्रशिक्षक हान एबिङले आइतबार अपोजिट स्पाइकर विशाल विक र लिवेरो विनोद चन्दलाई टोलीबाट बाहिर राखेको हो । प्रशिक्षक एबिङले आइतबार साँझसम्म नै १४ सदस्यीय […]

August 19, 2019

उपाधि दाबेदार तुर्केमिनिस्तानको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार तुर्केमिनिस्तानले ललितपुरमा आजबाट शुरु भएको पाँचौं संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तथा खेलकुद बिकास केन्द्रमा भएको पहिलो खेलमा तुर्केमिनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको […]

August 19, 2019

किर्गिस्तानसँग अग्नि परीक्षा

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप आज सुरू हुँदैछ । नेपाली भलिबलको इतिहासमै पहिलो पटक यति ठुलो च्याम्पियनसिप अयोजना हुँदैछ । घरेलु भुमिमा हुने च्याम्पियनसिपलाई यादगर बनाउदै फाइनल पुग्ने लक्ष्य लिएको जनेपालले एक पटकको च्याम्पियन किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । खेल अपरान्ह ४ बजेपछि लगनखेलस्थित नेपाली सेनाको […]

August 19, 2019

पीएसजीको अप्रत्यासित हार

एजेन्सी – साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा अप्रत्यासित हार बेहोरेको छ । आइतबार राति भएको खेलमा पीएसजीले रेनिससँग २–१ को अप्रत्यासित हार बेहोरेको हो । पीएसजीले शुरुवाती अग्रता जोगाउन नसक्दा लिग वानको दोस्रो चरणमा हार बेहोरेको हो । पीएसजीलाई स्तबध् बनाउन एम बाय नियाङ र रोमेन डेल क्यास्टिलोले गोल गरे […]

August 18, 2019

चेल्सी बराबरीमा रोकियो

एजेन्सी – चेल्सीले दोस्रो खेलमा पनि जित दर्ता गर्न सकेन । प्रिमियर लिगको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४–० लज्जास्पदक हार बेहोरेको चेल्सीले आइतबार बराबरीमा चित्त बुझाउनुपरेको छ । खेलको सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा लिचेस्टरसँगको खेलमा चेल्सीले १–१ को बराबरीमा सन्तोष गर्नुपरेको थियो । खराब सुरुवातका कारण प्रशिक्षकका रुपमा रहेका टोलीका पूर्व स्टार फ्रान्क […]

August 18, 2019

क्विक्स कप – छहारी र मंगलदीप उपाधिका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– छहारी शिक्षा सदन र मंगलदीप बोर्डिङ स्कुल काठमाडौंमा जारी क्विक्स कप अन्तरविद्यालय स्कुल छात्रा फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । सातदोबाटोस्थित एन्फा कम्लेक्समा आइतबार भएको सेमिफाइनलमा छहारीले नेपालय पब्लिक स्कुललाई ३–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । अर्को सेमिफाइनलमा मंगलदीपले एकता जेम्स स्कुललाई १–० ल पराजित गर्दै फाइनल […]

August 18, 2019

क्विक्स कप फुटबल – दीपज्योती र जनज्योती च्याम्पियन

नेपालगञ्ज (हाम्रो खेलकुद) – नेपालगन्जमा भएको क्विक्स कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि चिसापानीको दीपज्योति मावि र कोहलपुरको जनज्योति पब्लिक हाइस्कुलले जितेको छ । दीपज्योति छात्र र जनज्योति छात्रातर्फ च्याम्पियन बनेको हो । नेपालगन्ज रंगशालामा आइतबार भएको फाइनलमा जनज्योतीले गौतमबस्तीको अमर माविलाई ६–० ले हरायो । जनज्योकिा लागि अञ्जली चौधरी र रोजी सुवेदीले ह्याट्रिक गरे । […]

Success

Thank you for your time.