August 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान विराज महर्जन, गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द विना अर्को महिना मलेसियाको सुपर लिग च्याम्पियन टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ । विश्व कप छनोटको तयारीमा रहेको नेपालले दुई खेल अघि भदौ ९ गते मलेसियाली जोहार दारुल टा जिम एफसीसँग खेल्ने तय भइसकोे […]
August 16, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्ना स्टार खेलाडी नेयमारलाई टोलीबाट हटाइसकेको हल्लालाई अस्वीकार गरेको छ । पिएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनाद्रोले नेयमार खेल्न तयार हुनुअघि सबै टुंगिने बताएका छन् । पछिल्लो केहि समययता नेयमारले पिएसजी छाड्न चाहेको र केहि क्लबले प्रस्ताव पनि राखिएका छन् । हालै मात्र बार्सिलोना र रियल म्याड्रिड दुवैको प्रस्तावलाई पिएसजीले […]
August 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबल इतिहासमै पहिलो पटक नेपालमा आयोजना हुन लागेको पाँचौ संस्करणको एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पिनसिपका लागि सहभागी टोलीहरु आउने क्रम जारी छ । यसैक्रममा बंगलादेश भलिबल टोली आज बिहान १२ बजे काठमाडौंमा आइपुगेको छ । बंगलादेश भलिबल टोलीलाई नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्के, ऐन बहादुर शाही, सचिव […]
August 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको लागि माल्दिभ्स भलिबल टोली शुक्रबार नेपाल आइपुगेका छन्। माल्दिभ्स भलिबल टोली शुक्रबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । टोलीलाई स्वागत गर्न नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्केलगायतका पदाधिकारीहरु विमानस्थल पुगेका थिए । आजै अन्य तीन टोली पनि नेपाल आइपुग्ने नेपाल […]
August 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ टोलीका कप्तान रोहित कुमार पौडेलले यसपटक टेष्ट राष्ट्रलाई नेपालसँग खेल्न गाह्रो हुने बताएका छन् । बिहीबार टियु क्रिकेट मैदानमा यू-१९ एसिया कप क्रिकेटको तयारीका क्रममा रोहितले यस्तो अभिव्यक्ति दिए । आगमी सेप्टेम्बर ५ देखी १४ सम्म श्रीलंका हुने यू१९ एसिया कपको लागि नेपाली टोली अभ्यासरत छ । एसिया कपमा […]
August 16, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले यो सिजनको ला लिगा अन्तर्गतको पहिलो खेल गुमाउने भएका छन् । मेस्सीले चोटका कारण आगामी शुक्रबार एथ्लेटिक बिल्वाओविरुद्धको ला लिगाको पहिलो खेल गुमाउने प्रशिक्षक इर्निस्टो भालभेर्डेले बताएका छन् । प्रशिक्षक भालभेर्डेले बिल्वाओविरुद्धको खेलका लागि मेस्सीलाई टोलीमा समेटेका छैनन् । मेस्सीले बार्सिलोनाको प्रशिक्षणमा जोडिएको पहिलो दिन नै पिडौंलामा […]
August 15, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) नगएको भए ब्राजिलियन सुपर स्टार नेयमारले क्रिस्टियानो रोनाल्डो र लियोन मेस्सी पछि स्वत बालोन डी’ ओर जितिसक्ने टोटेनहमका पूर्व प्रशिक्षक आन्द्रे भिलास बाओसले बताएका छन् । नेयमार दुई वर्षअघि बार्सिलोनाबाट पिएसजी पुगेका थिए । बार्सिलोनामा रहँदा मेस्सीको छायाँमा पर्ने भएका कारण नेयमारले पिएसजी जाने निर्णय लिएको बताइएको थियो । […]
August 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – क्विक्स कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा बिहीबार छहारी शिक्षा सदन र एकता जेम्स स्कुल विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा छहारीले ज्ञानेश्वरी सेकेन्डरी स्कुललाई ५–० ले पराजित गरेको थियो । त्यस्तै एकता जेम्सले सेन्ट जेभियर्सलाई ४–१ ले हरायो । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम अनुसार […]
August 15, 2019
एजेन्सी – सुपरस्टार खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीसँगै लिभरपुलका डिफेन्डर भर्जील भान डाइक यूईएफए च्याम्पियन्स लिगको वर्षको उत्कृष्ट खेलाडीको शीर्ष ३ स्थानमा परेका छन् । यूईएफएले सार्वजनिक गरेको सुचिमा युभेन्टसका रोनाल्डो र बार्सिलोनाका मेस्सीसँगै डिफेन्डर भान डाइक पनि परेका हुन् । सन् २०११ देखि सुरु भएको यस अवार्डमा रोनाल्डोले सबै सिजनको मनोनयनमा स्थान बनाउँदै […]
August 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीले अफगानिस्तानविरुद्ध लगातार दोस्रो जित दर्ता गर्दै दुई खेलको मैत्रीपूर्ण सिरिज २-० ले जितेको छ । बिहीबार लगनखेलस्थित आर्मी कभर्ड हलमा भएको खेलमा नेपाल २-० सेटले पछाडी परेपनि उत्कृष्ट पुनरागमन गर्दै खेल जित्न सफल भयो । अफगानिस्तानले पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा […]