August 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकी तारादेवी पुन महिला तथा नेपाली सेनाका पुकार गुरुङ नेपाल स्ट्रङगेस्ट तेश्रो ओलम्पियन सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रङगेस्ट खेलाडी घोषित भएका छन् । तारादेवी र पुकारले ब्यानेटका १० हजार, ट्रफी, प्रमाण पत्र प्राप्त गरे । पुरुष तर्फ बेष्ट लिफ्टरमा सिनियरमा पुलिसका विकास थापा र जुनियरमा प्रकाश के.सी. तथा […]
August 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सन् २०२० को लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । सार्वजनिक क्यालेन्डरअनुसार नेपालको सिनियर, उमेर र महिला टोलीले विभिन्न प्रतियोगिताको छनोट खेल खेल्नुपर्ने छ । नेपालले क्वालिफायरमा उत्कृष्ट प्रर्दशन गरे भारत सहित ५ एसियाली टेष्ट राष्ट्रसँग खेल्न पाउने छ । पुरुष सिनियर टोलीको तालिका एसीसीले […]
August 15, 2019
एजेन्सी – युभेन्टसमा भविष्य अनिश्चित जस्तै रहेको अर्जेन्टाइन पाउलो डिब्यालाले मैत्रीपुर्ण खेलमा दुई गोल गर्दै क्लबमै रहने संकेत दिएको छ । टुरिन नजिकै रहेको फ्यामिली फ्रेन्डली अन्तर्गत युभेन्टस ‘बी’ लाई युभेन्टस ‘ए’ ले ३–१ ले पराजित गरेको हो । यो खेलमा स्टार फरवार्ड रोनाल्डोलाई विश्राम लिएका थिए । डिबालाले पाएको मौकालाई सदुपयोग गरे । प्रशिक्षक […]
August 15, 2019
एजेन्सी – च्याम्पियन्स लिग विजेता लिभरपुलले यस सिजनको युरोपेली सुपर कप जितेको छ । टाइब्रेकरमा युरोपा लिग च्याम्पियन चेल्सीलाई ५-४ ले पराजित गर्दै लिभरपुल च्याम्पियन बनेको हो । त्यसअघि अतिरिक्त समयसम्म लम्बिएको खेल २-२ मा सकिएको थियो । चेल्सीले पहिलो हाफको ३६ औं मिनेटमा अग्रता लिएको थियो । फ्रान्सेली फरवार्ड ओलिभिएर जिरुडले क्रिस्टियन पुलिसिकको पासमा […]
August 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिसका संगिता राई सिनियरतर्फ र सोही क्लबकी संजु चौधरी जुनियरतर्फ महिला वेष्ट लिफ्टर घोषित भएसँगै नेपाल स्ट्रङगेस्ट तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगिता बुधबार सम्पन्न भएको छ । काठमाण्डौ जिल्ला भारोत्तोलन संघले आयोजना गरेको प्रतियोगितामा पुलिसकी तारादेवी पुनले दोश्रो दिन क्लिन एण्ड जर्क तर्फ राष्ट्रिय कीर्तिमान बनाइन् । उनले आठौ […]
August 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – क्विक्स कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताअन्तर्गत बुधबार नेपालय स्कुल र सैनिक आवासिय माध्यामिक विद्यालय विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएो खेलमा नेपालले पाराडायस रिडर्स एकेडेमीलाई ४–२ ले परातिज गर्यो । अर्को खेलमा सैनिक आवासियले एसएमडीबीएसलाई ७–२ ले हरायो । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम अनुसार राष्ट्रिय खेलकुद […]
August 14, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान ईम बहादुर मगर र ओपन स्पाइकर धनबहादुर भट्ट क्षेत्री अफगानिस्तानविरुद्ध भएको पहिलो मैत्रीपूर्ण खेलमा घाइते भएका छन् । चौथो सेटको अन्तिम समयमा खुट्टामा समस्या आएपछि ईम बाहिरिएका थिए । उनले खेल्ने क्रममा केहि असहज महसुस भएपछि बाहिर निस्कन प्रशिक्षकलाई भनेका थिए । खेलपछि प्रशिक्षक हान एबिङले पनि […]
August 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमै आयोजना हुन लागेको पाँचौ एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको तयारी स्वरुप खेलिएको मेत्रीपुर्ण खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । लगनखेलस्थिन नेपाली सेनाको कभर्डहलमा बुधबार भएको खेलमा नेपालले अफगानिस्तानमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । पहिलो सेटमा तालमेल मिलाउन नसक्दा २२–२५ ले गुमाएको नेपालले त्यसपछिको दुवै […]
August 14, 2019
एजेन्सी – ज्लाटान इब्राहिमोभिचको शारीरिक अवस्था हेर्दा उनले सिरि ‘ए’ मा अझै प्रभाव पार्न सक्ने युभेन्ट्सका पूर्व प्रशिक्षक लुसियानो मोग्गीलेब बताएका छन् । स्विडेन फुटबल टोलीका पूर्व कप्तान ३७ वर्षे इब्राहिमोभिच अहिले अमेरिकामा लस एन्जल्स ग्यालेक्सीबाट व्यवासहिक फुटबल खेल्दै आएका छन् । मेजर लिग सकरको यो सिजनमा उनले १९ खेलमा १६ गोल गरिसकेका छन् । […]
August 14, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विश्व कप छनोटअन्तर्गत कुवेतसँग पहिलो खेल खेल्नुअघि नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाली टोलीले भदौ ९ गते मलेसिया सुपर लिग च्याम्प्यिन जोहार डारुल टा जिम एफसीसँग जोहार सिटीमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । त्यसको दश दिनपछि […]