July 30, 2019
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई मार्सा लेजेन्डको अवार्डबाट सम्मानित भएका छन् । स्पेनिस खेलकुदमा निकै प्रतिष्ठित संचारमाध्यम मार्साले प्रदान गर्ने यस अवार्ड युरोपकै शीर्ष अवार्डमा पर्दछ । रोनाल्डोलाई व्यावसायिक फुटबल खेलाडीको रुपमा प्राप्त गरेको सफलता र उनले विश्व जगतमा पाएको चर्चाका कारण यस अवार्डबाट सम्मानित गरिएको हो । सोमबार उनलाई मार्साका निर्देशक जुआन इग्नासियो […]
July 30, 2019
एजेन्सी – मिडफिल्डर हामेस रोड्रिग्वेज दुई वर्षपछि रियल म्याड्रिडको अभ्यासमा फर्केका छन् । कोलम्बियाका प्लेमेकर यो सिजन बेर्नाबेउमै देखिने सम्भावना रहेको बताइन्छ । २८ वर्षे रोड्रिग्वेज पछिल्लो दुई सिजन लोनमा बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखमा रहेका थिए । जहाँ बायर्न लगातार लिग उपाधि जितेको थियो । बायर्नले स्थायी रुपमा राख्न सक्ने विकल्प प्रयोग नगरेपछि उनी रियल […]
July 30, 2019
सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप २०२० एसिया क्षेत्र छनोट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली सोमवार राती १०:३० मा त्रिभुवन विमानस्थलमा ओर्लेको थियो । आईतबार अन्तिम खेलमा सिंगापुरसँग पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको थियो । अन्तिम खेलमा नेपाल र सिंगापुरबीच विजयी हुने टोली विश्वकपको ग्लोबल छनोटमा […]
July 30, 2019
एजेन्सी – ग्लोबल टि२० क्यानडामा टोरन्टो नेशनलमाथि विनिपेग हक्सले ३ विकेटको सानदार जित निकालेको छ । गएराती सम्पन्न खेलमा २ सय १७ रनको लक्ष्य पुरा गर्दै नेपाली टोलीका तीव्र गतिका बलर सोमपाल कामी अनुबन्ध रहेको हक्सले सानदार जित पक्का गरेको हो । नेशनलले प्रस्तुत गरेको २ सय १७ रनको विशाल विजयी लक्ष्य पछ्याएको हक्सले २० […]
July 30, 2019
एजेन्सी – एल्क्सिस सान्चेज म्यानचेस्टर युनाइटेडको प्रि सिजन टोलीमा सामेल भएका छन् । कोपा अमेरिकामा सहभागी भएका सान्चेज त्यसपछि आराम गरिरहेका थिए । उनको टोली चिली कापा अमेरिकाको सेमिफाइनलमा पेरुसँग र तेस्रो स्थानको खेलमा अर्जेन्टिनासँग पराजित भएको थियो । ब्राजिलमा भएको कोपा अमेरिकामा सान्चेज निकै लयमा थिए । उनलाई त्यहि चुनौति युनाइटेडबाट देखाउने दबाब छ […]
July 29, 2019
एजेन्सी – ग्लोबल टी २० क्यानडामा टोरन्टो नेशनलविरुद्ध विनिपेग हक्सले पहिला फिल्डिङ गर्ने भएको छ । विनिपेग हक्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई नेशनलले आजको खेलमा मौका दिएको छैन । त्यस्तै तीव्र गतिका बलर सोमपाल कामीलाई पनि हक्सले बेन्चमा राखेको छ । आईसीसी टि२० एसिया विश्वकप […]
July 29, 2019
एजेन्सी – सुपर स्टार नेयमारले यदि क्लब छाड्नै चाहेका हुन् भने उनलाई रोक्न नहुने उनकै टोलीका मिडफिल्डर मार्को भेराट्टीले बताएका छन् । पछिल्लो केहि समययता नेयमार पुनः बार्सिलोना फर्कने चर्चा चलिरहेको छ । यद्दपी एन्टोइन ग्रिजमन एट्लेटिको म्याड्रिडबाट बार्सिलोना पुगेयता नेयमारको सम्भावना केहि कम भएको विश्वास गर्नेहरुपनि छन् । दुई वर्षअघि १ सय ९० मिलियन […]
July 29, 2019
एजेन्सी – म्यानचेस्टर युनाइटेडका महान प्याट्रिक इभ्राले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । फ्रान्सेली पूर्व अन्तर्राष्ट्रिय खेलाडी ३८ वर्षे इभ्राले २० वर्षे यात्रामा ८ क्लबबाट खेलेका थिए । इभ्राले अब आफुलाई प्रशिक्षणको यात्रामा लाने सोच बताएका छन् । उनका पूर्व युनाइटेडका प्रशिक्षक एलेक्स फगुर्नसनले उनी प्रशिक्षणमा जाने सक्ने अनुमान गरेका थिए । ‘मेरो खेल जीवन […]
July 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा सन् २०२० मा हुने आईसीसी टी २० एसिया विश्वकप छनोट क्षेत्रबाटै बाहिरिएपछि यति बेला नेपाली क्रिकेट टोलीको चर्को आलोचना भइरहेको छ । नेपाली क्रिकेटको भविष्यलाई लिए प्रश्न उठ्न थालेका छन् । तर यसबीचमा एक खबरले भने नेपाली क्रिकेटलाई केहि आशा दिएको छ । विश्व टि-२० वरियतामा ११ औं स्थानमा रहेको […]
July 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)– कुवेतमा आयोजना हुने एएसबीसी स्कुल ब्वाइज बक्सिङ च्याम्पियनसिपमा नेपाले भाग लिने भएको छ । कुवेत बक्सिङ संघको आयोजनामा अगस्ट १ देखि ९ सम्म हुने प्रतियोतिगाको ४९ केजी तौल समूहमा छिरिङ वाङ्दीले प्रतिस्पर्धा गर्नेछन् । उनको प्रशिक्षकका रुपमा आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता रामचन्द्र थापा मगर र व्यवस्थापकमा नेपाल […]