July 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रचार प्रसार शाखाको प्रमुखको जिम्मेवारी दुर्गाप्रसाद दुलाललाई दिइएको छ । सदस्य–सचिवस्तरीय निर्णयानुसार बुधबारदेखि नै लागु हुने गरि दुलाललाई प्रमुखको जिम्मेवारी सुम्पिएको राखेपले जनाएको छ । राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले दुलाललाई बुधबार पत्र हस्तान्तरण गरे । थापाले दुलालले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै […]
July 31, 2019
एजेन्सी – बंगलादेशसँगको तीन खेलको अोडीआई सिरिज घरेलु टोली श्रीलंकाले क्लिस्वीप गरेको छ । बुधबार तेस्रो तथा अन्तिम वान डे खेलमा बंगलादेशमाथी १ सय २२ रनको फराकिलो जित निकाल्दै श्रीलंकाले सिरिज ३-० ले जितेको हो । २ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ३६ ओभरमा अल आउट हुँदै १ सय ७२ रनमा समेटियो । […]
July 31, 2019
एजेन्सी – रियल म्याड्रिडलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको टोटेनहम हट्स्परले औडी कप उपाधिका लागि बायर्न म्युनिखको सामना गर्ने भएको छ । टोटेनहमले मंगलबार भएको खेलमा रियललाई १-० ले पराजित गरेको थियो । ह्यारी केनले गरेको निर्णायक गोलमा इंग्लिस टोलीले जित दर्ता गरेको थियो । अर्को सेमिफाइनलमा जर्मन क्लब बायर्नले टर्किस क्लब फेनेरबाचेलाई पराजित गरेको […]
July 31, 2019
एजेन्सी – फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अष्ट्रेलियन च्याम्पियन सिड्नी एफसीलाई पराजित गर्दै इन्टरनेसनल सुपर कपको उपाधि जितेको छ । चीनको सोझुमा भएको खेलमा पीएसजीले सिड्नीमाथि ३-० को जित दर्ता गरेको हो । ब्राजिलियन स्टार नेयामरबिना नै उत्रिएको पीएसजीले खेल अवधिभर आफ्नो दबदबा कायम राख्यो । खेलको ३८ औं मिनेटमा किलियन एम्बाप्पेले […]
July 31, 2019
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस र कोरियाको के-लिगको अल स्टार्स बीचको खेलमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो मैदानमा नआएपछि समर्थकहरुले आयोजकविरुद्ध मुद्दा दर्ता गरेका छन् । आयोजकका अनुसार युभेन्टससँग गरिएको सम्झौतामा रोनाल्डोले कम्तिमा ४५ मिनेट खेल्ने उल्लेख गरिएको थियो । तर प्रशिक्षक माउरिजियो सार्रीले उनलाई पूरै समय बेन्चमा नै राखे । रोनाल्डो खेल अवधिभर नै बेन्चमा […]
July 31, 2019
एजेन्सी– टोटेनह्याम आउदी कपको फाइनलमा पुगेको छ । जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियल म्याड्रिडलाई मंगलबार १–० ले हराउँदै टोटेनह्याम फाइनल पुगकेो हो । कप्तान हेरी किनले २२ औं मिनेटमा गरेको एक मात्र गोल टोलीको जितका लागि पर्याप्त रह्यो । केहि मिनेट पछि नै रियलले बराबरीको मौका पाएको थियो । तर, केरिम बेन्जिमाले गोलको राम्रो मौका […]
July 30, 2019
प्रकाश तिमल्सिना, काठमाडौं नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव लामा टेण्डी शेर्पा उपचारका लागि अमेरिकाबाट भारतको नयाँ दिल्ली आउने भएका छन् । अमेरिकाको समय अनुसार मंगलबार साँझ ७ बजे कुवेत एयरमार्फत टेण्डी आफ्ना ठूलो दाई नवाङ निमा शेर्पाका साथ भारततर्फ आउनेछन् । इएलेस डिजिज नामक नसा सम्बन्धि रोगबाट पीडित टेण्डी केहि महिना अघि उपचारका लागि […]
July 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– क्विक्स कप अन्तरविद्यालय फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार नेपालय स्कुल विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालयले नेक्ससलाई पेनाल्टी ५–४ ले हराएको थियो । निर्धारित समय २–२ को बराबरी पछि पेनाल्टीमा नेपालयले बाजी मारेको हो । अनिल जिमीको गोलबाट नेपालयले तेस्रो मिनेटमा अग्रता लिएको थियो । तर सातौं मिनेटमा सृजल धितालले […]
July 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका एथ्लेटिक ट्रेनर विवेक विक्रान्त अधिकारीलाई बर्खास्त गरेको छ । एन्फा कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले छानविन समितिले दिएको प्रतिवेदनका आधारमा कारवाही गरेको जनाएको छ । एन्फाले विवेकलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ भने नाम नतोकी खेलाडीलाई अनुशासनमा रहन सचेत गर्ने निर्णय गरेको छ […]
July 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालाको निर्माण सम्पन्न नहुने भएपछि नेपालले विश्वकप अन्तर्गत छनोटको आफ्नो पहिलो खेल कुवेतमा खेल्नका लागि प्रस्ताव गर्ने भएको छ । २०७२ को विनाशकारी भूकम्पले पूर्न निर्माण गरिएपनि अझै केहि समय दशरथ रंगशाला तयार नहुने भएकाले नेपालले सुरुका ५ खेल बाहिर खेल्नका लागि प्रस्ताव गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) […]