July 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले दोलखाको शैलुङ गाँउपालिकामा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्ने भएको छ । शैलुङ गाँउपालिकाकाले भोग चलनका लागि ५ रोपनी जग्गा उपलब्ध गराएसँगै तेक्वान्दो संघले अब ट्रेनिङ सेन्टरको गुरुयोजनमा जुट्ने जनाएको छ । बर्षायाम सकेपछि कामलाई तीब्रता दिने उल्लेख गर्दै तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले निर्माण सुरु गरको तीन वर्षमा […]
July 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– भारतमा अर्को महिना हुने साफ यू १५ च्याम्पियनसिपमा नेपालले पहिलो खेल आयोजकविरुद्ध खेल्ने भएको छ । नेपाल र भारतबीच अगस्ट २१ मा उद्घाटन खेल हुनेछ । अगस्ट २१ देखि २८ सम्म भारतको कल्याणी रंगशालामा हुने च्याम्पिनसिपमा नेपाल, भारतबाहेक, बंगलादेश, श्रीलंका र भुटानको सहभागिता रहनेछ । साफका सदस्य राष्ट्र पाकिस्तान र माल्दिभ्सको भने […]
July 30, 2019
एजेन्सी– ब्राजिलियन पुलिसले प्रमाण नपुगेको भन्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार माथि लागेको बलत्कारको आरोपको मुद्दा बन्द गरेको छ । साउ पाउलोको महान्यायधिवक्ताको कार्यालयले पर्याप्त प्रमाण नभएपछि मुद्दा बन्द गरिएको बताएको छ । तर, त्यसलाई माथिल्लो अदालतले १५ दिन पछि अन्तिम निर्णय दिनेछ । ब्राजिलियन महिला नजिता ट्रिनडाडेले पेरिसको एक होटलमा मेमा बलत्कार गरेको […]
July 30, 2019
एजेन्सी – पछिल्लो समय युभेन्ट्स र म्यानचेस्टर युनाइटेडबीच दुवै टोलीका फरवार्ड किनबेचलाई लिएर ट्रान्सफर बजारमा हलचल जारी छ । यसक्रममा युभेन्ट्सले युनाइटेडका रोमेलु लुकाकुलाई अनुबन्धन गर्न अर्को प्रस्तावको तयारी गरेको छ । अर्को इटालियन क्लब इन्टर मिलानले लगातार युनाइटेडसँग लुकाकुको अनुबन्धनलाई लिएर प्रयास जारि राख्दा युभेन्टसले आफ्नो टोलीका फरवार्ड पाउलो डीबालालाई समेट्दै अनुबन्धन प्रस्ताव गर्ने […]
July 30, 2019
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले यस वर्षको ब्यालोन डी’ओर अवार्ड आफैंले जित्नेमा आशावादी रहेको बताएका छन् । सोमबार म्याड्रिडमा अयोजित कार्यक्रममा रोनाल्डो मार्सा लेजेन्डको अवार्डबाट सम्मानित भएका थिए । स्पेनिस खेलकुदमा निकै प्रतिष्ठित संचारमाध्यम मार्साले प्रदान गर्ने यस अवार्ड युरोपकै शीर्ष अवार्डमा पर्दछ । उक्त अवार्ड समारोहमा बोल्दै रोनाल्डोले यस सिजनको […]
July 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– पुराना कराते खेलाडी रवि महर्जनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी रहेको कराते टोलीलाई टि सर्ट प्रदान गरेका छन् । कर्मा कन्सट्रक्सनका तर्फबाट महर्जनले झन्डै ५० हजार बराबरको सहयोग गरेको बताइएको छ । कराते टोलीमा अहिले १ सय ८ खेलाडी १८ प्रशिक्षक सहित १ सय ३० जना रहेका छन् । […]
July 30, 2019
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई मार्सा लेजेन्डको अवार्डबाट सम्मानित भएका छन् । स्पेनिस खेलकुदमा निकै प्रतिष्ठित संचारमाध्यम मार्साले प्रदान गर्ने यस अवार्ड युरोपकै शीर्ष अवार्डमा पर्दछ । रोनाल्डोलाई व्यावसायिक फुटबल खेलाडीको रुपमा प्राप्त गरेको सफलता र उनले विश्व जगतमा पाएको चर्चाका कारण यस अवार्डबाट सम्मानित गरिएको हो । सोमबार उनलाई मार्साका निर्देशक जुआन इग्नासियो […]
July 30, 2019
एजेन्सी – मिडफिल्डर हामेस रोड्रिग्वेज दुई वर्षपछि रियल म्याड्रिडको अभ्यासमा फर्केका छन् । कोलम्बियाका प्लेमेकर यो सिजन बेर्नाबेउमै देखिने सम्भावना रहेको बताइन्छ । २८ वर्षे रोड्रिग्वेज पछिल्लो दुई सिजन लोनमा बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखमा रहेका थिए । जहाँ बायर्न लगातार लिग उपाधि जितेको थियो । बायर्नले स्थायी रुपमा राख्न सक्ने विकल्प प्रयोग नगरेपछि उनी रियल […]
July 30, 2019
सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप २०२० एसिया क्षेत्र छनोट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली सोमवार राती १०:३० मा त्रिभुवन विमानस्थलमा ओर्लेको थियो । आईतबार अन्तिम खेलमा सिंगापुरसँग पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको थियो । अन्तिम खेलमा नेपाल र सिंगापुरबीच विजयी हुने टोली विश्वकपको ग्लोबल छनोटमा […]
July 30, 2019
एजेन्सी – ग्लोबल टि२० क्यानडामा टोरन्टो नेशनलमाथि विनिपेग हक्सले ३ विकेटको सानदार जित निकालेको छ । गएराती सम्पन्न खेलमा २ सय १७ रनको लक्ष्य पुरा गर्दै नेपाली टोलीका तीव्र गतिका बलर सोमपाल कामी अनुबन्ध रहेको हक्सले सानदार जित पक्का गरेको हो । नेशनलले प्रस्तुत गरेको २ सय १७ रनको विशाल विजयी लक्ष्य पछ्याएको हक्सले २० […]