July 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दीपक मगर र रेगन श्रेष्ठ सर्वाधिक धनराशिको ‘प्रथम चामुन्डा अल नेपाल स्नुकर च्याम्पियनसिप’को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बौद्धस्थित चामुन्डा स्पोर्टस् क्लबको स्नुकर हाउसमा जारी प्रतियोगितामा दीपक मगरले दोर्जी शेर्पा (टंकी) लाई तथा रेगन श्रेष्ठले फुरी शेर्पालाई पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । यस्तै मंगलबार भएको अन्य खेलमा राजन […]
July 16, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ मा रेफ्रीविरुद्ध नकारात्मक अभिव्यक्ति दिएका अर्जेन्टिनाका कप्तान मेस्सीलाई अर्जेन्टिनाको खेलकुद अदालतले माफी माग्न निर्देशन दिएको छ । कोपा अमेरिका अन्तर्गत सेमिफाइनल खेलमा ब्राजिलविरुद्ध पराजित भएपछि मेस्सीले रेफ्रीले सहि निर्णय लिन नसकेको आरोप लगाएका थिए । त्यसपछि तेस्रो स्थानको लागि भएको खेलमा चिलीविरुद्ध मेस्सी रातो कार्ड खाँदै मैदान बाहिरीपछि उनले रेफ्रीले […]
July 16, 2019
एजेन्सी – नेदरल्यान्ड्स राष्ट्रिय टोली तथा आयाक्सका १९ वर्षीय डिफेन्डर म्यथिस डे लिग्ट इटालियन च्याम्पियन युभेन्टस आउने पक्का भएको छ । उनी मंगलबार युभेन्टस पुग्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । इटालियन संचार स्रोतले अनुसार डे लिग्ट ६२ मिलियन पाउन्डमा ५ वर्षका लागि युभेन्टस आउन सहमत भएको उल्लेख गरेको छ । जसअनुसार डी लिग्टको रिलिज क्लब १५० […]
July 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघका सल्लाहकार तथा पूर्व महासचिव जय नारायण चौधरीले भलिबलका विभिन्न खेल सामग्री नेपाल भलिबल संघलाई सहयोग गरेका छन् । पूर्व महासचिव चौधरीले जापानिज सिन्हो कम्पनीबाट करिव ११ लाख रुपैया बराबरको भलिबल खेल सामग्री खरिद गरी पठाएको सामग्री मंगलबार प्राप्त गरेको संघका महासचिव जितेन्द्र बहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी गराए । सहयोग […]
July 16, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट २०१९ को उपाधि घरेलु टोली इंग्ल्यान्डले जितेको छ। फाइनल र सुपर ओभर पनि बराबर भएपछि आइतबार राती न्युजिल्यान्डलाई बाउन्ड्री काउन्ट अर्थात चौका छक्का धेरै प्रहार गरेको आधारमा पराजित गर्दै इंग्ल्यान्ड च्याम्पियन बनेको हो । यो विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी भारतीय टोलीका ओपनर रोहित शर्मा बने । रोहितले १० खेलमा […]
July 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)-११औं संस्करणको राष्ट्रपति रनिङ शिल्डमा प्रदेश ५ च्याम्पियन बनेको छ । मंगलबार सम्पन्न भएको रनिङशिल्डमा प्रदेश ५ ले २० स्वर्ण, २० रजत र १० कास्य जितेर च्याम्पियन बनेको हो । १ नम्वर प्रदेश १३ स्वर्ण, १३ रजत र २० कास्य जितेर दोस्रो भयो । १२ स्वर्ण, ८ रजत र १३ कास्यसहित सुदूरपश्चिम प्रदेशले […]
July 16, 2019
एजेन्सी – बार्सिलोनाका मिडफिल्डर फिलिप्पे कोउटिन्होका एजेन्टले उनी कुनै पनि अवस्थामा म्यानचेस्टर युनाइटेड जाने सम्भावना नरहेको बताएका छन् । तर, उनले लिभरपुल फर्कने सम्भावना भने एन्फिल्ड क्लबमा निर्भर गर्ने बताएका छन् । कोउटिन्हो गत जनवरीको ट्रान्सफर विन्डोमा १ सय ४२ मिलियन पाउन्डमा लिभरपुलबाट बार्सिलोना गएका थिए । तर यो १८ महिनाको बसाईमा उनले बार्सिलोनामा खासै […]
July 16, 2019
प्रकाश तिमल्सिना काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पूर्वसन्ध्यामा नेपाल ओलम्पिक कमिटि (एनओसी) मा नयाँ नेतृत्व आउने भएको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीको निर्वाचन दुई महिना पछि हुने भएको छ । एनओसीको गत साता बसेको कार्य समिति बैठकले ४ वर्षे कार्यकालका लागि सेप्टेम्बरमा निर्वाचन तय गरेको अध्यक्ष जीवनराम श्रेष्ठले बताए । […]
July 16, 2019
एजेन्सी – इंग्ल्यान्डले एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार गरेका कारण उपाधि जितेको हो । त्यसअघि जितका लागि २ सय ४२ […]
July 16, 2019
एजेन्सी– प्रि सिजनको सुरुवातमा सामेल नभएका नेयमार अन्ततः पेरिस सेन्ट जर्मेन (पिएसजी) को अभ्यासमा फर्केका छन् । सन् २०१७ मा १ सय ९८ मिलियन पाउन्डमा पिएसजी पुगेयता नेयमार मैदान बाहिर र भित्र संघर्ष गरिरहेका छन् । यसपटक प्रि सिजनको सुरुवातमा क्लबको अभ्यासमा नफर्केपछि उनी थप विवादमा तानिएका थिए । क्लबले उनको बोनस रकम समेत काटेको […]