default_image

lokpriya

July 18, 2019

ट्रिपिएर टोटेनहमबाट म्याड्रिडमा

एजेन्सी – इंग्ल्यान्ड तथा टोटेनहम हस्टपरका डिफेन्डर किरियन ट्रिपिएर स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा अनुबन्ध भएका छन् । ट्रिपिएरलाई स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले बुधबार ३ वर्षको लागि २० मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । ट्रिपिएर क्लबमा अनुबन्ध भएसँगै क्लबको प्रशिक्षणमा सामेल भएको छन् । २८ वर्षीय ट्रिपिएरले टोटेनहममा ४ वर्ष बिताएका थिए । उनी एट्लेटिकोको इतिहासमा […]

July 18, 2019

ट्युनिसियालाई हराउदै नाइजेरिया तेस्रो

एजेन्सी – तीन पटकको च्याम्पियन नाइजेरियाले अफ्रिका कप अफ नेसन्समा तेस्रो स्थान हात पारेको छ । बुधबार राति भएको खेलमा ट्युनिसियालाई १–० ले पराजित गर्दै तेस्रो स्थान हात पारेको हो । अल सलाम स्टेडियम इजिप्टमा भएको खेलको शुरुमै ओडिअन इगहलोले गरेको गोल नै निर्णायक बनेको थियो । ओडिअनले खेलको तेस्रो मिनेटमा गोल गर्दै नाइजेरियालाई अग्रता […]

July 18, 2019

नेपालले भारतसँग तीन मैत्रीपुर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले साउन अन्तिम साता नेपालमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका तयारीका रुपमाभारतसँग तीन मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाल भलिबल संघले भारतसँग यही साउन ९, १० र ११ गते तीन मैत्रीपुर्ण खेल खेल्ने तय भएको जानकारी गराएको छ । संघले एभीसी सेन्ट्रल जोन भलिबल […]

July 17, 2019

गोलरक्षक किरण पुन: मिनेर्भामा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ मिनेर्भा पन्जाब फर्किएका छन् । क्लबले उनीसँग सम्झौता गरेको जनाएको छ । किरणले सन् २०१८ मा मिनेर्भाबाट खेल्दै क्लबलाई लिग उपाधि दिलाएका थिए । त्यसपछि माल्दिभ्सको टिसी स्पोर्ट्स पुगेका किरणले त्यहाँ रहेर पनि लिग उपाधि जितेका थिए । किरण गत सिजन माल्दिभ्स लिगको उत्कृष्ट […]

July 17, 2019

दक्षिण एसियाली शारीरिक सुगठनको तयारी पुरा

काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा तेस्रो पटक आयोजना हुन लागेको १२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघ (एनबीबीएफए) ले जानकारी गराएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुई दिने प्रतियोगिताको सम्पुण्र्उा तयारी पुरा भएको जानकारी गराएको हो । प्रतियोगिता बिहीवारदेखि आइतवारसम्म हुने भएपनि […]

July 17, 2019

‘अष्ट्रेलियाविरुद्ध खेल्नु राम्रो अवसर’ – प्रशिक्षक कालिन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप छनोटमा अष्ट्रेलियासँग खेल्न पाउनु नेपाली खेलाडीको लागि राम्रो अवसर रहेको बताएका छन् । बुधबार मलेसियास्थित एएफसी मुख्यालयमा भएको विश्वकप छनोटको दोस्रो चरण अनतर्गत समूह चरणको ड्रमा नेपाल समूह ‘बी’ मा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत सम्मिलित समूहमा परेको हो । नेपालले […]

July 17, 2019

पोखरा रंगशाला निर्माण कम्पनीसँग छलफल

काठमाडौं (हाम्रो खेलकुद)– पाँच महिनापछि नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को केहि खेलको आयोजनास्थलका रुपमा हेरिएको पोखरा रंगशाला निर्माणका विषयमा बुधबार छलफल भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) खेलकुद सचिव कृष्णप्रसाद देवकोटा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले रंगशाला निर्माणको जिम्मा पाएको भारतको ग्रेट स्पोट्र्स इन्फ्रा र […]

July 17, 2019

विश्वकप छनोट– नेपालको पहिलो खेल कुवेतसँग

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली राष्ट्र कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटको दोस्रो चरण तथा २०२३ को एसियन कपको छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । फिफाले बुधबार निकालेको ‘ड्र’ र खेल तालिका अनुसार नेपालले विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको हो । त्यसपछि नेपालले […]

July 17, 2019

सिंगापुर जानुअघि युनाइटेडको अर्को जित

एजेन्सी – प्रि सिजनका अस्ट्रेलिया भ्रमणमा रहेको म्यानचेस्टर युनाइटेडले लगातार दास्रो जित हासिल गरेको छ । पर्थमा बुधबार भएको खेलमा युनाइटेडले लिड्सलाई ४–० ले हराएको छ । मासोन ग्रिनउडको गोलबाट अग्रता लिएको युनाइटेडकालागि पहिलो हाफमै मार्कोस रासफोर्डले अर्को गोल थपेका थिए । दोस्रो हाफमा युनाइटेडले ११ खेलाडी परिवर्तन गरेपछि फिल जोन्स र एन्टोनी मार्सियलले गोल […]

July 17, 2019

पदक विजेता कराते टोली स्वदेश आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)–थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपका पदकधारीसहित नेपाली कराते टोली बुधबार स्वदेश फर्किएको छ । नेपाली टोली बुधबार दिउसो स्वदेश आइपुगेको हो । च्याम्पियनसिपमा नेपालले १ रजत र दुई काय हात पारेको थियो । स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदको विशेष प्रशिक्षणमा रहेको कराते टोलीका सदस्य मन्डेकाजी श्रेष्ठले एकल कातामा रजत पदक जितेका थिए […]

Success

Thank you for your time.