default_image

lokpriya

May 7, 2019

चेन्नईलाई हराउँदै मुम्बई आईपीएलको फाइनलमा

एजेन्सी – मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को फाईनलमा प्रवेश गरेको छ । मंगलार राती सम्पन्न पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गर्दै मुम्बई पाँचौ पटक आईपीएलको फाईनलमा प्रवेश गरेको हो । मुम्बईले १ सय ३२ रनको सामान्य विजयी लक्ष्य १८.३ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईको […]

May 7, 2019

सिन्धु गोल्डकपमा आर्मी स्तब्ध

लामोसाँघु (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक विजेता त्रिभुवन आर्मी क्लब चौथो सिन्धु कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्तब्ध भएको छ । सिन्धुपाल्चोक लामोसाघु स्थित बसन्तपुर मैदानमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा आयोजक युथ स्पोर्टस् क्लबसँग २ – १ ले पराजित हुँदै आर्मी प्रतियोगिताबाट बाहिरिएको छ । आयोजक टोलीको जितमा सुग्रित मगर र सुरेश खत्रीले […]

May 7, 2019

फाइनल पुग्न मुम्बईलाई सामान्य लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई १ सय ३२ रनको समान्य लक्ष्य दिएको छ । घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ गुमाउँदै १ सय ३१ रन बनायो । चेन्नईका आम्बाती रायडुले सर्वाधिक ४२ रन बनाए । उनले ३७ बलमा ३ चौका […]

May 7, 2019

सावित्रा भन्छिन् – ‘लिग जिताउने लक्ष्य छ ‘

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले सोमबार इन्डियन वुमन्स लिगमा डेब्यु गरिन् । सेथु फुटबल क्लबको लागि खेल्दै सावित्राले पहिलो खेलमा नै ४ गोल गर्दै उत्कृष्ट सुरुवात दिलाइन् । मणिपुर पुलिस स्पोर्ट्स क्लबविरुद्ध लिगको पहिलो खेलमा सेथुले ६-४ को जित दर्ता गर्दा सावित्रा प्लेयर अफ द म्याच घोषित भइन् […]

May 7, 2019

बनेपा, चाबहिल र ट्रिटन विजयी

काभ्रे (हाम्रो खेलकुद) – बनेपा स्पोर्टस् सेन्टर, चाबहिल स्पोर्टस् क्लब र ट्रिटन कलेज काठमाडौंमा काभ्रेको बनेपामा जारी नेपाल आइस बीबीसी कपमा विजयी भएका छन् । नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युटको खेल मैदानमा मंगलबार भएको खेलमा बनेपा स्पोर्टस् सेन्टरले सनराइज फुटबल क्लब काभ्रेलाई १–० ले पराजित गेको हो । बनेपाको जितमा स्टेभनले खेलको २१औं मिनेटमा गरेको गोल […]

May 7, 2019

‘साफ बाहिरका देशसँग नियमित खेल्नुपर्छ ‘ – प्रशिक्षक कालीन

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक योहान कालीनले मंगलबारदेखि दुई मैत्रीपूर्ण खेललाई लक्षित गर्दै राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेका छन् । नेपालले जुन २ मा मलेसिया र जुन ६ मा चाइनिज ताइपेइसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि नेपालले सेप्टेम्बरदेखि सुरु हुने विश्वकप छनोटमा एसियाका ठूला टोली जापान, दक्षिण कोरिया, इरान लगायत टोलीसँग पनि खेल्नुपर्नेछ । नेपाली […]

May 7, 2019

टीयू मैदानमा अमेरिका र ओमानसँग सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलहरु आयोजनाका निम्ति कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । आईसीसीले जारि गरेको प्रेस रिलिज अनुसार नेपाल,ओमान र अमेरिका सम्मिलित सिरिज सन् २०२० फेब्रुअरी ५ देखि १२ सम्म (२०७६ माघ २२ देखि २९) टीयू मैदानमा […]

May 7, 2019

फाइनलमा स्थान बनाउन चेन्नई र मुम्बई भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपिएल) को पहिलो क्वालिफायर खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे चेन्नईको घरेलु मैदान एमए चिदम्बरम मैदानमा सुरु हुनेछ । यो सिजनको आईपिएलमा यस अघि लिगका दुवै खेलमा चेन्नई मुम्बईसँग पराजित भएको थियो । चेन्नई घरेलु मैदानमा ४६ […]

May 7, 2019

प्रदेश २ लाई मनमोहन यू–१६ उपाधि, सुवास सर्वोकृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश २ ले मनमोहन मेमोरियल यू १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सुदूरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै प्रदेश २ च्याम्पियन बनेको हो । प्रदेश २ ले उपाधिसहित २ लाख ५० हजार रुपैयाँ र सोही रकम बराबरको ब्याट,बल किट,लगायतको खेलकुद सामग्री प्राप्त गर्यो । सुदरपश्चिमले १ लाख २५ हजार […]

May 7, 2019

पाथीभरा भलिबल– आर्मी र एपिएफ भिड्ने

ताप्लेजुङ – साविकको विजेता नेपाल पुलिस क्लबसहित, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र गण्डकी प्रदेश तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको सेमिफाइनल पुगेका छन् । ताप्लेजुङको साँघुस्थित नारायणी माविको खेल मैदानमा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा पुलिसले प्रदेश ३ लाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । पुलिसले प्रदेश […]

Success

Thank you for your time.