default_image

कराते

September 1, 2015

दुई स्वर्ण पदक विजयी निरज गौतमलाई सम्मान

छैठों दक्षिण एशियाली वादोरियो कराते च्याम्पिनसिप २०१५ को ५०–५५ के.जी. तौल समूह तर्फ र काता तर्फ गरी दुई स्वर्ण पदक विजयी श्री निरज गौतमलाई आज निज अध्ययन गर्ने विद्यालय साई शिक्षा निकेतन हाईस्कूल ज्ञानेश्वरले विशेष कार्यक्रम बिच सम्मान गर्‍यो । यस कार्यक्रमका प्रमुख अतिथि दक्षिण एशियाली कादोरीयो कराते महासंघ अध्यक्ष तथा नेपाल कराते महासंघका महासचिव […]

नेपाली वादोरियो कराते टोली त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेपछि सामूहिक तस्वीर खिचाउदै ।

August 26, 2015

नेपाल टिम च्याम्पियन

काठमाडौं, भदौ ९ गते । नेपालले छैटौं दक्षिण एसियाली वादोरियो कराते च्याम्पियनसिपको उपाधि जितेको छ । गत संस्करणको च्याम्पियन नेपालले १० स्वर्ण, ३ रजत र १ कांस्य जित्दै उपाधि रक्षा गरेको हो । अघिल्लो संस्करणमा नेपाल ९ स्वर्ण, ६ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बनेको थियो । पुरुषको ५०–५५ केजीमा निरज गौतम, ५५–६० केजीमा मोहन […]

वादोरियो कराते टोली भारत प्रस्थान गुर्नअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामूहिक तस्वीर खिचाउदै ।

August 20, 2015

वादोरियो कराते टोली भारत प्रस्थान

काठमाडौं, भदौ ३ गते । छैटौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली वादोरियो कराते टोली बिहीबार भारतको गुजरात प्रस्थान गरेको छ । अगष्ट २२ र २३ तारिखमा हुने प्रतियोगिताको पुरुष ४५–५० केजीमा पुरुषोत्तम पोखरेल, ५५–६० केजीमा मोहन तामाङ, ६०–६५ केजीमा मनोज राजवंशी, ५०–५५ केजीमा निरज गौतम, ६५–७० केजी लक्ष्मण तामाङ तथा खुला तौलसमूहमा सुदीप […]

वादोरियो कराते टोली बिदाइ पश्चात सामूहिक तस्वीर खिचाउदै ।

August 18, 2015

वादोरियो टोलीको बिदाइ

भारतको गुजरातमा हुने छैटौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली वादोरियो कराते टोलीलाई मंगलबार बिदाइ गरियो । टोलीलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा हस्तान्तरण गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिदाइ गरे । अगष्ट २२ र २३ तारिखमा हुने प्रतियोगिताको पुरुष ४५–५० केजीमा पुरुषोत्तम पोखरेल, ५५–६० केजीमा मोहन तामाङ, ६०–६५ केजीमा मनोज राजवंशी, ५०–५५ केजीमा […]

सुनील र पर्शुराम सम्मानित

August 15, 2015

सुनील र पर्शुराम सम्मानित

नेपाल वादोरियो कराते डो संघले १९ औं सेन्ट्रल इङल्यान्ड ओपन कराते च्याम्पियनसिपका पदक विजेता सुनील लामा र पर्शुराम बाास्तोलालाई नगदसहित शनिबार सम्मान गरेको छ । लन्डनमा जुलाई ५ देखि ६ तारिखसम्म भएको उक्त च्याम्पियनसिपमा सुनीलले पुरुषको ६७ केजीमुनि तथा पर्शुरामले पुरुष एकल कातामा कांस्य जितेका थिए । दुवैलाई समान १५–१५ हजार नगद पुरस्कारसहित सम्मान पत्र […]

Success

Thank you for your time.