March 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकाद्वय सनीसिंह सुनार र मन्जु विक १५ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १४ औं राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको खुला तौल समूहमा च्याम्पियन बनेका छन् । सनी पुरुषमा र मञ्जु महिलामा च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको पुरुष फाइनलमा सनीले प्रदेश […]
March 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– गोदावरी नगरपालिकाले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा नगरभित्रका अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तर सफलता प्राप्त गरेका खेलाडीलाई आइतबार सम्मान गरेको छ । करातेका दीपक श्रेष्ठ, गंगाराम महर्जन र अमृता शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा तथा उसुका निकेश श्रेष्ठलाई राष्ट्रिय स्तरको सफलता प्राप्त गरेकोमा नगरपालिकाको प्रतिष्ठा बढाएकोमा सम्मान गरिएको बताइएको छ । दीपक, गंगाराम र अमृतालाई […]
March 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्योकुसिन कराते–डो संघ बज्रको आयोजनामा चैत पहिलो साता १५औं राष्ट्रिय पुरुष तथा १४औं राष्ट्रिय महिला खुल्ला फुलकन्टयाक्ट कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कवर्डहलमा चैत २ र ३ गते हुने नेपाल क्योकुसिन कराते–डो संघ बज्रका अध्यक्ष जगत गौचनले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए । […]
February 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – करातेका प्रशिक्षक दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषदले सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको छ । २०५२ सालमा सहायक प्रशिक्षकको रुपमा राखेपमा प्रवेश गरेका कराते राष्ट्रिय टिम तयारीको समेत प्रशिक्षक रहेका श्रेष्ठलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरि सदस्य सचिवस्तरिय निर्णयानुसार फागुन १५ गते देखि लागु हुने गरि उक्त जिम्मेवारी […]
February 27, 2018
काठमाडौं (हाम्रो खेलकुद)– बर्लिन ओपन अन्तर्राष्ट्रिय करातेमा पदक जित्ने नेपाली खेलाडीलाई खोप फुटबलले नगद पुरस्कारसहित सम्मान गरेको छ । फुटबल लिगका दौरान मंगलबार पदक विजेता खेलाडीलाई सम्मान गरियो । गृहमन्त्री रामबहादुर थापाले उनीहरुलाई सम्मान गरेका थिए । सोही कार्यक्रममा राम श्रेष्ठले व्यक्तिगत रुपमा ५/५ हजार रुपैयाँबाट सम्मान गरेका थिए । बर्लिन ओपमा अनु अधिकारी, मलिका […]
February 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक लिटिल एन्जल्स स्कुल ९एलए० की श्रीया लामाले दोश्रो एलए अन्तरविद्यालय कराते प्रतियोगिताको गल्र्स २० केजीमा बिहीबार स्वर्ण जितेकी छन् । फाइनलमा श्रीयाले आफ्नै स्कुलकी जिबिका भण्डारीलाई पराजित गरिन् । गल्र्स २५ केजीमा हेभेनकी दिप्ती पराजुलीले नारायन्जनकी सजिना मगर, ३० केजीमा बेसिक एकेडेमीकी दीपा राईले नारायन्जनक सरिशा तामाङ तथा एकल कातामा […]
February 18, 2018
काठमाडौं ( हाम्रो खेलकुद) – बर्लिन ओपन अन्तर्राष्ट्रिय करातेमा भाग लिने सबै ४ खेलाडीले पदक जितेका छन् । अनु अधिकारी, मलिका थापा र मुकुन्द्र महर्जनले स्वर्ण पदक तथा मन्डेकाजी श्रेष्ठले कास्य पदक जितेका छन् । जर्मनीमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा अनुलले महिला ५० केजी र मलिकाले ५५ केजीमा स्वर्ण पदक जितिन् । अनुले फाइनलमा […]
February 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जर्मनीमा यसै साता हुने बर्लिन खुला कराते च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार र शनिबार हुने कराते च्याम्पियनसिपको ४ नेपाली खेलाडी चुनौति पेश गर्नेछन् । जसमा पुरुष एकल कातामा मन्डेकाजी श्रेष्ठ र ६७ केजीमा मुकुेन्द्र महर्जनले प्रतिस्पर्धा गर्नेछन् । महिला ५० केजीमा अनु अधिकारी र ५५ केजीमा […]
February 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन दीपक विष्टले सञ्चालन गर्दै आएको स्पोर्टस् युनिभर्सले तेक्वान्दो, कराते र जुडोका खेल सामाग्री र खेल पोशाक निर्माण कम्पनी डेडुको आधिकारिक विक्रेता प्राप्त गरेको छ । तेक्वान्दो, कराते र जुडोको अन्तर्राष्ट्रिय महासंघले डेडुले उत्पादन गरेका खेल पोशाकलाई मात्र स्वीकृति प्रदान गरेको छ । यी तीन खेलका सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा डेडुले उत्पादन गरका […]
December 27, 2017
मनोरञ्जन शर्मा भैरहवा– भारतकोे नयाँ दिल्लीमा भोली सुरु हुने तेस्रो दक्षिण एशियाली अन्तराष्ट्रिय करातें तथा किकबक्सिङ्ग च्याम्पीयनसिप प्रतियोगितमा भाग लिन जापान गोजुरीयो कराते डु मिशन संघ नेपालका २० खेलाडी सहित सहीत २७ जनाको टोली हिजो त्यसतर्फ प्रस्थान गरेको छ । प्रतियोगितामा त्यसतर्फ जाने खेलाडीहरुमा १२ वर्ष उमेर समुहमा शाहिल गुरुंग (२५ केजी तर्फ ), प्रीयंका […]