December 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको गणेशमान सिंह स्मृति किक बक्सिङ प्रतियोगिता पुस पहिलो साता हुने भएको छ । आयोजक ललितपुर जिल्ला किक बक्सिङ संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता पुस ५, ६ र ७ गते हुने जानकारी गराएको हो । प्रतियोगिता गोदावारी नगरपालिकास्थित प्याङगाँउ चौरमा हुनेछ । प्रतियोगितामा कराते, उसु, बक्सिङ, तेक्वान्दो, […]
November 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल १६ औं डब्लुकेआई अन्तराष्ट्रिय कराते च्याम्पियनसिप २०१८ मा टिम च्याम्पियन बन्न सफल भएको छ । आइतबर सम्पन्न प्रतियोगितामा नेपालले ६३ स्वर्ण हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको हो । दोश्रो भएको भारतले १५ स्वर्ण हात पा¥यो । यस्तै बंगलादेशले ५ स्वर्ण सहित तेश्रो स्थान बनायो भने चौथो स्थानमा रहेको […]
November 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जाकार्तामा जारी एसिया प्यासिफिक सितोरियो कराते प्रतियोगिताको सिनियर एकल कातामा नेपालका पर्शुराम बास्तोलाले कास्य पदक प्राप्त गरेका छन् । नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका पर्शुराम बास्तोलाले कास्यपदकका लागि भएको खेलमा चाइनिज ताइपेइका खेलाडीलाई ४–१ ले पराजित गर्दै कास्य जित्न सफल भएका हुन् । उनले यसअघि आयोजक इन्डोनेसियालाई ३–२ र श्रीलंकालाई […]
November 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेशनल वादो फेडरेशन (आइडब्लुएफ) नेपालको आयोजनामा १६औं अन्तराष्ट्रिय डब्लुकेआई कराते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा आयोजक नेपाल सहित श्रीलङका, बंगलादेश, भुटान र भारतका गरि कुल ३ सय खेलाडी सहभागी हुने इन्टरनेशनल वादो फेडरेशन (आइडब्लुएफ) नेपालका कार्यवाहक अध्यक्ष शम्भु तामाङले जानकारी दिए । श्रीलङकामा १५औं अन्तराष्ट्रिय डब्लुकेआई कराते च्याम्पियनसिप प्रतियोगीता […]
November 20, 2018
बागलुङ (हाम्रो खेलकुद) – बागलुङको बडिगाड गाउँपालिकामा भएको प्रथम गाउँपालिका अध्यक्षकप राष्ट्रिय कराँते प्रतियोगिता नेपाल पुलिस क्लब प्रथम भएको छ । बडिगाड गाउँपालिकाको आर्थिक सहयोग तथा बडिगाड डोजोको आयोजनामा १ गतेदेखि ३ गतेसम्म चलेको प्रतियोगितामा नेपाल पुलिस क्लब प्रथम, शसस्त्र प्रहरी बलको एफपिएफ क्लब द्धितिय र आयोजक बडिगाड डोजो तृतीय हुन सफल भएका छन् । प्रथम […]
November 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका मन्डेकाजी श्रेष्ठ र चञ्चल दनुवारले बागलुङमा जारी प्रथम गाउँपालिका अध्यक्ष राष्ट्रिय कराते कप च्याम्पियनसिपम स्वर्ण जितेका छन् । श्रेष्ठले प्रतियोगिता अन्तरगत ब्यक्तिगत कातामा प्रदेश नं. ५ का दीप राज थापालाई पन्छाउँदै स्वर्ण हात पारेका हुन् । एपिएफका अनिल चन्द र प्रदेश २ का दिर्घ बहादुर लामाले तेस्रो स्थान […]
November 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी पर्शुराम बाँस्तोलाले १९औं सातो कप आमन्त्रण कराते च्याम्पियनसिपमा स्वर्णपदक जित्न सफल भएका छन् । क्यानाडाको भेन्कुभर भएको च्याम्पियनसिपमा पर्शुरामले इन्डिभिजुअल सिनियर कातातर्फ क्यानडाका खेलाडीलाई ३–२ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् । उनले यसअघि पहिलो चरणमा भारतीय खेलाडीमाथि ५–० र अमेरिकी खेलाडीमाथि ४–१ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो […]
November 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका सनी सुनार वज्र फाइटको पुरुष ७६ केजीमुनि शुक्रबार पहिलो भएका छन् । नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सनीले थाइ बक्सिङका अनिल तामाङलाई पराजित गर्दै लगातार तेश्रो पटक च्याम्पियन बनेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि एपीएफका अजित महर्जन […]
November 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता कराते खेलाडी पर्शुराम बाँस्तोला १९ औं वार्षिक सातो कपमा सहभागी हुन बुधबार क्यानाडा प्रस्थान गरेका छन् । ३५ राष्ट्रको सहभागितामा प्रतियोगिता नोभेम्बर १७ तारिखमा हुनेछ । भेन्कुभरमा हुने प्रतियोगितामा पर्शुरामले एकल कातामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षमा मुकेश बरुवाल रहेका छन् । बरुवाल […]
November 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – बाग्लुङमा तीनदिने गाँउपालिका अध्यक्ष राष्ट्रिय कराते कप प्रतियोगिता हुने भएको छ । बडिगाड डोजो, बडिगार्ड गाँउपालिका बाग्लुङको आयोजनामा हुने प्रतियोगिता मंसिर १ गतेबाट ३ गतेसम्म बडिगाड गाउँपालिकाको खारबजारमा आयोजना हुनेछ । प्रतियोगितामा तीन विभागीय टोलीसहित ७ प्रदेश र आयोजक टिम गरी ११ टोलीको सहभागीता रहने आयोजक बडिगाड डोजोका अध्यक्ष राजनकुमार पाइजाले […]