default_image

मार्सल आर्टस्

March 16, 2022

पारा तेक्वान्दो टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी भइ १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ । इरानको तेहरानमा फागुन ३० गते भएको प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले रजत जितेकी थिइन् । सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । आफ्नो ‘डेब्यु’ प्रतियोगिता चौथो युथ […]

March 14, 2022

पारा तेक्वान्दोकी सृजनाले रजत जितिन्

काठमाडौं (हाम्रो खेलकुद)– पारा तेक्वान्दो खेलाडी सृजना घिसिङले डब्लू टि प्रेसिडेन्ट्स कप एसिया रिजनमा रजत पदक जितेकी छन् । इरानको तेहरानमा भएको प्रतियोगिताको के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि फाइनलमा सृजना इरानी फातेमा डोडाङ्गेसँग ३३–११ ले पराजित भएकी थिइन् । त्यसअघि सेमिफाइनलमा भने सृजनाले टर्कीकी मेरमय बेटुललाई ११–१० ले हराइकी थिइन् । त्यसअघिको क्वार्टरफाइनलमा भने […]

March 10, 2022

पारा तेक्वान्दो टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोलीको बिहीबार बिदाई गरिएको छ । इरानको तेहरानमा फागुन ३० गते हुने प्रतियोगिताअन्तर्गत पाराको के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हुने छ । सिर्जनाको ‘डेब्यु’ […]

March 8, 2022

काठमाडौं टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्लाले बागमती प्रदेश तेक्वान्दो छनोट प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । १४ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै बागमती टिम च्याम्पियन बन्यो । बागमती प्रदेश तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ४ कांस्य जितेको चितवन दोश्रो भयो । तेश्रो स्थानको धादिङले ३ स्वर्ण, २ रजत […]

March 8, 2022

नारी दिवसमा मल्ल र गिरी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा खेलकुदसँग सरोकारवाला दुई महिला सम्मानित भएका छन् । नेपाल ओलम्पिक कमिटीअन्तर्गतको वुमेन्स एन्ड स्पोर्टस कमिसनले तेक्वान्दोकी पुरानो खेलाडी डाक्टर सुधा सेन मल्ल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कर्मचराी जुलुम गिरीलाई नगदसहित स्मान गरेको हो । नेपाल ओलम्पिक कमिटी (एनओसी) का जीवनराम श्रेष्ठले मल्ल र गिरीलाई सम्मान […]

March 6, 2022

सञ्जीव सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी एवं प्रशिक्षक सञ्जीव नेपाली सम्मानित भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा लगातार पदक जित्दै आएका सञ्जीवलाई आइतबार तारकेश्वर नगरपालिकाले सम्मान गरेको हो । तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तारकेश्वर नगरपालिकाले प्रसंशापत्रबाट सम्मान गरेको हो । तारकेश्वर नगपालिकाका प्रमुख रामेश्वर बोहराले ‘तेक्वान्दो खेलमार्फत देशको प्रतिष्ठालाई […]

March 6, 2022

तार्केश्वर टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – तार्केश्वर नगरपालिकाले प्रथम अन्तर नगर कराते प्रतियोगिता उपाधि जित्न सफल भएको छ । कुल ५ स्वर्ण २ रजत र ३ कास्य जित्दै तार्केश्वोर नगरपालिका टिम च्याम्पियन बनेको हो । वादोकाइ कराते डो संघ नेपालको आयोजना र तार्केश्वर नगरपालिकाको सहयोग रहेको प्रतियोगितामा निलकन्ठ नगरपालिका ४ स्वर्ण ३ रजत र ४ कास्य सहित […]

March 5, 2022

बक्सिङ खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियादी खेलकुद (साग) मा बक्सिङ खेलमा नेपालको तर्फबाट सहभागी भई पदक जित्न सफल खेलाडी तथा अफिसियल सम्मानित भएका छन् । मार्शल आर्ट अर्गनाईजेन नेपालले शनिबार कीर्तिपुर ४ स्थित सिम क्षेत्रको ‘विथ लोकल्स’ नेपाल फार्म हाउसमा भएको आत्मरक्षा प्रशिक्षण कार्यक्रम दौरान खेलाडीहरुलाई सम्मानित गरेको हो । सम्मानित हुने खेलाडी तथा […]

March 4, 2022

देउराली डोजोलाई उपाधि, कञ्चन र सुलभ उत्कृष्ट

भक्तपुर (हाम्रो खेलकुद) – मध्यपुर थिमीमा नगद पुरस्कारसहित आयोजित सर्वोच्च नेता वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिताको उपाधि बानेश्वरको देउराली डोजोले उचालेको छ । मध्यपुर सितेरियो कराते डोजोको आयोजनामा काठमाडौं उपत्यका र काभ्रे व्यापी आमन्त्रण कराते तथा किक् बक्सिङ प्रतियोगिताको उपाधी बानेश्वरको देउराली डोजोले उचालेको हो । देउराली डोजोले ९ स्वर्ण ६ रजत र […]

February 27, 2022

करातेको ग्रेडिङ सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघ, शाखा डोजो भार्देवको आयोजनामा खेलाडी ग्रेडिङ सम्पन्न भएको छ । ग्रेडिङमा ६५ खेलाडी सहभागी भएकोमा सबै उत्तीर्ण भए । ग्रेडिङ भार्देव डोजोका प्रमुख प्रशिक्षक एवं अध्यक्ष दिलबहादुर घलानले सञ्चालन गरेका थिए । ग्रेडिङ ललितपुरको डेलडाँडास्थित बिजुली खोला कभर्डहलमा थियो । राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनलगायतले […]

Success

Thank you for your time.